मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को ओखलढुंगामा १, खोटाङमा १, झापामा ६, मोरङमा १३ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को रौतहट, सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
सन् २०२० को स्वास्थ्य : पीडादायी वर्ष
२०२१ मा सरकारले कोभिड विरुद्धको भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। तर अहिलेको जस्तो फितलो तयारीले भ्याक्सिन सहजै आउने देखिँदैन।
बिहीबार, पुस १६, २०७७
२७२ आइसियु र भेन्टिलेटरमा, २८७२ संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा ११ आइसियु र ३ भेन्टिलेटरमा, प्रदेश २ मा १ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ८६ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६६ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५६ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
काठमाडौं उपत्यकामा २४७ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा २४७ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, पुस १६, २०७७
थप ९ संक्रमितको मृत्यु,मृतकको संख्या १८५६ पुग्यो
नेपालमा एकै दिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ५६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, पुस १६, २०७७
पछिल्लो २४ घण्टामा ५३४ संक्रमित थपिए, ६००० जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४ सय ७७ पुगेको छ।
बिहीबार, पुस १६, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठी र भारतीय राजदूत क्वात्राबीच कोभिड भ्याक्सिनका बारेमा छलफल
भेटका क्रममा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई दिँदै कोभिड-१९ विरुद्धको भ्याक्सिनका विषयमा समेत मिलेर अघि बढ्ने बताए।
बिहीबार, पुस १६, २०७७
अस्पताल बनाउने ठाउँको टुंगो मतदानबाट
गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतका आधारमा वडा नम्बर १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको अस्पताल बनाउने निर्णय गरेको हो।
बिहीबार, पुस १६, २०७७
दीनदुःखीको मुहारमा खुसी भर्दै बयलपाटा अस्पताल
पहिलो शल्यक्रिया भएको १० वर्षपछि मात्रै उनले बयलपाटा अस्पतालले दिने हाडजोर्नीको सेवाबारे थाहा पाए। त्यसपछि केही दिन पहिले बयलपाटा अस्पताल पुगेर त्यहाँका अर्थोपेडिक सर्जन डाक्टर मन्दीप पाठकसँग सल्लाह लिए।
बिहीबार, पुस १६, २०७७
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा २, डोटीमा १ र बझाङमा १ जनामा कोरोना भेटिएको छ।
बुधबार, पुस १५, २०७७
स्वास्थ्य मन्त्रालयलाई २० हजार पिसिआर टेष्ट किट सहयोग
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलन मार्फत उक्त संस्थाबाट २० हजार वटा आरटी पिसिआर टेष्ट किट सहयोग प्राप्त भएको जनाकारी दिएका हुन्।
बुधबार, पुस १५, २०७७
२५४ आइसियु र भेन्टिलेटरमा, २८२३ संक्रमित होम आइसोलेसनमा
प्रदेश १ मा ११ आइसियु र २ भेन्टिलेटरमा, प्रदेश २ मा ३ आइसियु र २ भेन्टिलेटरमा बागमती प्रदेशमा ७१ आइसियु र १९ भेन्टिलेटरमा, गण्डकीमा ६३ आइसियु र ५ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५४ आइसियु र ५ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस १५, २०७७
हामी कोरोना संक्रमणको उच्च जोखिमको अवस्थामै छौंः डा गौतम
डा गौतमले विश्वमा कोरोनाको खोपको विकास भइरहेको शुभ संकेत देखिएको र खोप प्राप्तीका लागि सरकार योजनावद्ध तरिकाले लागेको पनि जानकारी दिए ।
बुधबार, पुस १५, २०७७
प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना
स्वास्थ्यमा समस्या आएपछि सीता दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। बुधबार बिहान साढे ११ बजे सीतालाई अस्पताल भर्ना गरिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताए।
बुधबार, पुस १५, २०७७
काठमाडौं उपत्यकामा ३१२ जना संक्रमित थपिए
काठमाडौंमा २ सय २५, भक्तपुरमा ३८ र ललितपुरमा ४९ जना संक्रमित भेटिएका हुन्। यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९६ हजार ७ सय ८५ पुगेको छ। जसमध्ये १३ हजार ५ सय ९८ जना उपचारपछि निको भएका छन् भने ४ सय ७० जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार ९ सय ४२ जना सक्रिय संक्रमित छन्।
