मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २२, २०८३
Fri, Aug 07, 2026
शुक्रबार, साउन २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पछिल्लो २४ घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, पुस २९, २०७७
कोभिड कोषमा रकम जम्मा गर्न स्वास्थ्य मन्त्रालयको आह्वान
स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग गर्न सार्वनजिक अपिल गरेको छ।
बुधबार, पुस २९, २०७७
कोभिड भत्ताको माग गर्दै कलैया अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
कर्मचारीहरुले मंगलबार देखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी अस्पतालमे धर्ना सुरु गरेका छन्।
मंगलबार, पुस २८, २०७७
काठमाडौं उपत्यकामा २६९ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं २५९ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, पुस २८, २०७७
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
गत २४ घण्टामा ४३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार, पुस २८, २०७७
देशभर १९२ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१५७ जना आइसियु र ३५ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, पुस २८, २०७७
पछिल्लो २४ घण्टामा ४३० जना कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु
हालसम्म १९ लाख ९२ हजार ८५५ जनाको पिसिआर परिक्षण भएको छ। जसमध्ये २ लाख ६५ हजार ६९८ जनामा संक्रमण देखिएको छ।
मंगलबार, पुस २८, २०७७
रामजी र पंकजलाई एमबिबिएस परीक्षामा सामेल गराउन अनेरास्ववियू (क्रान्तिकारी)को आग्रह
युनियनले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै दलित कोटाअन्तर्गत एमबिबिएस पढिरहेका उनीहरूलाई परीक्षा हलबाट निकालिएको प्रति आपत्ति जनाउँदै परीक्षामा सामेल गराउन आग्रह गरेको हो।
मंगलबार, पुस २८, २०७७
पौडेल चिकित्सा पुरस्कार तीन स्वास्थ्यकर्मीलाई
लामो समय स्वास्थ्य सेवामा समर्पित डा पौडेलले स्थापना गरेको कोषबाट मेडिकलतर्फ धौलागिरि अस्पताल बागलुङमा पूर्वकार्यरत डा प्रदीप श्रेष्ठ, नर्सिङतर्फ स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत मनादेवी गौतम र प्यारामेडिकलतर्फ धौलागिरि अस्पतालमा कार्यरत रेडियोग्राफर खड्कबिर थापालाई पुरस्कृत गर्न लागिएको हो।
मंगलबार, पुस २८, २०७७
कोरोना बिमाः स्वास्थ्य मन्त्रालयद्वारा बिमितलाई सम्बन्धित कम्पनीमा भेरिफिकेसनको अवस्था बुझ्न अनुरोध
मन्त्रालयले कोरोना बिमा दाबीका लागि पेस भएका विवरणहरु भेरिफिकेसन गर्दा विवरण अपुग भएकाले बिमितले सम्बन्धित कम्पनीसँग अवस्था जानकारी लिन अनुरोध गरेको छ।
सोमबार, पुस २७, २०७७
नेसनल मेडिकल कलेजले छात्रवृत्तिमा एमबिबिएस अध्ययनरत रामजीलाई परीक्षा दिन रोक्यो
‘म त सरकारले पैसा तिरेर पढ्दै आएको थिएँ, तर नेसनल मेडिकल कलेजले मसँग अतिरिक्त शुल्क माग्यो,’ रामले भने, ‘मेरो पढाइ खर्च त सरकारले आफ्नो नियम अनुसार तिरेको छ, तर कलेजले मलाई अतिरिक्त शुल्क मागेर परीक्षामा सहभागी हुन दिएन।’
सोमबार, पुस २७, २०७७
आयोगले तोक्यो पिजी अध्ययनको अधिकतम शुल्क
चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकेको छ। आयोगले पिजीको विषय अनुसार २ लाख ९३ हजार देखि २२ लाख ९९ हजारसम्म शुल्क तोकेको छ।
सोमबार, पुस २७, २०७७
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।
सोमबार, पुस २७, २०७७
फागुनसम्म कोभिड भ्याक्सिन नेपाल आउँछः स्वास्थ्यमन्त्री त्रिपाठी
पत्रकारले कोभिड भ्याक्सिन कहिलेसम्म नेपालमा आउँछ भनी सोधेको प्रश्नमा उनले घुमाउरो पारामा उत्तर दिँदै फागुनमा केही चमत्कार हुने भन्दै आफै बुझ्न अनुरोध गरेका हुन्।
सोमबार, पुस २७, २०७७
२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
१ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, पुस २७, २०७७
