मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, भदौ ६, २०८३
Sat, Aug 22, 2026
शनिबार, भदौ ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
शेरबहादुर ऐर
सुदूरपश्चिम प्रदेश: अझै घर र बाटोमै जन्मिन्छन् बच्चा
सुदूरपश्चिम प्रदेशका सात पहाड जिल्लामा प्रसूति सेवाको सहज पहुँच नहुँदा बाटो र घरमै सुत्केरी हुनुपरेका यी केही प्रतिनिधि मात्र हुन। अझै पनि शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका धेरै गर्भवतीहरु बाटो तथा घरमै सुत्केरी हुन्छन्।
आइतबार, असोज ३०, २०७९
सुदूरपश्चिम प्रदेशमा आँखा परीक्षण गराउने कति?
अन्धोपन निवारणका लागि अन्तरराष्टिय एजेन्सीको सहयोगमा सुदुरपश्चिममा गेटा आखा अस्पतालले र अन्य प्रदेशमा सम्वन्धित प्रदेशका आखा अस्पतालले अध्ययन गरेका हुन्।
बिहीबार, असोज २७, २०७९
आयुर्वेद अस्पतालको सेवा संचालन गर्न शिविर हुँदै
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय (अस्पताल) सञ्चालनमा ल्याउन निःशूल्क स्वास्थ्य शिविर गरिने भएको छ।
सोमबार, असोज १०, २०७९
कैलालीको बाढी प्रभावित क्षेत्रमा किटजन्य रोगको जोखिम
डुबानबाट १५ घरपरिवारका एकसय जना प्रभावित भएको स्थानीय रीतादेवी कामीले बताइन्। बस्ती डुबानमा परेपछि गाई, भैंसी, कुखुरा छोेडेर ज्यान जोगाउन सडकमा आएर बसेको उनको भनाइ छ।
आइतबार, असोज ९, २०७९
सेतीमा जडान गरिएको सिटी स्क्यान मेसिन संचालनमा आनाकानी
डडेल्धुरा परशुरामका गणेश डडाल दुई हप्ताअघि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगे। हात भाँचिएका कारण सेतीमा पुगेका उनलाई चिकित्सकले सिटी स्क्यान गराउन सुझाव दिए।
बुधबार, भदौ २९, २०७९
मापदण्डविपरित केजी अस्पताल सञ्चालनमा, छैन गुणस्तरीय सेवा
स्वास्थ्य संस्था संचालन मापदण्ड पहिलो संशोधन २०७७ अनुसार अस्पतालको भौतिक एवं पुर्वाधारको मापदण्ड तोकिएपनि अस्पतालले सो मापदण्डको पूर्ण पालना गरेको छैन।
शुक्रबार, भदौ २४, २०७९
सरकारी अस्पतालको तीन सय मिटरभित्रै अर्को अस्पताल, अनुमति लिन सरकारी निकाय धाउँदै संचालक
ऐन बन्नुअघि सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई छ महिनाभित्र नियमावली बनाई सम्बन्धित निकायले हटाउनुपर्ने प्रावधान रहेको छ।
मंगलबार, भदौ २१, २०७९
धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।
सोमबार, भदौ २०, २०७९
डेंगुका बिरामीको उपचारका क्रममा मृत्यु
निसर्ग अस्पतालमा उपचाररत शाहीको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपनि बुधबारमात्र पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। डेंगु संक्रमित शाहीमा कार्डियाकपल्मोनरी एरेस्ट भएको थियो।
बुधबार, भदौ १५, २०७९
धनगढीमा १५ शय्यासम्मका अस्पताल दर्ता गर्दा ७५ हजार रुपैयाँ तिर्नुपर्ने
उपमहानगरपालिकाले अहिले आर्थिक ऐन अनुसार स्वास्थ्य सेवा दर्ता तथा अनुमति पत्र सिफारिसका लागि ७५ हजार रुपैयाँ तोकेको हो। नेपाल सरकारले अस्पताल तथा स्वास्थ्य नर्सिङ होम स्थापनका लागि प्रति शय्या चार हजार र नविकरणका लागि प्रति शय्या पाँच सय तोकेको छ।
मंगलबार, साउन २४, २०७९
सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन हुने
दूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा आउने भएको छ।
सोमबार, जेठ १६, २०७९
गेटा मेडिकल कलेज कहिले सञ्चालनमा आउँछ? विरोधमा उत्रिए स्थानीय, दबाब अभियान सुरु
कैलालीको गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने भन्दै बुधबार सो क्षेत्रका नागरिकले स्वस्फूर्त रुपमा एक घण्टा सडक अवरोध गरेका थिए।
बुधबार, जेठ ११, २०७९
धनगढीसहित पाँच पालिकामा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान
कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ।
बुधबार, चैत २३, २०७८
सुदूरपश्चिममा अझैं कुष्ठरोगको चुनौति, कुन जिल्लामा कति भेटिए?
नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको एक दशक बढी भइसकेको छ, तर सुदूरपश्चिम प्रदेशमा भने अझैं पनि कुष्ठरोगको चुनौति कायमै छ।
आइतबार, माघ १६, २०७८
सुत्केरीको मृत्युपछि नवजीवन अस्पताल घेराउ
धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएकाे छ। सुत्केरीको मृत्युपछि आफन्त विरोधमा उत्रेका छन्।
आइतबार, असोज १०, २०७८
स्थानीय तहमा स्वास्थ्य: टीकापुरको जोड 'सबैका लागि खोप' कार्यक्रमदेखि आफ्नै कानुन बनाउनेसम्म
ऐन कार्यान्वयनका लागि केही नीति, नियम, निर्देशिका, कार्यविधिहरू निर्माण हुन भने बाँकी रहेको नगरपालिकाकी उपमेयर केशरी कुमारी रावल विष्टले जानकारी दिइन्।
मंगलबार, असार १५, २०७८
सुदूरपश्चिम सरकारले अस्पताल स्तोरन्नति तथा सेवा सुधार वर्ष मनाउने, छुट्याइयो २ अर्ब ४२ करोड
सुदूरपश्चिम सरकारले आगामी वर्ष अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउने भएका छ। यसका लागि सरकारले २ अर्ब ४२ करोड ९८ लाख ९० हजार छुट्याएको छ।
मंगलबार, असार १, २०७८
कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, जेठ २०, २०७८
होम आइसोलेसन: सावधानी न्यून, संक्रमण फैलँदै
स्वास्थ्यकर्मीहरू कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआएसम्म घरपरिवारभित्रै घुलमिल हुने गरेका कारणले पनि परिवारका अन्य सदस्यहरू पनि संक्रमित हुने समस्या बढेको बताउँछन्।
आइतबार, जेठ ९, २०७८
धनगढीमा विपद व्यवस्थापन कोषको रकम मनपरी खर्च
अहिले धनगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न मेयर कल्याण कोष स्थापना गरेको छ। सो कोषमा विभिन्न संघ/संस्था तथा व्यक्तिबाट रकम संकलन भइरहेको छ।
मंगलबार, जेठ ४, २०७८
धनगढीमा कोरोना संक्रमणदर उच्च, उपमहानगरको नियन्त्रण प्रयास फितलो
समग्र कैलाली जिल्लाको तुलनामा उपमहानगरपालिकामा संक्रमणदर उच्च रहेको तथ्यांकले देखाएको छ।
मंगलबार, वैशाख २१, २०७८
सुदूरपश्चिममा आइसीयू खोज्दाखोज्दै संक्रमितको मृत्यु हुँदै (कहाँ कति शय्या?)
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै जाँदा भेन्टिलेटर र अक्सिजन अभावको समस्या संक्रमितहरुले झेल्दै आइरहेका छन्। तर, प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि एमआरआई खरिद प्रक्रिया अघि बढाएको छ।
शनिबार, वैशाख १८, २०७८
डडेल्धुरा अस्पतालले भन्यो- थप संक्रमित भर्ना गर्न नसक्ने भयौं
अस्पतालले एक सूचना जारी गर्दै क्षमताभन्दा बढी आइसीयू र एचडियूमा बिमारीहरू भर्ना गरिसकेको र थप भर्ना गरी उपचार गर्न नसक्ने अवस्था आएको जनाएको हो।
शनिबार, वैशाख १८, २०७८
धनगढीमा बढ्दै कोरोना पोजिटिभ, आइसोलेसन शय्या कम
मंगलबार सेन्टरमा पुग्दा ४४ जना मात्र रहेका थिए। सेन्टरमा निगरानीमा राखिएका व्यक्तिहरु क्षमताभन्दा बढी हुँदै गएपछि ‘होम आइसोलेसन’ मा राख्ने सर्तमा घरपरिवारको जिम्मा लगाइने गरेको जनाइएको छ।
मंगलबार, वैशाख १४, २०७८
उपचारका लागि नेपाल आउने भारतीयलाई पिसिआर रिपोर्ट अनिवार्य
जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले कैलालीमा उपचारका लागि आउने भारतीयको अनिवार्य पीसीआर रिपोर्ट हेरेरमात्र प्रवेश गराउन सुरक्षा निकायहरुलाई निर्देशन दिएपछि नाकामा कडाइ गरिएको छ।
सोमबार, वैशाख १३, २०७८
भारतबाट आएका तीन जनामा नयाँ भेरियन्टको कोरोना संक्रमण पुष्टि
भारतबाट नेपाल आएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा ३ जनामा नयाँ भेरियन्टको कोरोना देखिएको हो।
शनिबार, चैत २१, २०७७
कैलाली : आयुर्वेद सेवा कार्यक्रम सम्बन्धी जिल्लास्तरिय अर्धवार्षिक समिक्षा
सेती आयुर्वेद औषधालयको आयोजनामा भएको कार्यक्रमको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह साउदले गरेका थिए।
शनिबार, चैत २१, २०७७
बढ्यो कोरोना जोखिम : सुदूरपश्चिममा भारतबाट फर्कंदै नेपाली
स्वदेश फर्कन लागेपछि दोस्रो चरणको कोरोनाको जोखिम बढेको स्वास्थ्य निर्देशनालय दीपायलका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।
आइतबार, चैत ८, २०७७
जटिल रोगबाट पीडितहरूको गुनासो– आर्थिक सहयोगमा किन ढिलाई?
गम्भीर रोगबाट ग्रसित बिरामीहरूले उपचारमा आर्थिक सहयोगका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा निवेदन दिनको संख्या निरन्तर बृद्धि भइरहेको छ। तर, सामाजिक विकास मन्त्रालयले अहिलेसम्म ती निवेदनहरूमा आवश्यक सम्बोधन गर्न सकेको छैन।
सोमबार, चैत २, २०७७
सेती प्रादेशिक अस्पतालमा हाडजोर्नी तथा मेरुदण्डको शल्यक्रिया शुरू
गत शुक्रबार सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ४५ वर्षीया महिलाको डाक्टर जोशीको नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको जनाइएको छ । कञ्चनपुरकी ४५ वर्षीया विष्नादेवी साउदको रुखबाट लडेका कारण घाँटीको हड्डी भाँचिएर नसा च्यापिएको थियो ।
बुधबार, फागुन १९, २०७७
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
१३ घण्टा अगाडि
बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेजीविरुद्ध डा. गोविन्द केसीको आपत्ति
१४ घण्टा अगाडि
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
१४ घण्टा अगाडि
डा. मनोहर प्रधान रास्वपाको कोषाध्यक्ष मनोनित
१६ घण्टा अगाडि
सिभिल अस्पतालमा निजामती कर्मचारीका लागि हरेक आइतबार विशेष ओपिडी, ९ देखि १ बजेसम्म सेवा
१७ घण्टा अगाडि
कटारी अस्पतालमा सुलभ फार्मेसी: औषधिमा ९५ प्रतिशतसम्म छुट, मूल्य क्युआरमा हेर्न सकिने
१८ घण्टा अगाडि
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
१८ घण्टा अगाडि
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
१९ घण्टा अगाडि
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त
२० घण्टा अगाडि
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल
२० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
बुधबार, भदौ ३, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के?
शनिबार, साउन ३०, २०८३
प्रधानमन्त्री कार्यालयमा १८ क्षेत्रका विशेषज्ञ डाक्टरहरूको भेला: के-के उठे विषय?
आइतबार, साउन ३१, २०८३
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत, उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा
मंगलबार, भदौ २, २०८३
चुनावको वाचाअनुसार जनताले ल्याब मागे, गृहमन्त्री गुरुङले भने– ‘भोट फिर्ता लिनुहोस्’
सोमबार, भदौ १, २०८३
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त
बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
४ सेकेन्ड अगाडि
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
५ घण्टा अगाडि
अन्नको भण्डार भनिने मधेशमा पोषण संकट : अब नीति परिवर्तनको समय
८ घण्टा अगाडि
नेपालको स्वास्थ्य सेवा क्षेत्र: प्रतिस्पर्धा, विश्वास र ब्रान्ड निर्माणको नयाँ चुनौती
बिहीबार, भदौ ४, २०८३
नेपालमा संक्रामक रोग निदानकालागि प्रयोगशालाको वर्तमान अवस्था र भावी मार्ग
बिहीबार, भदौ ४, २०८३
हाम्रो देशको लागि बन्न सक्छ नमूना : अन्य देशमा संचालित स्वास्थ्य बीमाको अभ्यास
बुधबार, भदौ ३, २०८३
जनस्वास्थ्यका लागि महत्वपूर्ण एफडीएको बाटोमा फेरि अवरोध: अवसर गुमाउँदै बालेन सरकार
मंगलबार, भदौ २, २०८३
नेपालको स्वास्थ्य प्रणाली : वर्तमान संकटदेखि भविष्यको सबल स्वास्थ्य प्रणालीतर्फ
मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search