काठमाडौं - औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी नारायण ढकाललाई दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ढकाललाई मंगलबार विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेका हुन्।
ढकाल विगत दुई वर्षदेखि स्वास्थ्य मन्त्रालयमा फाजिलमा थिए। यसअघिऽ विगागकाे महानिर्देशककाे जिम्मेवारीमा भरत भट्टराइ थिए।