मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काठमाडौं उपत्यकामा २७८ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं १११ महिला र १६७ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार ३८१ जना व्यक्ति संक्रमित भएका छन्।
सोमबार, पुस १३, २०७७
थप ७ संक्रमितको मृत्यु,मृतकको संख्या १८३२ पुग्यो
गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ। हाल ३ सय ६९ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
सोमबार, पुस १३, २०७७
पछिल्लो २४ घण्टामा ६५९ संक्रमित थपिए,५५७८ जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख १५ हजार २ सय ३२ पुगेको छ।
सोमबार, पुस १३, २०७७
कोभिड भ्याक्सिन उपलब्ध गराउन रुसको छैठौं प्राथमिकतामा नेपाल
नेपालका लागि रसियका राजदूत नोविकोवले रसियाले उत्पादन गरेको खोप उपलब्ध गराउने देशको छैठौँ प्राथमिकतामा राखेको जानकारी गराएका थिए। उनले रसियासँग १०८ देशले कोभिड खोप माग गरेको समेत जानकारी दिएका थिए।
सोमबार, पुस १३, २०७७
नेपाल मेडिकल काउन्सिलमा अनलाइनबाटै दर्ता प्रक्रिया बुझ्न सकिने
नेपाल मेडिकल काउन्सिलको दर्ता आवेदन अवस्था अनलाइनबाट थाहा पाउन सकिने जनाएको छ।
सोमबार, पुस १३, २०७७
म्याग्दी : धौलागिरि गाउँपालिकामा पहिलोपटक डाक्टर पुगे
धौलागिरि गाउँपालिकाले ताकममा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो।
सोमबार, पुस १३, २०७७
बागलुङ : महामारीमा खोसिएको स्वास्थ्य अधिकारको खोजी सुरु
राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयले यो समयमा नागरिकको स्वास्थ्य अधिकार खोसिएको विषयमा खोजी थालेको छ।
सोमबार, पुस १३, २०७७
मेरो कार्यकालमा स्वास्थ्यका सबै खरिद पारदर्शी हुनेछन् : स्वास्थ्यमन्त्री त्रिपाठी
‘कुनै पनि प्रकुरमेन्ट, कुनै पनि खरिद कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उनले भने, ‘पारदर्शी खरिदको निर्णयमा चोट जसलाई जहाँ लागोस्, समस्या जसलाई जति परोस्। अपारदर्शी फाइलमा म ॐ पनि लेख्दिन। हस्ताक्षर त परको कुरा हो। यो मेरो आफ्नो मान्यता हो। यो मान्यतालाई साथ दिन म यहाँहरुलाई आग्रह गर्दछु।’
आइतबार, पुस १२, २०७७
कोभिड खोप आयातका लागि ४८ अर्ब बजेट सुनिश्चितता
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले सरकारले खोप खरिदका लागि ४८ अर्ब रुपैयाँ रकमको आर्थिक सुनिश्चितता गरीसकेको बताएका हुन्।
आइतबार, पुस १२, २०७७
२८८ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३ हजार ७७ जना होम आइसोलेसनमा
देशभर हाल २ सय ८८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ३५ जना आइसियु र ५३ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १२, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेको छ। गत २४ घण्टामा ४ सय ८१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस १२, २०७७
काठमाडौं उपत्यकामा २०८ संक्रमित थपिए
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं ८३ महिला र १२५ पुरुष गरी २०८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २० हजार १०३ जना व्यक्ति संक्रमित भएका छन्।
आइतबार, पुस १२, २०७७
सबै निजी अस्पताललाई कोभिड विशेष अस्पतालको सूचीबाट हटाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ।
आइतबार, पुस १२, २०७७
आगामी वर्ष २६२ आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५,१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्।
आइतबार, पुस १२, २०७७
मन्त्री त्रिपाठीले सम्हाले स्वास्थ्यको कार्यभार
शुक्रबार नै मन्त्री त्रिपाठीले कार्यभार सम्हाल्ने तयारी गरेका भएपनि सोही दिन मन्त्रिपरिषद्को बैठक बसेकाले अबेर हुनेभन्दै आइतबार मात्र स्वास्थ्यको कार्यभार सम्हाल्ने बताएका थिए।
आइतबार, पुस १२, २०७७
संसद् विघटन गर्नु अवैध र अनधिकृत : डा गोविन्द केसी
उनले विधिको शासन स्थापन गर्न लड्ने क्रममा आफूले लामो समयदेखि प्रधानमन्त्री ओलीको अधिनायकवादी प्रवृत्तिको विरोध गर्दै आएको पनि उल्लेख गरेका छन्।