बुधबार, पुस १५, २०७७
थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८४७ पुग्यो
गत २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २६ हजार ४ सय ७७ पुगेको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
बुधबार, पुस १५, २०७७
बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण
अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप रु एक हजार र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन्।
बुधबार, पुस १५, २०७७
गाइनोकोलोजिकल अंकोलोजी सोसाइटीमा नयाँ कार्यसमिति
डा शिला बर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा डा गेहनाथ बराल, महासचिवमा डा जितेन्द्र परियार, कोषाध्यक्षमा डा गणेश दंगाल, सहसचिवमा डा रिजुता जोशी चयन भएका छन्।
बुधबार, पुस १५, २०७७
अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति ह्यारिसले लगाइन् कोरोना खोप
मंगलबार टेलिभिजनमा प्रत्यक्ष प्रसारणबीच उनले मडेर्ना कम्पनीद्वारा उत्पादित खोप लगाएकी हुन्।
बुधबार, पुस १५, २०७७
नर्भिकमा हालसम्म ६७२ कोरोना संक्रमित संक्रमणमुक्त
नर्भिक इन्टरनेसनल हस्पिटलबाट अहिलेसम्म ६ सय ७२ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।। अस्पतालले एक विज्ञप्ति जारी गर्दै संभवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हुनसक्ने जनाएको छ।
मंगलबार, पुस १४, २०७७
वागमतीमा पाँच शय्याको कोभिड अस्पताल
दक्षिण ललितपुरको वागमती गाउँपालिका–३ भट्टडाँडास्थित महाङ्कालखोल्सामा गाउँपालिकास्तरीय पाँच शय्याको अस्थायी कोभिड–१९ अस्पतालको निर्माण सम्पन्न भएको छ।
मंगलबार, पुस १४, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ जना पुगेको छ । गत २४ घण्टामा ७०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार, पुस १४, २०७७
२६८ आइसियु र भेन्टिलेटरमा, २ हजार ९५८ संक्रमित होम आइसोलेसनमा
देशभर हाल २ सय ८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस १४, २०७७
थप ८ संक्रमितको मृत्यु,मृतकको संख्या १८४० पुग्यो
यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८४० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस १४, २०७७
काठमाडौं उपत्यकामा ३९८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १५६ महिला र १४२ पुरुष गरी ३९८ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबार, पुस १४, २०७७
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा
गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ।
मंगलबार, पुस १४, २०७७
खोप केन्द्र भवन निर्माण
दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग ( युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ।
मंगलबार, पुस १४, २०७७
नेपाल चिकित्सक संघ कर्णाली शाखाको नयाँ कार्यसमिति सर्वसम्मत, अध्यक्षमा डा गिरी
सोमबार, पुस १३, २०७७
युकेबाट नेपाल आएका ५ जनामा कोरोना संक्रमण देखियो, नयाँ रुपको भाइरसका विषयमा अध्ययन हुँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले हालसम्म ५ जनामा कोरोना पोजेटिभ आएको जानकारी प्राप्त भएको स्वास्थ्यखबरलाई बताए।
सोमबार, पुस १३, २०७७
२९४ आइसियु र भेन्टिलेटरमा, ३०२२ संक्रमित होम आइसोलेसनमा
देशभर हाल २९४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २५४ जना आइसियु र ४० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस १३, २०७७
Previous
536
537
538
539
540
Next
ट्रेण्डिङ
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१७ घण्टा अगाडि
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
२ घण्टा अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
बिहीबार, साउन २१, २०८३
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
बिहीबार, साउन २१, २०८३
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search