काठमाडौं– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा धर्मकान्त बास्कोटा नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले उनलाई उपकुलपति बनाउने निर्णय गरेको हो।
उपकुलपतिमा डा बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि पौडेल सिफारिस भएका थिए।
डा कोइरालालाई आजै नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको छ।
डा बास्कोटाको नेपाल मेडिकल काउन्सिल अध्यक्षको पदावधि केही महिनाअघि मात्रै सकिएको थियो।
यो पनि