आइतबार, पुस १२, २०७७
कोभिडविरूद्ध प्रभावकारी हुनसक्ने नयाँ औषधिको बेलायतमा परीक्षण गरिँदै
प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ। साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ।
शनिबार, पुस ११, २०७७
कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेको जिल्लामा काठमाडौं मात्र
काठमाडौं जिल्लामा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित छन्। काठमाडौंमा कोरोनाका ३ हजार १४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ११, २०७७
शनिबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ । गत २४ घण्टामा ५ सय जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ११, २०७७
२७८ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३ हजार ३४९ जना होम आइसोलेसनमा
देशभर हाल २ सय ७८ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय २८ जना आइसियु र ५० जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ११, २०७७
काठमाडौं उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिए
गत २४ घण्टामा भेटिएका ५ सय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र २ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ११, २०७७
थप ३ संक्रमितको मृत्यु, मृतकको संख्या १८१९ पुग्यो
नेपालमा शनिबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ११, २०७७
पछिल्लो २४ घण्टामा ५०० संक्रमित थपिए, ५ हजार ४३४ जनाको पिसिआर परीक्षण
गत २४ घण्टामा ५ हजार ४३४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५ हजार ८२६ पुगेको छ।
शनिबार, पुस ११, २०७७
म्याग्दी: गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत रघुगङ्गा–१ बेगलाई छनोट गरेको थियो।
शनिबार, पुस ११, २०७७
चितवनको इच्छाकामनामा आँखा उपचार केन्द्र सञ्चालन
चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पताल र गाउँपालिकाको सहकार्यमा इच्छाकामना–४ कुरिनटारमा आँखा अस्पताल सञ्चालनमा आएको हो।
शनिबार, पुस ११, २०७७
भारतका ४ राज्यमा कोरोना खोपको पूर्वाभ्यास गरिने
ती प्रदेशका सबै जिल्लामा करिब १ सय नागरिकलाई डमी भ्याक्सिन लगाइने तयारी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
शनिबार, पुस ११, २०७७
फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार १९ डिसेम्बरमा लण्डनबाट फर्किएका ती व्यक्ति टुअर्स सहरमा बस्ने गरेको र हाल उनी आइसोलेसनमा रहेको बताइएको छ।
शनिबार, पुस ११, २०७७
काठमाडौं उपत्यकामा २७९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं ११५ महिला र १६४ पुरुष गरी २७९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १९ हजार ६२८ जना व्यक्ति संक्रमित भएका छन्।
शुक्रबार, पुस १०, २०७७
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए?
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० जना पुगेको छ। गत २४ घण्टामा ६०८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १०, २०७७
२९५ संक्रमित आइसियु र भेन्टिलेटरमा, ३७१० संक्रमित होम आइसोलेसनमा
देशभर हाल २९५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २४९ जना आइसियु र ४६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस १०, २०७७
Previous
537
538
539
540
541
Next
ट्रेण्डिङ
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१७ घण्टा अगाडि
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
कान्ति अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं
मंगलबार, साउन १९, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
२ घण्टा अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
बिहीबार, साउन २१, २०८३
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
बिहीबार, साउन २१, २०८३
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search