काठमाडौं- नारायणी प्रादेशिक अस्पताल वीरगञ्जमा कोरोना भाइरस परीक्षणका लागि पिसिआर ल्याबबाट नमुना परीक्षण सुरु गरिएको छ।
सरकारले देशका विभिन्न १८औँ स्थानमा पिआर ल्याब सञ्चालनमा ल्याएको छ। मगलबारदेखि सो ल्याबमा ३० वटा नमूना परीक्षण भइरहेको अस्पतालका निर्देशक डा मदन उपाध्यायले जानकारी दिए।
नारायणी अस्पतालमा हाल ९ जना संक्रमित उपचाररत छन्।