मुख्य समाचार

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा पुष्पराज खनाल नियुक्त

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा पुष्पराज खनाल नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खनाललाई नियुक्त गरेको हो।

यसअघि मन्त्रालयले जनस्वास्थ्य अधिकृत दीपक भट्टलाई कामकाज गर्ने गरी रजिष्ट्रारका रुपमा खटाएको थियो।

सोमबारकै मन्त्रिपरिषदले डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने