मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को उदयपुरमा १, ओखलढुंगामा १, मोरङमा १, सुनसरीमा १ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सप्तरीमा १ जनामा मात्र कोरोना भेटिएको छ।
बिहीबार, माघ १५, २०७७
पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिए, २९६ डिस्चार्ज
गत २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल १ सय १३ जना क्वारेन्टाइनमा छन्।
बिहीबार, माघ १५, २०७७
सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार
कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए।
बिहीबार, माघ १५, २०७७
बाँकेमा पहिलो खोप भेरी अस्पतालका प्रमुख डा प्रकाश थापालाई
बाँकेमा पनि आजबाट कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले पहिलाे खाेप लगाएका छन्।
बुधबार, माघ १४, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १ र सुनसरीमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धुनषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।
बुधबार, माघ १४, २०७७
पछिल्लो २४ घण्टामा २८३ संक्रमित थपिए, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ८३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, माघ १४, २०७७
नर्भिक अस्पतालमा मुटुको नशामा क्याल्सियम भरिएका बिरामीको बिनाचिरफार उपचार
अस्पतालमा ८० वर्षीय बिरामीलाई डा भट्ट नेतृत्वको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो।
बुधबार, माघ १४, २०७७
लुम्बिनीमा कोभिड विरुद्धको खोप अभियानः ३९ हजारलाई लगाइँदै
खोप अभियानको आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मुख्यमन्त्री शङ्कर पोखरेलले शुभारम्भ गरे। लुम्बिनी प्रादेशिक अस्पतालमा पहिलो खोप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए।
बुधबार, माघ १४, २०७७
कोभिड खोप अभियान निरीक्षण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा
प्रधानमन्त्री केपी शर्मा ओली कोभिड विरुद्धको खोप कार्यक्रम निरीक्षण गर्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी पनि शिक्षण अस्पतालमा पुगेका छन्।
बुधबार, माघ १४, २०७७
खोप कार्यक्रम निरीक्षण गर्न प्रधानमन्त्री ओली टिचिङ जाँदै
आजदेखि देशव्यापी रुपमा कोभिड विरुद्ध खोप अभियान सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुरू गरेका छन्।
बुधबार, माघ १४, २०७७
कोभिड खोप अभियानमा निर्धक्क भएर सहभागी हुन स्वास्थ्य मन्त्री त्रिपाठीको आग्रह
उनले नेपाल एसियाली मुलुकमा भारत पछिको कोभिड विरुद्वको दोस्रो देश भएको बताएका छन्।
बुधबार, माघ १४, २०७७
शिक्षण अस्पतालका कार्यकारी निर्देशकले लगाए खोप, आज ३०० लाई खोप लगाइने
उनले विज्ञानमा विश्वास रहेको बताउँदै खोप लगाउँदा कुनै खतरा नरहेको बताएका छन्।
बुधबार, माघ १४, २०७७
खोप अभियान शुरू भएकोमा हर्षित छुः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड खोप लगाउन शुरू भएको डेढ महिनामा नेपालमा खोप अभियान गर्न लागेकोमा हर्षित भएको बताएकी छिन्।
बुधबार, माघ १४, २०७७
मस्तिष्काघातका कारण बेलायतमा प्रा डा चन्द्र लक्सम्बाको निधन
ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी घर भई लामो समयसम्म बेलायतमा रहँदै आएका प्राज्ञिक व्यक्तित्व तथा भूपू गोर्खा सैनिक प्रा डा चन्द्र लक्सम्बाको बेलायतको फार्नबरोस्थित फ्रिम्ली अस्पतालमा निधन भएको सहकर्मी डा कृष्ण अधिकारीले जानकारी दिए।
बुधबार, माघ १४, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
मंगलबार प्रदेश १ को उदयपुरमा एकजना, खोटाङमा एकजना, झापामा ३, पाँचथरमा एकजना, मोरङमा एकजना र सुनसरीमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार, माघ १३, २०७७
पछिल्लो २४ घण्टामा ३०३ संक्रमित थपिए, ६ जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, माघ १३, २०७७
कोरोना संक्रमण भएका स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका ५१ वर्षिय श्रेष्ठको वीर अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो।
सोमबार, माघ १२, २०७७
बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माण हुने
शिलान्यास गदै मन्त्री बरालले सामान्य प्रयोगशाला परीक्षणका लागि पनि काठमाडौँ जाने झन्झटबाट बिरामीले अब मुक्ती पाउने बताए। स्वास्थ्य सेवा सर्वसुलभ बनाउन प्रदेश सरकार लागि परेको मन्त्री बरालले बताए।
सोमबार, माघ १२, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र १३३ जनामा कोरोना पुष्टि भएको छ।
सोमबार, माघ १२, २०७७
पछिल्लो २४ घण्टामा ३३९ संक्रमित थपिए, १० जनाको मृत्यु
यस्तै, देशभर हाल १५६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १३७ जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
सोमबार, माघ १२, २०७७
पिजीको म्याचिङ सोमबारदेखि सुरु हुँदै, चैत २ गतेबाट शैक्षिक सत्र सुरु हुने (कार्यतालिका)
आयोगले भोली सोमबारदेखि म्याचिङ प्रणाली सुरु गर्ने जनाएको छ। आयोगका अनुसार चैत २ गतेबाट शैक्षिक सत्र सुरु हुने छ।
आइतबार, माघ ११, २०७७
यस्तो छ कर्मचारी समायोजन तथा मिलान सम्बन्धी नयाँ मापदण्ड
सरकारले कर्मचारी समायोजन तथा मिलान सम्बन्धी मापदण्ड ल्याएको छ। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भएका कर्मचारीको गुनासो सम्बोधन गर्ने मन्त्रिपरिषदको निर्ण अनुसार नयाँ मापदण्ड ल्याइएको हो।
आइतबार, माघ ११, २०७७
कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ११, २०७७
१४ गते बिहान १० बजे कोभिड खोप अभियान सुरु हुँदै, ४ लाख ३० हजार जनालाई लगाइँदै
स्वास्थ्यमन्त्री त्रिपाठीले आइतबारको पत्रकार सम्मेलनमा बोल्दै खोप लगाउने पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर खोप अभियानको शुभारम्भ गर्ने जानकारी दिए।
आइतबार, माघ ११, २०७७
पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ११, २०७७
विदेशमा कोरोना भाइरस संक्रमणबाट थप ९ जना नेपालीको निधन
गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो ।
आइतबार, माघ ११, २०७७
विराट अस्पतालले भित्र्यायो फिलमार्रे पिसिआर मेसिन
उक्त मेसिनको सहायताले एक घण्टाभित्र कुनै पनि रोगको ३० वटासम्म रोग संक्रमण गराउन सक्ने संभावित कारण पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ।
शनिबार, माघ १०, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
बागमती प्रदेशको काठमाडौंमा मात्र ८० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १०, २०७७
पछिल्लो २४ घण्टामा २३२ संक्रमित थपिए, ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १०, २०७७
सशस्त्रको अस्पतालमा ‘सडक मानव’ लाई निःशुल्क उपचार हुने
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अबसरमा शुक्रबार बेसहारालाई निःशुल्क उपचारको घोषणा गरेका छन्।
शनिबार, माघ १०, २०७७
Previous
530
531
532
533
534
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१५ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
३ सेकेन्ड अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
२२ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
२२ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search