काठमाडौं उपत्यकामा ३१४ जना संक्रमित थपिए
काठमाडौंमा २ सय ३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना संक्रमित भेटिएका हुन्।
सोमबार, पुस २७, २०७७
पछिल्लो २४ घण्टामा ४८८ संक्रमित थपिए, १० जनाको मृत्यु
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको छ।
सोमबार, पुस २७, २०७७
स्वास्थ्य सचिवको रिक्त पद छिट्टै पूर्ति हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
मन्त्रालयमा दुई जना सचिवको पद छ। त्यसमध्ये हाल एक जना मात्र सचिव छन्। प्रशासन सेवाका सचिवमा लक्ष्मण अर्याल छन् भने प्राविधिक सेवाका स्वास्थ्य सचिवको पद दुई वर्षदेखि रिक्त छ।
सोमबार, पुस २७, २०७७
स्वास्थ्यमन्त्री त्रिपाठीका ३ प्राथमिकता, भन्छन्- खोपमा अरु देशभन्दा पछि पर्ने अवस्था छैन
खोप अभियान सफल बनाउने, प्रत्येक पालिकामा ५, १० र १५ शय्याका अस्पताल बनाउने र कर्मचारी समायोजनको काम पूरा गर्ने उनले उल्लेख गरेका हुन्।
सोमबार, पुस २७, २०७७
मेडिकल विद्यार्थीद्वारा बल्खुको जागरण टोलमा न्यानो कपडा वितरण
उनीहरुले शनिबार काठमाडौंको बल्खु बस्ती जागरण टोलमा रहेका ५ सय घरधुरीका १५ देखिमाथिका महिला तथा पुरुषको लागि उपयुक्त हुने कपडा वितरण गरेका हुन्।
आइतबार, पुस २६, २०७७
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८ र सुनसरीमा ४ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा २ र सिरहामा ३ जनामा कोरोना भेटिएको छ।
आइतबार, पुस २६, २०७७
२३५ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, ११७९ होम आइसोलेसनमा
प्रदेश १ मा ३ आइसियु र १ जना भेन्टिलेटरमा छन्। प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २६, २०७७
काठमाडौं उपत्यकामा १२६ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९ , ललितपुरमा १८ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
आइतबार, पुस २६, २०७७
पछिल्लो २४ घण्टामा २५९ संक्रमित थपिए, ३३९९ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, पुस २६, २०७७
विदेशमा थप ३ कोरोना संक्रमित नेपालीको मृत्यु
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विभिन्न २० देशमा ३ सय १७ पुगेको छ।
आइतबार, पुस २६, २०७७
काठमाडौं उपत्यकामा १९४ जना संक्रमित थपिए
काठमाडौंमा १ सय ५३, भक्तपुरमा १८ र ललितपुरमा २३ जना संक्रमित भेटिएका हुन्।
शनिबार, पुस २५, २०७७
२२४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा, १३८९ होम आइसोलेसनमा
देशभर हाल २ सय २४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ८६ जना आइसियु र ३८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
थप ३ संक्रमितको मृत्यु,मृतकको संख्या १९१२ पुग्यो
नेपालमा एकै दिन थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
पछिल्लो २४ घण्टामा ३६२ संक्रमित थपिए, ४२८६ जनाको पिसिआर परीक्षण
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस २५, २०७७
हुम्लाको खार्पुनाथ गाउँपालिकामा गर्भवतीलाई सम्मान
हुम्लाको खार्पुनाथ गाउँपालिकाले गाउँपालिकाभरीका गर्भवतीलाई सम्मान गर्न शुरुआत गरेको छ। उनीहरुलाई निमन्त्रणा कार्ड घर घरमा पठाएर सम्मान गर्न शुरु गरेको हो।
शनिबार, पुस २५, २०७७
Previous
533
534
535
536
537
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
१५ घण्टा अगाडि
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
३ सेकेन्ड अगाडि
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
२२ घण्टा अगाडि
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
२२ घण्टा अगाडि
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
बुधबार, साउन २०, २०८३
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search