मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो
योगशालामा कार्यरत टेक्नोलोजिस्ट दुई, टेक्निसियन तीन, असिस्टेन्ट दुई, कम्प्युटर अपरेटर एक, हेल्पर एक र एकजना कुकले पारिश्रमिक नपाएका हुन्।
सोमबार, माघ ५, २०७७
औषधि तथा सर्जिकल सामान चोरी गरेको अभियोगमा ४ जना पक्राउ
मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रडिङ कन्सर्नको गोदामबाट औषधि तथा सर्जिकल सामान चोरी गर्ने ४ जना पक्राउ परेका छन्।
सोमबार, माघ ५, २०७७
टीकापुर अस्पतालमा ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यता अन्त्य
टीकापुर क्षेत्रमा शव वाहन नहुँदा समस्या हुँदै आएको थियो। अब भने पहिलेको जस्तो ट्याक्टरमा शव बोक्नुपर्ने बाध्यताको अन्त्य भएकोे छ।
सोमबार, माघ ५, २०७७
सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुईको निधन
झापाको दमकमा आज बिहान सुत्केरी बोकेको एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार, माघ ५, २०७७
परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि...
बागलुङ नगरपालिका–१३ पैंयुपाटाका ३३ वर्षीय बोहरा यतिबेला अस्पतालको शय्यामा छटपटाइ रहेका छन्।
सोमबार, माघ ५, २०७७
सप्तरीको राजविराजमा एचआइभी एड्सबाट किशोरीको मृत्यु
राजविराज नगरपालिका–१ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जित झाले जानकारी दिए।
सोमबार, माघ ५, २०७७
राधा क्यान्सर सचेतना फाउण्डेसनद्वारा दुई लाख राशीको अक्षयकोष स्थापना
घरेलु हिंसा र स्तन क्यान्सरका कारण निधन भएकी नवलपुरकी पत्रकार स्वर्गीय राधा बस्यालको जन्म जयन्तीको अवसरमा फाउण्डेसनले अक्षय कोष स्थापना गरेको हो।
आइतबार, माघ ४, २०७७
डा सिपी मास्केको निधनप्रति यूरोलोजिकल शल्य चिकित्सक संघद्वारा दुख व्यक्त
संघका आजिवन सदस्य समेत रहेका डा मास्केले निधनले शल्य चिकित्सा तथा यूरोलोजी विषयमा अतुलनीय योगदान दिएको उल्लेख गरेको छ।
आइतबार, माघ ४, २०७७
भरतपुर अस्पतालमा अत्याधुनिक आकस्मिक कक्ष बन्ने
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको आकस्मिक कक्ष बनाउन लागिएको हो।
आइतबार, माघ ४, २०७७
औषधि उद्योगले लकडाउन अवधिको विद्युत डिमान्ड शुल्क छुट पाउने
बैठकले एलोपेथिक र आयुर्वेदिक औषधि उद्योगसहित ५८ किसिमका उद्योगलाई लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने निर्णय गरेको हो।
आइतबार, माघ ४, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को मोरङमा ३ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को सप्तरीमा मात्र १ जनामा कोरोना भेटिएको छ।
आइतबार, माघ ४, २०७७
पछिल्लो २४ घण्टामा २६६ संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, माघ ४, २०७७
चिकित्सकको लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते हुने
फागुनमा हुने दर्ता लाइसेन्स परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको छ।
आइतबार, माघ ४, २०७७
पछिल्लो २४ घण्टामा २४० संक्रमित थपिए, ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ ३, २०७७
लुम्बिनी प्रादेशिक अस्पतालमा मुख तथा अनुहारको जटिल शल्यक्रिया सुरु
सामान्य खालको उपचार पहिलेदेखि नै हुँदै आएपनि जटिल खालको शल्यक्रिया पहिलो पटक सुरु भएको अस्पतालको डेन्टल विभागकी प्रमुख डेन्टल कन्सल्टेन्ट डा वर्षा थापाले बताइन्।
शनिबार, माघ ३, २०७७
विश्वभर काेराेना भाइरसबाट मृत्यु हुनेकाे संख्या २० लाख नाघ्याे
विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजारभन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सयभन्दा बढी अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ।
शनिबार, माघ ३, २०७७
बर्दियाका थारु समुदायका ११ दशमलब ३ प्रतिशतमा सिकल सेल
परिषद्ले बर्दियाका थारु समुदायमा २० हजार जनामा यो अध्ययन गरेको थियो। सो अध्ययनबाट २० हजार मध्ये २ हजार २५६ जना अर्थात ११ दशमलब ३ प्रतिशतलाई सिकल सेल डिस्अर्डर भएको पत्ता लागेको हो।
शुक्रबार, माघ २, २०७७
रामजी र पंकजले दिन पाए एमबिबिएसको बाँकी परीक्षा
आइओएमकी डिन डा शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले आफूलाई बाँकी परीक्षामा सहभागी गराएको परीक्षार्थी रामले स्वास्थ्यखबरलाई बताए।
शुक्रबार, माघ २, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को ओखलढुंगामा १ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा मात्र १ जनामा कोरोना भेटिएको छ।
शुक्रबार, माघ २, २०७७
पछिल्लो २४ घण्टामा २७० संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, माघ २, २०७७
लमजुङमा स्वस्थ्य बीमा कार्यक्रम सुरु
नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा बुधबारदेखि सुरु भएको हो।
शुक्रबार, माघ २, २०७७
भाइरल ज्वरोका कारण विद्यालय बन्द
निमोनिया, रुघाखोकी र भाइरल ज्वरोले विद्यार्थी बिरामी पर्न थालेपछि बुधबारदेखि एक सप्ताहका लागि विद्यालय बन्द गरिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराईले जानकारी दिए।
बिहीबार, माघ १, २०७७
पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो।
बिहीबार, माघ १, २०७७
नेपाल चिकित्सक संघ कोशीमा नयाँ कार्यसमितिका लागि दुई समुह प्रतिस्पर्धामा
नेपाल चिकित्सक संघ, कोशीको नयाँ कार्यसमितिका आगामी माघ ४ र ५ गते निर्वाचन हुने भएको छ। संघको नेतृत्वको लागि मंगलबार १३ पदमा २६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
बिहीबार, माघ १, २०७७
कूटनीतिक नियोग तथा हवाइ कम्पनीले निजी कम्पनीको पिसिआरलाई मात्र मान्यता दिएकोमा स्वास्थ्य मन्त्रालयको आपत्ति
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति लिएका सरकारी तथा निजी प्रयोगशालाको नजितालाई मान्यता दिने स्पष्ट पारेको छ। मन्त्रालयले सोही अनुसार आवश्यक कार्य गर्न गराउन समेत भनेको छ।
बिहीबार, माघ १, २०७७
राष्ट्रिय योग दिवसमा योगाभ्यास
‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी भएका थिए।
बिहीबार, माघ १, २०७७
पर्सा जिल्लामा जन्मजात मोतिविन्दुका बिरामी फेला
अत्यन्त दुलर्भ मानिएको जन्मजात मोतिविन्दु रोगबाट ग्रसित आठजना बिरामी पर्सा जिल्लाको विभिन्न स्थानबाट फेला परेका छन्।
बुधबार, पुस २९, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १ र सिरहामा ४ जनामा कोरोना भेटिएको छ।
बुधबार, पुस २९, २०७७
काठमाडौं उपत्यकामा २४६ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं २४६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन्।
बुधबार, पुस २९, २०७७
१७९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१ सय ४४ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २९, २०७७
Previous
532
533
534
535
536
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१५ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
३ सेकेन्ड अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
२२ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
२२ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search