मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रसुवामा एक्सरे उपकरण नहुँदा उपचारमा समस्या
पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो। म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ।
मंगलबार, भदौ ८, २०७८
कोरोना सङ्क्रमण नियन्त्रण हुन नसकेको भन्दै सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा
कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
मंगलबार, भदौ ८, २०७८
प्रवेश परीक्षाको नतिजामा कलेज सञ्चालकको असन्तुष्टि, चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाउने तयारी
चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आधाजति विद्यार्थी मात्र उत्तीर्ण भए।
सोमबार, भदौ ७, २०७८
पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, भदौ ७, २०७८
बस्तीमै स्वास्थ्य शिविरपछि राउटे खुशी
स्वास्थ्य परीक्षण गराएका राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
सोमबार, भदौ ७, २०७८
'काउन्सिलिङ’ हुनु त यस्तो पो!
उपचारमा गएका बिरामीलाई सबै कुरा बुझाउने चिकित्सकको कर्तव्य भएको उनको भनाइ छ। स्पाइनलसम्बन्धी ठूला शल्यक्रियाका लागि उनी कहाँ बिरामी पुग्ने गर्दछन्। चिकित्सकका परामर्शमा कमजोर हुँदा अस्पतालमा धेरै समस्या आउने गरेको बताइएको छ।
सोमबार, भदौ ७, २०७८
जापानबाट आइपुग्यो ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप
आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।
सोमबार, भदौ ७, २०७८
प्रहरीद्वारा नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो।
आइतबार, भदौ ६, २०७८
२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताए।
आइतबार, भदौ ६, २०७८
काठमाडौं उपत्यकामा ५६६ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, भदौ ६, २०७८
१२५१६ जनाको परीक्षणमा १९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ ६, २०७८
सिन्धुपाल्चोकका विभिन्न पालिकालाई स्वास्थ्य सामग्री वितरण
यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।
आइतबार, भदौ ६, २०७८
कर्माचार्यले गरे १६७औं पटक रक्तदान
नेपाल स्वसंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गरेका छन्। न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी - ४ , धादिङमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन्।
आइतबार, भदौ ६, २०७८
सिन्धुपाल्चोकबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
ई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए।
आइतबार, भदौ ६, २०७८
सुदूरपश्चिम: नमूना परीक्षण गरिएका १५ प्रतिशतमा कोरोना सङ्क्रमण
कोरोना भाइरसको सङ्क्रमण देखिएयता सुदूरपश्चिम प्रदेशमा हालसम्म नमूना परीक्षण गरिएकामध्ये १५ प्रतिशत अर्थात् ४५ हजार ९६१ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।
आइतबार, भदौ ६, २०७८
स्वास्थ्यमा बेथिति: कार्यक्रम नै नगरी ६६ लाखको रिएजेन्ट र मेसिन खरिद गरेर राखियो
स्वास्थ्य सेवा विभागले आवश्यकताको पहिचान नै नगरी मनलाग्दी रुपमा रिएजेन्ट र मेसिनरी औजार खरिद गरेर थुपार्ने काम गरेको पाइएको छ।
आइतबार, भदौ ६, २०७८
म्याग्दी: जडीबुटीको व्यावसायिक खेती विस्तार
स्थानीय हिमाली कृषि सहकारीअन्तर्गत रहेको कृषक समूहले गत वर्षदेखि सामूहिकरूपमा जडीबुटीको खेती सुरुआत गरेका थियो।
आइतबार, भदौ ६, २०७८
दन्त चिकित्सक संघ मोरङको अध्यक्षमा डा प्रेक्षा दली चयन
अध्यक्ष पदका लागि भएको मतलानमा बराबर ४८ मत खसपछि गोला प्रथाद्वारा डा दली विजयी भएकी हुन्। अन्य पदमा भने सर्वसम्मत चयन भएको थियो।
आइतबार, भदौ ६, २०७८
राज्यमन्त्री श्रेष्ठले भने- भरतपुरमा राष्ट्रिय क्यान्सर इन्स्टिच्युट बनाउँछौँ
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले राष्ट्रिय क्यान्सर इन्स्टिच्युट भरतपुरमा बनाइने बताएका छन्।
आइतबार, भदौ ६, २०७८
तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन
विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मी विहीन छ। अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए।
आइतबार, भदौ ६, २०७८
२२ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
प्रदेश १ को ३, बागमतीको ९, गण्डकीको ६, लुम्बिनीको २, कर्णाली र सुदूरपश्चिमको एक÷एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।
शनिबार, भदौ ५, २०७८
कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै
कुल मृतक संख्यामध्ये ५ हजार ६२९ जना मात्र ६० वर्ष माथिका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ ५, २०७८
पछिल्लो २४ घण्टामा २०७५ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु
देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ ५, २०७८
स्वास्थ्य मन्त्रालयलाई २३ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच बिएसआर बायोटेक प्रा.लिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा दिपेन्द्ररमण सिंहलाई मेडिकल सामग्री हस्तान्तरण गरेको हो।
शनिबार, भदौ ५, २०७८
रुकुम पूर्वका सबै आइसोलेशन खाली
पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम पूर्व अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन्। सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ।
शनिबार, भदौ ५, २०७८
सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए
स्वास्थ्य बीमा बोर्ड लहानका दर्ता अधिकारी पशुपति नारायण चौधरीका अनुसार सिरहामा २८ हजार ९५७ पुरुष र २८ हजार २१६ महिला गरी कूल ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन्।
शनिबार, भदौ ५, २०७८
उपचारका लागि विदेश जान नपर्ने
निजी अस्पतालको छाता संस्था एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताए।
शनिबार, भदौ ५, २०७८
पोषण राहत कार्यक्रमको सुरुवात
तानसेन नगरपालिकाले कोभिड–१९ महामारीमा बालबालिकामा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सुरुवात गरेको छ।
शनिबार, भदौ ५, २०७८
स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका
नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनःनिर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको हो।
शनिबार, भदौ ५, २०७८
जापानबाट एस्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो
जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।
शनिबार, भदौ ५, २०७८
Previous
458
459
460
461
462
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search