मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल
सरकारले चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्।
आइतबार, भदौ १३, २०७८
क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा प्रकाश
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक फेरिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार केन्द्रको निर्देशकमा डा प्रकाश शाहलाई ल्याएको छ।
आइतबार, भदौ १३, २०७८
परिवार कल्याण महाशाखा प्रमुखमा डा विवेक नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिवार कल्याण महाशाखा प्रमुखमा डा विवेकलाल कर्णलाई नियुक्त गरेको छ।
आइतबार, भदौ १३, २०७८
सिंहदरबार वैद्यखानामा डा सुवेदी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरवार वैद्यखानाको प्रबन्ध निर्देशकमा डा शोभराम सुवेदीलाई जिम्मेवारी दिएको छ। यसअघि उनी आयुर्वेद चिकित्सालय नरदेवीमा थिए।
आइतबार, भदौ १३, २०७८
खोप शाखा प्रमुखमा सागर दाहाल
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुखमा वरिष्ठ जनस्वास्थ्य प्रमुख सागर दाहाल नियुक्त भएका छन्।
आइतबार, भदौ १३, २०७८
यी ८ जनालाई एमबीबीएस र बीडीएसको आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइयो
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको आरक्षण कोटामा नाम निकाल्न सफल भएका ८ जनाको नाम योग्यताक्रमबाट हटाएको छ।
आइतबार, भदौ १३, २०७८
चिकित्सा शिक्षा: यस्तो छ स्नातक तहमा म्याचिङबाट प्राथमिकता निर्धारण गर्ने १७ प्रक्रिया
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनोटका लागि प्राथमिकता निर्धारण गर्ने प्रक्रिया सार्वजनिक गरेको छ।
आइतबार, भदौ १३, २०७८
झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर
अधिवक्ता विमलप्रसाद पोखरेलले खनाललाई सरकारले गैरकानुनी रुपमा उपचार खर्च दिएको दाबी गर्दै आइतबार सर्वोच्चमा रिट दायर गरेका छन्। रिटमा उनले खनाललाई उपचार खर्च दिने निर्णय कार्यान्वयन नगर्न र कार्यान्वयन भइसकेको भए उक्त पैसा फिर्ता हुने गरी आदेश जारी हुनुपर्ने मागदाबी गरेका छन्।
आइतबार, भदौ १३, २०७८
२४ घण्टामा १३८८ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार २९७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ १३, २०७८
तुलसीपुर उपमहानगरपालिकाद्वारा वडा नं १७ लाई एम्बुलेन्स हस्तान्तरण
एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ।
आइतबार, भदौ १३, २०७८
ट्रमा सेन्टरका ११औं तहका डाक्टरहरुले भने- १० औं तहका होइन, वरिष्ठताका आधारमा मेसू नियुक्त गरौं
राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ चिकित्सकहरुले जुनियरलाई मेडिकल सुपरिटेन्डेन्ट नियुक्त लागेको भन्दै स्वास्थ्य राज्यमन्त्री र सचिवलाई पत्र बुझाएका छन्।
आइतबार, भदौ १३, २०७८
तिलगंगा आँखा प्रष्ठिानले भदौ १६ गतेदेखि विस्तारित सेवा सुरु गर्ने
कार्यालय समयभित्र समय मिलाउन असहज भएका र व्यस्तताका कारण बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्ने सेवाग्राहीका लागि विस्तारित सेवा सुरु गरेको जनाउँदै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म नाम दर्ता गराई सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ।
आइतबार, भदौ १३, २०७८
माहुरेभञ्ज्याङमा पिन्दोङडाँडा स्वास्थ्य एकाइ भवन निर्माण
तीनकोठे सो भवन बनाउन इटलीका अम्बु गेब्रियले रु १५ लाख ६६ हजार, फ्रान्सका मौरिस डुचेनले रु चार लाख ५३ हजार, फ्रान्समा रहेका जनक लामाका पहलमा क्लेमेन्स लाभरग्ने जामजाम नमस्ते संस्थाले रु नौ लाख २० हजार तथा अमेरिकामा रहेका शङ्कर लामाबाट रु एक लाख प्राप्त भएको थियो।
आइतबार, भदौ १३, २०७८
पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित
गत २४ घण्टामा १ हजार ८५७ जना संक्रमित भेटिएकोमा ३६६ जना मात्र २१ देखि ३० वर्षका छन्। त्यसपछि ३१ देखि ४० वर्षका व्यक्ति यो सूचीको दोस्रो नम्बरमा छ। ३२९ जना संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका छन्।
शनिबार, भदौ १२, २०७८
२० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच प्रदेशका २० वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १२, २०७८
पछिल्लो २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १२, २०७८
बीमा र विपन्न सेवा उपभोग गर्नबाट वञ्चितः क्यान्सर बिरामी समस्यामा
अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो। अन्तरङ्गका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ।
शनिबार, भदौ १२, २०७८
तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमै निर्भर
कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले बताएका छन्।
शनिबार, भदौ १२, २०७८
टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित
कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो।
शनिबार, भदौ १२, २०७८
पनौती नगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्ने
नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
शुक्रबार, भदौ ११, २०७८
२४ घण्टामा २०६५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ११, २०७८
समयमा उद्धार हुन नसक्दा गाेरखामा सुत्केरीको मृत्यु
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताइन्।
शुक्रबार, भदौ ११, २०७८
फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन्।
शुक्रबार, भदौ ११, २०७८
झापा:जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन
झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो। दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन्।
शुक्रबार, भदौ ११, २०७८
जिपी कोइराला उपचार केन्द्रमा पहिलो पटक जटिल शल्यक्रिया
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ।
शुक्रबार, भदौ ११, २०७८
दाङ: भाइरल ज्वरोका बिरामी बढे
तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन्।
शुक्रबार, भदौ ११, २०७८
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग
हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो।
शुक्रबार, भदौ ११, २०७८
चिकित्सा शिक्षा : स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि सुरु हुने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार देखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
शुक्रबार, भदौ ११, २०७८
कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने जानकारी दिए।
शुक्रबार, भदौ ११, २०७८
यी १३ वटा अस्पतालमा सुरु हुँदैछ मानसिक स्वास्थ्य अन्तरंग सेवा
सरकारले १३ वटा अस्पतालहरुमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्ने भएको छ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि भन्दै सरकारले १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने भएको हो।
शुक्रबार, भदौ ११, २०७८
Previous
456
457
458
459
460
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search