मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Wed, Aug 05, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
उदयपुर जिल्ला अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा समस्या
पचास श्यया क्षमताको अस्पतालमा १३ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अहिले एकस्थायी मेडिकल अधिकृतसहित अन्य दुई अस्थायी मेडिकल अधिकृतबाट अस्पताल सञ्चालन हुँदै आएको छ।
सोमबार, मंसिर १३, २०७८
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर १३, २०७८
एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना जीन सिक्वेन्सिङका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले नाकास्थि हेल्थ डेस्कहरुलाई पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन पुष्टि भइरहेको भन्दै एन्टीजेन परीक्षणमा पोजिटिभ आएका नमुना संकलन गरी जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिएका हुन्।
सोमबार, मंसिर १३, २०७८
माओवादी नेता पुनको स्वास्थ्यमा सुधार
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो।
सोमबार, मंसिर १३, २०७८
बागलुङमा दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर पुन: सञ्चालन
चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ।
सोमबार, मंसिर १३, २०७८
गर्भ खेरजाने समस्या बढ्दो
बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो।
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: उपत्यका बाहिरको मतगणना सकियो, कसको मत कति?
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन अपडेट: उपाध्यक्षमा डा पौडेल झण्डै दोब्बर मतले अगाडि, सदस्यमा कसको कति मत?
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेले निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि छन्।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन अपडेट: ३५०० मतगणना, सबैभन्दा बढी मत सदस्य डा अग्रवाललाई, कसको कति?
पडेट अनुसार ३ हजार ५०७ मत गणना भएको छ। जसमा सबैभन्दा बढी मत सदस्यका उम्मेदवार डा हुलास अग्रवालको आएको छ। डा अग्रवालको एक हजार ९९२ मत आएको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ भेरियन्ट: अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक
कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
आइतबार, मंसिर १२, २०७८
डा सुमितलाई नेसनद्वारा उत्कृष्ट युवा न्युरो सर्जन अवार्ड प्रदान
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन)ले नेपाल मेडिसिटी अस्पतालमा कार्यरत न्युरोसर्जन डा सुमित जोशीलाई उत्कृष्ट युवा न्युरोसर्जन अर्वाडबाट सम्मानित गरेको छ।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन अपडेट: तीन हजार मत गणना सकियो, कसको कति मत?
मतगणना अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले नै अग्रता लिएका छन्। यस्तै सदस्य पदमा डा हुलास अग्रवालले सबैभन्दा मत ल्याएका छन्।
आइतबार, मंसिर १२, २०७८
राष्ट्रिय एम्बुलेन्स निर्देशिकाबारे उपत्यकास्तरीय अभिमुखिकरण सम्पन्न
उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीहरुलाई नयाँ निर्देशिका अनुसार जिल्लामा एम्बुलेन्सको अनुगमन गर्ने र व्यवस्थापन गर्ने विषयमा अभिमुखिकरण आयोजना गरिएको हो।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन अपडेट: उपाध्यक्षमा डा पौडेलको अग्रता, सदस्यमा डा अग्रवाल सबैभन्दा अगाडि
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मत गणना जारी छ। काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि भएको मतदानको मतगणनामध्ये पछिल्लो समयमा २ हजार ५ सय ७ मत गणना भएको छ।
आइतबार, मंसिर १२, २०७८
पछिल्लो २४ घण्टामा १५८ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ६ हजार ६०४ पीसीआर र २ हजार ३१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, मंसिर १२, २०७८
कोरोना पोजेटिभ देखिएका एमाले सचिव आचार्यलाई अस्पताल लगियो
कोरोना भाइरसको संक्रमण देखिएका नेकपा एमालेका सचिव भीम आचार्यलाई अस्पताल लगिएको छ। चितवनमा जारी १०औं महाधिवेशनमा आएका आचार्यलाई शुक्रबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन अपडेट: दुई हजार मत गणना हुँदा कसको मत कति?
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र ८ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार २ हजार ५ मत गणना भएको छ।
आइतबार, मंसिर १२, २०७८
यस्तो छ नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीति
रणनीति अनुसार नेपालमा विभिन्न सेवाका स्वास्थ्यकर्मीहरु गरेर २ लाख ६७ हजार ८९१ जना दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै नर्स रहेका छन्।
आइतबार, मंसिर १२, २०७८
काउन्सिल निर्वाचन: उपाध्यक्षमा डा शिवजी पौडेलको अग्रता, सदस्यमा कसको कति मत?
पाल मेडिकल काउन्सिलको हालै सम्पन्न मतदानको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार उपाध्यक्षमा डा शिवजी पौडेलले अग्रता लिएका छन्।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।
आइतबार, मंसिर १२, २०७८
मेडिकल काउन्सिल निर्वाचन: एक हजार मत गन्दा उपाध्यक्षमा डा यावद अगाडि, सदस्यमा कसको कति?
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ। बिहान साढे ८ बजेसम्म एक हजार मत गणना हुँदा उपाध्यक्षमा डा प्रमोद कुमार यादव अगाडि छन्।
आइतबार, मंसिर १२, २०७८
फोटो खिच्नेक्रममा कोसीमा खसेका स्वास्थ्यकर्मीको मृत्यु
कोसी ब्यारेजमा डुबेर आज एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको दमक–६ का ४५ वर्षीय सुभाष नेपाल रहेका छन्।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिल निर्वाचनः के भन्छन् भोट हालेका चिकित्सक?
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा चिकित्सकहरुको लाम थियो। उम्मेदवार चिकित्सकहरु मदतान केन्द्रमा लामबद्ध मतदाताहरुसँग भोट माग्दै थिए।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिलको निर्वाचन: ९३१८ मत खस्यो, आजै मतगणना सुरु हुने
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार देशभरबाट कुल ९ हजार ३ सय १८ मत खसेको छ।
शनिबार, मंसिर ११, २०७८
टेकु अस्पताल सुधारमा खटिएका निर्देशक डा अनुपलाई हटाउन खोज्दै स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुधारमा लागेका अस्पताल निर्देशक डा अनुप बास्तोलालाई हटाउने प्रक्रिया अगाडि बढाएका छन्।
शनिबार, मंसिर ११, २०७८
पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ४ हजार ९०७ पीसीआर र १ हजार ७२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर ११, २०७८
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन यसरी हुँदैछ मतदान (फोटोफिचर)
बिहान १० बजेदेखि शुरु भएको मतदान मतदान अपरान्ह ४ बजेसम्म चल्ने छ। मतदाननको अन्तिम दिन भएकाले पनि नेपाल प्रज्ञान प्रतिष्ठानमा बिहानैदेखि चित्किसकहरुको बाक्लो भीड थियो।
शनिबार, मंसिर ११, २०७८
एक सय शय्या नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययन अनुमति दिन सकिँदैन : मन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल नहुने शिक्षण संस्थालाई नर्सिङ्ग अध्ययनको अनुमति दिन नसकिने बताएका छन्।
शनिबार, मंसिर ११, २०७८
प्रदेश २: स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण
प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ। शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन्।
शनिबार, मंसिर ११, २०७८
कोरोनाको नयाँ भेरियन्टलाई डब्लूएचओले 'ओमीक्रोन' नाम दियो, डेल्टाभन्दा खतरनाक हुनसक्ने
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई ओमीक्रोन नाम दिएको छ। यो भेरियन्टको म्युटेसन डेल्टाभन्दा खतरनाक हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्।
शनिबार, मंसिर ११, २०७८
Previous
432
433
434
435
436
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search