मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मेडिकल काउन्सिलको चुनाव: तीन सदस्यीय निर्वाचन समिति गठन
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
बुधबार, भदौ १६, २०७८
वार्षिक उत्सवको अवसरमा नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आँखाको कस्मेटिक उपचारमा छुट दिने
नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले छैठौं वार्षिक उत्सवको अवसरमा आँखाको प्लाष्टिक सर्जरी सेवामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ।
बुधबार, भदौ १६, २०७८
पोषण र खोपमा गरेकाे लगानीबाट १६ गुनाभन्दा बढी प्रतिफल
दिगो लक्ष्य प्राप्तिमा खासगरी नव शिशु तथा मातृ मृत्युदर र कुपोषणको समस्या घटाउन, सबैलाई पूर्ण खोप उपलब्ध गराउन तथा स्वास्थ्यमा सबैको पहुँच बढाउन चुनौती भइरहेको बताइएको छ।
बुधबार, भदौ १६, २०७८
काठमाडौं उपत्यकामा अब फिल्म हल खोल्न पाइने
कोरोना भाइरस संक्रमणको 'चेन ब्रेक' का लागि भनेर काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको बुधबारको बैठकले यसअघि जारी गरिएका अधिकांश निषेधका प्रावधानहरु हटाउने निर्णय गरेको छ।
बुधबार, भदौ १६, २०७८
आइओएमको एसिस्टेन्ट डिनमा डा सरोज ओझा र तक्मा केसी नियुक्त
शैक्षिकबाट डा ओझा र नर्सिङबाट डा केसी एसिस्टेण्ट डिनमा नियुक्त भएको डिनको कार्यालयले जनाएको छ। डिनको सिफारिसमा त्रिभुवन विश्वविद्यालयले एसिस्टेन्ट डिनको नियुक्त गरेको हो।
बुधबार, भदौ १६, २०७८
स्वास्थ्य व्यवसायी परिषदले २१ र २२ गते लाइसेन्स परीक्षा लिने, कुन विषयको कहिले?
नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।
बुधबार, भदौ १६, २०७८
काभ्रेमा घट्दै कोरोना सङ्क्रमण
सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ। यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए।
बुधबार, भदौ १६, २०७८
खोटाङ जिल्ला अस्पतालमा २९ वर्षपछि शय्या विस्तार
अस्पतालमा सञ्चालित बिरामी भर्ना,सुत्केरी गराउने ठाउँ ,शल्यक्रिया र आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर भवन निर्माणको तयारी थालिएको अस्पताल प्रमुख डा बैभव मल्लिकले बताए।
बुधबार, भदौ १६, २०७८
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ढकाललाई मंगलबार विभागको महानिर्देशको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
मंगलबार, भदौ १५, २०७८
पछिल्लो २४ घण्टामा ८ लाख ५ हजारले लगाए कोरोना विरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४ लाख ५९ हजार ७६१ जनाले पूणर् खोप पाएका छन् भने ५३ लाख ३९ हजार २५२ जनाले पहिलो डोज खोप लगाएका छन्।
मंगलबार, भदौ १५, २०७८
राप्ती प्रादेशिक अस्पतालका मेसु डा सिंहलाई कालोमोसो दलेको आरोप लागेका परियारले प्रहरीमा आत्मसमर्पण गरे
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विनोद सिंहलाई कालोमोसो दलेर भागेको आरोप लागेका अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन्।
मंगलबार, भदौ १५, २०७८
मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार भएन- नर्भिक अस्पताल
मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेपनि अपेक्षित सुधार हुन नसकेको बताए।
मंगलबार, भदौ १५, २०७८
पहिरो छिचोल्दै यसरी लगियो कोभिड भ्याक्सिन
बाजुरा जाने मुल सडकमा पहिरोले अवरोध गरेपछि पहिरो छिचोल्दै बोकेर भ्याक्सिन लगिएको छ। बाजुरा जाने सडक खण्डको बल्दे भन्ने स्थानमा ठूलो पहिरो गएको छ।
मंगलबार, भदौ १५, २०७८
वात्सल्य ५ औं वर्षमा
२०७८ कृष्णजन्माष्टमीको दिनबाट वात्सल्य सेवाको ५ औं वर्षमा प्रवेश गरेको छ। वार्षीकोत्सवका अवसरमा भदौ महिनाभर प्रजनन् जाँचका लागि आउने दम्पतिका लागि वात्सल्यले नि:शुल्क वाह्य सेवा (ओपीडी) र अल्ट्रासाउण्डको व्यवस्था गरेको छ।
मंगलबार, भदौ १५, २०७८
गर्भपतनलाई अस्थायी साधन मान्न थालिएपछि डोटीका स्वास्थ्यकर्मी चिन्तित
चालू आवमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले गराएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यसैगरी यहाँका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतन गरेको रेकर्ड भने राखिएको छैन।
मंगलबार, भदौ १५, २०७८
एम्बुलेन्स सञ्चालनका लागि ३० लाख सङ्कलन
गतवर्ष भदौ १९ गते नेपाल रेडक्रस सोसाइटी दिवसको दिन थालेको अभियानमा एक वर्षको अवधिमा उक्त रकम सङ्कलन गरी एम्बुलेन्स खरिद गरेको हो।
मंगलबार, भदौ १५, २०७८
कोभिड तथा नन-कोभिडको सेवा प्रभावकारी बनाउन विज्ञहरुको समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड तथा ननकोभिडको विषयमा सुझाव माग गर्न विज्ञहरुको समिति बनाएको छ। राज्यमन्त्री उमेश श्रेष्ठले विभिन्न क्षेत्रका विज्ञहरु रहेको समिति गठन गरेका हुन्।
सोमबार, भदौ १४, २०७८
गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनगढीस्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन गरेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चेतराज पन्तको संयोजकत्वमा समिति गठन गरेका हुन्।
सोमबार, भदौ १४, २०७८
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बिपी प्रतिष्ठानमा नयाँ कार्यकारिणी समिति चयन
निर्वाचन समितिले आइतबार प्रकाशित गरेको उम्मेदवारको प्रारम्भि नामावलीमा कसैको पनि दावी विरोध नपरेपछि सोमबार सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका हुन्।
सोमबार, भदौ १४, २०७८
काठमाडौं उपत्यकामा थप ९०६ जनामा कोरोना संक्रमण
काठमाडौं जिल्लामा ६६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यस्तै, ललितपुर जिल्लामा थप १३८ र भक्तपुर जिल्लामा थप १०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, भदौ १४, २०७८
नेपालमा ४३ लाख ९६ हजार व्यक्तिले पाए कोरोनाविरुद्धको पूर्ण खोप
त्यसैगरी एक डोज खोप लगाउने व्यक्तिको संख्या ५३ लाख १७ हजार ४८३ पुगेको छ। नेपालमा अहिलेसम्म कूल जनसंख्याको झण्डै १४ प्रतिशतले दुबै डाेज र १७ प्रतिशत जनसंख्या पहिलो डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार, भदौ १४, २०७८
गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै
सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्थापना गर्नका लागि आवश्यक सामग्रीसहित अक्सिजन प्लान्ट ल्याइएको छ।
सोमबार, भदौ १४, २०७८
बिपी प्रतिष्ठानमा वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम हुने
प्रतिष्ठान शुद्धीकरण अभियानका अभियान्ताहरुले वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने तयारी गरेको डा अमृत जैशीले जानकारी दिए।
सोमबार, भदौ १४, २०७८
तीज र बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा हेल्थ प्याकेजको घोषणा
नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान चाड तीज र हिन्दूहरुको अर्को महान पर्व ‘बुबाको मुख हेर्ने दिन’लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।
सोमबार, भदौ १४, २०७८
सात प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी : स्वास्थ्य राज्यमन्त्री
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले सात प्रदेशमा स्त्रीरोग अस्पताल निर्माण गरेर सेवा विस्तार गर्न थालिएको जानकारी दिए।
सोमबार, भदौ १४, २०७८
कर्णालीमा कोभिड : जोखिममा बालबालिका
कर्णालीमा हालसम्म २० वर्ष मुनिका १९ प्रतिशत बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ। प्रदेश स्वास्थ्यसेवा निर्देशनालयका अनुसार यो सङ्ख्या पहिलो भन्दा दोस्रो लहरमा बढी देखिएको छ। प्रदेशमा अहिलेसम्म कूल ३० हजार ८६९ जनामा सङ्क्रमण देखिएकोमा ८० प्रतिशत सङ्क्रमित भने २० वर्षमाथिका छन्।
सोमबार, भदौ १४, २०७८
स्वास्थ्य उपचारपश्चात आज स्वदेश फर्कंदै झलनाथ खनाल
दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लागेका हुन् । उनी आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
सोमबार, भदौ १४, २०७८
पाँच दलीय गठबन्धनको बैठक बस्दै, को होला स्वास्थ्यमन्त्री?
कोभिडको महामारीका यो समयमा योग्य र दक्ष व्यक्तिलाई मन्त्रि बनाउन जनस्वास्थ्य विज्ञले सुझाव दिँदै आइरहेका छन्।
सोमबार, भदौ १४, २०७८
चिकित्सा शिक्षा: स्नातक तहमा म्याचिङ भोलिबाट सुरु हुने
आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि शुरु गरी आगामी २० भदौसम्मजारी रहने बताएको छ ।
सोमबार, भदौ १४, २०७८
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक प्रदेशमा दुई करोडभन्दा बढी बजेट
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गर्दै आएको पेन प्याकेज अन्तर्गत चालु आर्थिक वर्षका लागि प्रत्येक प्रदेशमा दुई करोड २५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको हो।
सोमबार, भदौ १४, २०७८
Previous
455
456
457
458
459
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search