मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Wed, Aug 05, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन
नेपाल शल्य चिकित्सक समाजमा नयाँ कार्यसमिति चयन भएको छ। समाजको सन् २०२२-२३ कार्यकारी समितिका लागि सबै पदमा उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन्।
शुक्रबार, मंसिर १०, २०७८
मेडिकल काउन्सिलको निर्वाचनः काभ्रे, काठमाडौं र ललितपुरमा शुक्रबार १९८६ मत खस्यो
लामाका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा १ हजार २५०, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा ५०८ र धुलिखेल अस्पतालमा २२८जनाले मतदान गरेका छन्।
शुक्रबार, मंसिर १०, २०७८
पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ८२९ पीसीआर र २ हजार ६१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर १०, २०७८
स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच सम्झौता
स्टार हस्पिटल र ललितपुर महानगरपालिका वडा नं. २ कार्यालयबिच उपचार सेवाका विषयमा सम्झौता भएको छ। वडा कार्यालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्य उपचार सेवा लिने दिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
शुक्रबार, मंसिर १०, २०७८
टिचिङमा मेडिकल अधिकृतको रुपमा काम गर्न पाउनुपर्ने डा पूर्णकृष्णको माग
उनी हाल त्रिवि शिक्षण अस्पतालको पाँचौ तहको मुख्य प्राविधिक सहायक पदमा कार्यरत छन्। यसका लागि आफूले पटक पटक अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयमा निवदेन दिएपनि हालसम्म सुनुवाई नभएको उनले बताए।
शुक्रबार, मंसिर १०, २०७८
गण्डकी प्रदेश: कोरोनाबाट अभिभावक गुमाएका बेसहारा बालबालिकालाई मासिक पाँच हजार
गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ।
शुक्रबार, मंसिर १०, २०७८
१०० बेड बराबरको अस्पताल स्थापनाका लागि सहजरुपमा कर्जा दिनुपर्ने व्यवस्था
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा त्रैमासिक समीक्षा गर्दै अस्पताल नभएका स्थानीय तहमा १०० शैय्यासम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाले सहजरुपमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ।
शुक्रबार, मंसिर १०, २०७८
स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा रमेश ढकाल नियुक्त
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको विज्ञ सल्लाहकारमा डा रमेश ढकाल नियुक्त भएका छन्। डा ढकालले पत्र समेत बुझिसकेका छन्। उनलाई मन्त्री खतिवडाले बुधबार नियुक्त गरेका हुन्।
शुक्रबार, मंसिर १०, २०७८
एमाले महाधिवेशन: प्रतिनिधिको स्वास्थ्य परीक्षणपछि मात्र बन्दसत्रमा प्रवेश
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।
शुक्रबार, मंसिर १०, २०७८
मेडिकल काउन्सिल निर्वाचन: धुलिखेल र काठमाडौं उपत्यकाका यी केन्द्रमा आज हुँदैछ मतदान
काठमाडौं उपत्यकाबाहिर ३ र ४ गते मतदान भइसकेको छ भने धुलिखेल र काठमाडौं उपत्यकामा आज र भोलि मतदान हुँदैछ। धुलिखेलमा भने आज मात्र मतदान हुनेछ।
शुक्रबार, मंसिर १०, २०७८
कोभिड खोप कार्यक्रमलाई तीब्र पार्न ७७ वटै जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार जुम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड विरुद्धको खोपको उपलब्धता पर्याप्त रहेको र आउने क्रम पनि रहेकाले खोप कार्यक्रमको सहजीकरणसँगै तीब्र रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन्।
बिहीबार, मंसिर ९, २०७८
पछिल्लो २४ घण्टामा ३०८ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ७ हजार १०४ पीसीआर र एक हजार ८०५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, मंसिर ९, २०७८
हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव
यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ।
बिहीबार, मंसिर ९, २०७८
ट्रमा सेन्टरले मनायो आठौँ वार्षिकोत्सव [फोटो फिचर]
राष्ट्रिय ट्रमा सेन्टरले बिहीबार आफ्नो आठौँ वार्षिकोत्सव मनाएको छ। काठमाडौंमा एक कार्यक्रम गरी सेन्टरले वार्षिकोत्सव मनाएको हो।
बिहीबार, मंसिर ९, २०७८
जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु
जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ। रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ।
बिहीबार, मंसिर ९, २०७८
चिकित्सक संघका चार पूर्व अध्यक्ष कांग्रेस महाधिवेश प्रतिनिधि निर्वाचित
जिल्लामा भएको निर्वाचनमा संघका पूर्व अध्यक्षहरु डा चोपलाल भुसाल, डा केदार नरसिंह केसी, डा अञ्जनीकुरमा झा र डा मुक्तिराम श्रेष्ठ निर्वाचित भएका हुन्।
बिहीबार, मंसिर ९, २०७८
यी हुन् पिसिएल नर्सिङमा अध्यापन अनुमति नपाएका ६७ कलेज
चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन्।
बुधबार, मंसिर ८, २०७८
मधुमेहका कारण आँखामा समस्या देखिएका ९९ जनाको निःशुल्क परीक्षण
तिलगंगा आँखा प्रतिष्ठानले मधुमेहका कारण आँखामा समस्या देखिएका ९९ जनाको निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार सेवा दिएको छ। विश्व मधुमेह दिवसको अवसरमा कात्तिक २८ देखि मंसिर ४ गतेसम्ममा ९९ जनालाई निःशुल्क परीक्षण र १५ जनाको विशेष उपचार गरिएको तिलगंगाले जनाएको छ।
बुधबार, मंसिर ८, २०७८
सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि ७७ वटै जिल्लाका सिडिओसँग छलफलको तयारी
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि छलफल गर्न ७७ वटै जिल्लाका प्रमुखहरुलाई आग्रह गरेका छन्।
बुधबार, मंसिर ८, २०७८
पछिल्लाे २४ घण्टामा ३३२ जनामा काेराेना संक्रमण पुष्टि
देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर ८, २०७८
औषधि प्रतिरोधी क्षयरोगको ४० प्रतिशत बिरामीमा कोरोना संक्रमण देखियो
नेपालमा क्षयरोगका बिरामीमध्ये औषधि प्रतिरोधी क्षयरोगका ४० प्रतिशत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै औषधि सेन्सेटिभ क्षयरोगका १२ प्रतिशत बिरामीमा कोरोना संक्रमण भेटिएको छ।
बुधबार, मंसिर ८, २०७८
एमाले महाधिवेशनमा स्वास्थ्य तयारी: प्रत्येक र्यालीमा एम्बुलेन्सदेखि नि:शुल्क उपचारसम्म
बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए।
बुधबार, मंसिर ८, २०७८
एनसेलको स्वास्थ्यसम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड
विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कात्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो।
बुधबार, मंसिर ८, २०७८
तनहुँमा आजदेखि १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
बन्दीपुर गाउँपालिकाले १८ वर्ष उमेर पूरा भएका सबै नागरिकका लागि मङ्सिर ८ गते कोभिडसिल्ड र एस्ट्राजेनेका खोप लगाउने स्वास्थ्य शाखाप्रमुख अन्जिर भट्टराईले जानकारी दिए।
बुधबार, मंसिर ८, २०७८
कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२ हजार ८४३ रहेका छन्।
बुधबार, मंसिर ८, २०७८
अब कीर्तिपुरवासीलाई निःशुल्क रगत
यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ। अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन।
बुधबार, मंसिर ८, २०७८
यी हुन् पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएका ४५ कलेज, कुन कलेजलाई कति सिट?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि ४५ वटा कलेजलाई अनुमति दिएको छ। सिटिइभिटीले कलेजहरुलाई विद्यार्थी भर्नाका लागि सिट समेत तोकेको छ।
बुधबार, मंसिर ८, २०७८
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पुसमा
नेपाल मेडिकल काउन्सिलको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा पुसमा हुने भएको छ। पुस २२, २३ र २४ गते परीक्षा हुने भएको छ। परीक्षामा सहभागी हुनका लागि काउन्सिलले अनलाइन फारम खुला गरेको छ।
बुधबार, मंसिर ८, २०७८
पिसिएल नर्सिङमा भर्ना खुल्यो, मंसिर २८ गतेसम्म आवेदन दिन सकिने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि विद्यार्थी भर्न खुला गरेको छ। सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ।
बुधबार, मंसिर ८, २०७८
काठमाडौं महानगरका ३२ वटै वडामा आज कोरोनाविरुद्ध पहिलो र दोस्रो डोजको खोप लगाइँदै
महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम हुने छ। खोप केन्द्रमा एस्ट्राजेनेकाको दोस्रो र भेरोसेल खोपको पहिलो र दोस्रो डोज खोप लगाइने छ।
बुधबार, मंसिर ८, २०७८
Previous
433
434
435
436
437
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search