काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिंहदरवार वैद्यखानाको प्रबन्ध निर्देशकमा डा शोभराम सुवेदीलाई जिम्मेवारी दिएको छ। यसअघि उनी आयुर्वेद चिकित्सालय नरदेवीमा थिए।
यस्तै, नरदेवीमा सिंहदरवार बैद्यखानाका हालका प्रबन्ध निर्देशक डा सवरी साहलाई पठाइएको छ।