मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भुटानमा पहिलो पटक एक कोरोना संक्रमितको मृत्यु
कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको शुक्रबार मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट समेत पीडित भएको जनाइएको छ।
शनिबार, पुस २५, २०७७
नर्सिङ, फार्मेसी लगायतका विषयको पिजी परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
आयोगले गत १८, १९ र २० गते लिएको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
शनिबार, पुस २५, २०७७
बनेपामा आयुर्वेद पञ्चकर्म हेल्थ होमको सेवा सुरु
आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टरकी निर्देशक डा सबिता भण्डारीले भविष्यमा सम्पूर्ण रोगहरुको विशेषज्ञ सुविधा दिने लक्ष्य राखेको जानकारी दिइन्।
शुक्रबार, पुस २४, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २ र सुनसरीमा ३५ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार, पुस २४, २०७७
काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ९० महिला र ११७ पुरुष गरी २०७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ९६४ जना व्यक्ति संक्रमित भएका छन्।
शुक्रबार, पुस २४, २०७७
२१९ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा
प्रदेश १ मा ४ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १९०९ पुग्यो
नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
पछिल्लो २४ घण्टामा ५५४ संक्रमित थपिए, ५२६९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २४, २०७७
आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गरी पठाउन २५९ स्थानीय तहलाई पत्र (सूचीसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५९ स्थानीय तहलाई ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्ड बमोजिम जग्गा व्यवस्थापन गरी पठाउन परिपत्र गरेको छ।
बिहीबार, पुस २३, २०७७
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५ र सुनसरीमा जनामा कोरोना पुष्टि भएको छ।
बिहीबार, पुस २३, २०७७
२१६ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १५६१ होम आइसोलेसनमा
प्रदेश १ मा ३ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
काठमाडौं उपत्यकामा २५१ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १४० पुरुष गरी २५१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ७५७ जना व्यक्ति संक्रमित भएका छन्।
बिहीबार, पुस २३, २०७७
थप ४ संक्रमितको मृत्यु,मृतकको संख्या १९०३ पुग्यो
गत २४ घण्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
पछिल्लो २४ घण्टामा ४१२ संक्रमित थपिए, ५१३२ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस २३, २०७७
काठमाडौं उपत्यकामा २३३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ७२ महिला र १६१ पुरुष गरी २३३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार ५०६ जना व्यक्ति संक्रमित भएका छन्।
बुधबार, पुस २२, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
२२७ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १६०८ होम आइसोलेसनमा
प्रदेश १ मा ५ आइसियु छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैनन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
थप ६ संक्रमितको मृत्यु,मृतकको संख्या १८९९ पुग्यो
नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
पछिल्लो २४ घण्टामा ४०९ संक्रमित थपिए, ६७०६ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २२, २०७७
बाल मानसिक रोगको सेवाका लागि कान्तिले निर्माण गरेको भवन उद्घाटन
कान्ति बाल अस्पतालले विगत पाँच वर्षदेखि बाल मानसिक रोगको सेवा सञ्चालन गरिरहेको छ। बालबालिमा हुने मानसिक समस्या तथा रोगहरुको परामर्श, निदान, परीक्षण र उपचार हुने अस्पतालले जनाएको छ।
बुधबार, पुस २२, २०७७
एमडी/एमएसको प्रवेश परीक्षा नतिजा सार्वजनिक [नतिजा सहित]
चिकित्सा शिक्षा आयोगले पिजिको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा आज सार्वजनिक गरेको हो।
बुधबार, पुस २२, २०७७
उपत्यकामा वायु प्रदूषण : स्वास्थ्य मन्त्रालय भन्छ- केही दिन मर्निङ वाकमा ननिस्कनू
स्वास्थ्य मन्त्रालयले मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने गरिएको छ भने केही दिनका लागि रोक्न, फोहोरहरुको उचित व्यवस्थापन गर्ने तर नजलाउने, घरबाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न
मंगलबार, पुस २१, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा ५२२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
२४७ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १७१४ होम आइसोलेसनमा
२०३ जना आइसियु र ४४ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
काठमाडौं उपत्यकामा २३२ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ९३ महिला र १३९ पुरुष गरी २३२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २२ हजार २७३ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, पुस २१, २०७७
थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८९३ पुग्यो
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८९३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २१, २०७७
बझाङ जिल्लामा सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने
सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ। कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ।
मंगलबार, पुस २१, २०७७
स्वास्थ्यखबरको कार्यकारी सम्पादकमा कल्पना पौडेल
स्वास्थ्य खबरपत्रिका र स्वास्थ्यखबर डटकमको कार्यकारी सम्पादकमा कल्पना पौडेल नियुक्त भएकी छिन्। हेल्प पब्लिकेसन प्रालिले पौडेललाई कार्यकारी सम्पादकको जिम्मेवारी दिएको हो।
सोमबार, पुस २०, २०७७
श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने
नर्भिक इन्टरनेशनल हस्पिटलले उक्त अस्पताललाई आधुनिक सेवासुविधासँगै पुनः सञ्चालन गर्न लागेको छ।
सोमबार, पुस २०, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ३, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ।
सोमबार, पुस २०, २०७७
Previous
534
535
536
537
538
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१५ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
३ सेकेन्ड अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
२२ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
२२ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search