मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Wed, Aug 05, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मिर्गौला पीडितलाई उपचार गर्ने बहानामा ४ लाख रुपैयाँ चन्दा उठाउने तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ।
शनिबार, भदौ ५, २०७८
कोरोना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा भीडभाडजन्य गतिविधि नगर्न आग्रह
कारण सङ्क्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनैपनि भेला सम्मेलन र भीडभाड हुने खालको कार्यक्रम नगर्न आग्रह गरेको छ।
शनिबार, भदौ ५, २०७८
स्वास्थ्यमा काज फिर्ताको तयारी, कर्मचारीको विवरण खोज्दै मन्त्रालय, समिति गठन
मन्त्रालयले यसका लागि एक समिति बनाएर काम अगाडि बढाएको छ। मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव भानुभक्त न्यौपाने र अधिकृत दिपक रिजाल सदस्य छन्।
शनिबार, भदौ ५, २०७८
अधिकांश निजी अस्पतालमा देखिए यी १० समस्या
सरकारले निजी अस्पतालहरुको अनुगमनका क्रममा अधिकांश अस्पतालमा मुख्य १० समस्या फेला पारेको छ। स्वास्थ्य सेवा विभागले ५१ देखि २०० शय्यासम्मका ८१ वटा अस्पतालको अनुगमन गरेको थियो।
शुक्रबार, भदौ ४, २०७८
नारायणी अस्पतालमा ५ करोडको क्याथ ल्याब मेसिन डेढ वर्षदेखि जडान नै भएन
अस्पतालले ४ करोड ९२ लाख १० हजारमा क्याथ ल्याब मेसिन खरिद गरेको थियो। उक्त मेसिन अस्पतालमा २०७६ सालको चैत महिनामा नै आइपुगेको छ। तर अस्पतालले उक्त मेसिन जडान नगरी खुला रुपमा नै राखेको छ।
शुक्रबार, भदौ ४, २०७८
स्वास्थ्य कर कोषमा आउनु पर्ने रकम १८ अर्ब ७५ करोड तर सरकारले जम्मा गर्यो २ अर्ब ६५ करोड मात्र
सरकारले नै आफैंले बनाएको नियमविपरित स्वास्थ्य कर कोषमा कम रकम जम्मा गर्ने गरेको छ। स्वास्थ्य मन्त्रालयमा रहेको कर कोषमा सुर्तीजन्य पदार्थको अन्त:शुल्कबाट उठेको रकम जम्मा गर्ने नियम छ।
शुक्रबार, भदौ ४, २०७८
नर्भिकमा मधुमेह पीडित ८१ वर्षीया महिलाको पाठेघरको शल्यक्रिया
नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग एवम् ल्याप्रास्कोपिक सर्जन डा नुतन शर्मा नेतृत्वको टिमले बिहीवार विहान विराटनगरकी विद्यादेवी भट्टराईको पाठेघरको सफल शल्यक्रिया गरेको हो।
शुक्रबार, भदौ ४, २०७८
स्वास्थ्य तालिम केन्द्रको प्रमुखमा केशव पण्डित, घिमिरेको काज फिर्ता
तालिम केन्द्रका निर्देशक डा यदुचन्द्र घिमिरेलाई हेटौंडा स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रमुखको जिम्मेवारी दिइएको छ। डा घिमिरेलाई काज फिर्ता गरी त्यहाँ पठाइएको हो।
शुक्रबार, भदौ ४, २०७८
कान्ति बाल अस्पतालको निर्देशकमा डा अजित रायमाझी
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा रायमाझीलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा रायमाझीले यसअघि पनि उक्त जिम्मेवारी निर्वाह गरिसकेका छन्।
शुक्रबार, भदौ ४, २०७८
कञ्चनपुर कारागारका १५० बढी कैदीबन्दीमा छाला रोगकाे समस्या
त्यस्ता रोगी कैदीबन्दीको सङ्ख्या १५० बढी रहेको जेलर मायाकुमारी थापा बस्नेतले जानकारी दिइन्। क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यक्तिगत सरसफाइ गर्न नपाउँदा रोग फैलिएको हुनसक्ने उनले बताइन्।
शुक्रबार, भदौ ४, २०७८
स्वास्थ्य चेतना फैलाउँदै मनोज पण्डित निर्देशित टेलिसिरियल 'जीवन चक्र'
'जीवन चक्र'मा स्थानीयले पनि अभिनय गरेका छन् । 'स्वास्थ्यचौकीमा भूत बस्छ' भन्ने जनविश्वासका कारण बन्द हुन पुगेको उक्त स्वास्थ्यचौकी खोल्न गाउँ पुगेका स्वास्थ्यकर्मीको भूमिका विशाल पोख्रेलले अभिनय गरेका छन्।
शुक्रबार, भदौ ४, २०७८
भरतपुर अस्पतालमा कोभिड सङ्क्रमितका लागि छुट्टै डायलाइसिस
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलाइसिस उपकरणमा गत साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन्। अस्पतालमा रहेका १२ डायलाइसिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन्।
शुक्रबार, भदौ ४, २०७८
मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो, अब यी समूहले पाउने
सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ।
शुक्रबार, भदौ ४, २०७८
झापामा सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा
जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन्। सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ।
शुक्रबार, भदौ ४, २०७८
पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण
सरकारले गत पाँच वर्षमा २० लाख बढी कीटनाशक झूल वितरण गरेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ सम्ममा आम र नियमित वितरण गरी २० लाख १३ हजार २९ वटा कीटनाशक झूल वितरण गरेको हो।
शुक्रबार, भदौ ४, २०७८
जात्रा लगायतका पर्व आयोजना गर्दा स्वास्थ्य प्रोटोकल पालना गर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ को संक्रमण तथा जोखिम दर उच्च रहेको स्मरण गराउँदै जात्रा लगायतका पर्वहरु आयोजना गर्दा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गरेको छ।
बिहीबार, भदौ ३, २०७८
कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त
कोभिड-१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।
बिहीबार, भदौ ३, २०७८
सातवटै प्रदेशमा मेडिकल कलेज स्थापनाको काम अगाडि बढाउँदै मन्त्रालय
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् ।
बिहीबार, भदौ ३, २०७८
नेपाललाई १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराइने
बसन्त चौधरी फाउण्डेशन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन हेल्थको पहलमा उनीहरुले करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराउने भएको हो।
बिहीबार, भदौ ३, २०७८
सङ्खुवासभा अस्पतालमा आइसीयू जडान प्रक्रिया अगाडि बढ्यो
अध्यक्ष भीमकुमार ओझा नेतृत्वको समितिले सामग्री खरिद प्रक्रियामा त्रुटि नरहेको निष्कर्ष निकालेको थियो। उपकरण खरिदका लागि सबैभन्दा थोरै रकम कबोल गर्ने सोलुसनको प्राविधिक प्रस्ताव कमजोर रहेको निर्णयमा उल्लेख छ।
बिहीबार, भदौ ३, २०७८
हेल्थ केयर सप्लायर्सले काम सुरु नगर्दा बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सकेन
गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न नसेकेको हो।
बिहीबार, भदौ ३, २०७८
डोटीमा थपिँदै भाइरल ज्वरोका बिरामी
उक्त अस्पतालमा मात्रै दैनिक १० देखि १५ भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले जानकारी दिए।
बिहीबार, भदौ ३, २०७८
कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या, मुम्बईमा उपचार हुँदै
मुम्बईको हिन्दुजा अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था गम्भीर रहेको पारिवारिक स्रोतले जनाएको छ।
बिहीबार, भदौ ३, २०७८
यस्ता छन् कोभिड नियन्त्रण उच्चस्तरिय समितिको ८ बुँदे काम
सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ।
बिहीबार, भदौ ३, २०७८
स्वास्थ्यकर्मी नहुँदा सर्केगाड गाउँपालिकाकाे स्वास्थ्य एकाइ एक महिनादेखि बन्द
स्वास्थ्यकर्मी नहुँदा उक्त स्वास्थ्य संस्था बन्द हुँदा सेवाग्राहीले घण्टौँ पैदल हिँडेर स्वास्थ्य उपचारका लागि अन्यत्र उपचार गर्न जानुपरेको स्थानीयवासीको गुनासो छ।
बिहीबार, भदौ ३, २०७८
भीमदत्तमा एम्बुलेन्स सेवा सञ्चालन
शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ। एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए।
बिहीबार, भदौ ३, २०७८
कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढे
महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, भदौ ३, २०७८
‘डा गोविन्द केसीको मागप्रति स्वास्थ्य मन्त्रालय संवेदनशील’
यसअघिका मितिमा सरकारले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेका सम्झौता कार्यान्वयनका लागि प्रतिवद्ध भएको समेत मन्त्रालयले जनाएको छ।
बुधबार, भदौ २, २०७८
राज्यमन्त्रीको अध्यक्षतामा कोभिड महामारी व्यवस्थापनका लागि ९ सदस्यीय उच्चस्तरीय समिति गठन
सरकारले कोभिड महामारीको नियन्त्रण, व्यवस्थापन तथा नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार, भदौ २, २०७८
‘कोल्डचेन’ विस्तार गर्न युनिसेफले सहयोग गर्ने
यसैबिच, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज युनिसेफका पदाधिकारीसँग कोल्ड चेनको विकास र विस्तारबारे छलफल गरेका छन्।
बुधबार, भदौ २, २०७८
Previous
459
460
461
462
463
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
१७ घण्टा अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search