मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
शेरबहादुर ऐर
किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।
बिहीबार, साउन ४, २०८०
धनगढीका स्वास्थ्यकर्मीमाथि विभेदः दरबन्दी १६ कि २३?
देश संघीय संरचनामा जानुअघि धनगढी उपमहानगरपालिकामा स्वास्थ्य क्षेत्रको दरबन्दी १६ कायम भएको थियो। त्यसयता कुनै दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप गरेको छैन। तर, धनगढी उपमहानगरपालिकाले केही स्वास्थ्यकर्मीको संरक्षण र केहीमाथि विभेद गरेको पाइएको छ।
बुधबार, साउन ३, २०८०
स्वास्थ्य संस्थामा स्थायी दरबन्दी नभएपछि...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थायी दरबन्दी स्वीकृत नगर्दा सो वडाका दुई स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहिन बनेको हो। वडा कार्यालयले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कर्मचारीको व्यवस्था नभएसम्मका लागि सेवाहरु बन्द हुने जानकारी गराएको छ।
सोमबार, साउन १, २०८०
स्वास्थ्यकर्मीविहिन बन्दै स्वास्थ्य संस्था
गोदावरी नगरपालिकाले काम गरेबापतको ६ महिनादेखिको तलब भत्ता नदिनुका साथै साउन १ गतेदेखि कार्यालयमा हाजिर नहुन भन्दै पत्र पठाएको गोदावरी स्वास्थ्यकर्मी हकहित संरक्षण संघर्ष तदर्थ समितिका संयोजक हर्कबहादुर खड्काले बताए।
सोमबार, साउन १, २०८०
धनगढीका स्वास्थ्यकर्मी धर्नामा
उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।
सोमबार, साउन १, २०८०
सुदूरपश्चिममा थपिँदै डेंगुका बिरामी, छ महिनामा साढे दुई सय बढी फेला
कैलालीसहित सुदूरपश्चिम प्रदेशमा दैनिकजसो डेंगुका बिरामी बढ्दै गएका छन्। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली–कञ्चनपुरसहित प्रदेशका आठवटा जिल्लामा डेंगुका बिरामी थपिने क्रम जारी रहेको छ।
आइतबार, असार २४, २०८०
सेती अस्पतालको प्रयोगशाला भवन हस्तान्तरण
भवन हस्तान्तरण कार्यक्रममा कोइकाका रिसर्च साइन्टिस्ट डिनियल चुल्व रिह, परियोजना म्यानेजर डेल्मिके च्वाई, कन्ट्री डाइरेक्टर ज्याँ क्यूँ रोह, परियोजना संयोजक रञ्जित चौधरी लगायतले धारणा व्यक्त गरेका थिए।
सोमबार, असार ४, २०८०
सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्री आफ्नै निर्वाचन क्षेत्रमा प्रादेशिक अस्पताल बनाउने तयारीमा
सुदूरपश्चिम प्रदेश सरकारले भर्खरै नीति तथा कार्यक्रममा प्रादेशिक अस्पताल बनाउने भनेको लम्की चुहा अस्पतालको प्रमुख समस्या पनि जनशक्ति र भवन अभाव हो। अस्पतालका इन्चार्ज गंगाराम अधिकारीले भने –‘प्रादेशिक अस्पताल बनाउने प्रस्तावना त हो। यसको लागि नयाँ भवन बनिरहेको छ। डिपिआर तयार भइरहेको छ। तर, भवन र जनशक्ति अभावले समस्या रहेको छ।
बुधबार, जेठ ३१, २०८०
सुदूरपश्चिम प्रदेशमा दादुरा–रुवेला निवारणमा चुनौती
सन् २०२३ अप्रिसम्ममा कैलालीमा ४७, कञ्चनपुरमा ३२ र बाजुरामा १८ जना दादुरा रुवेलाका बिरामी फेला परेका छन्।
शनिबार, जेठ १३, २०८०
डिएसपीको लापरबाहीले बालकको खुट्टा काटिएको आरोप
वैशाख २ गते कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-८ का १४ वर्षीय अनिल धामीको वैशाख २६ गते चरक अस्पताल लखनउ भारतमा खुट्टा काट्नु परेको हो। घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ढिलाइ भएको अनिलका बुवा ललितबहादुर धामीले बताए।
बुधबार, जेठ ३, २०८०
सुदूरपश्चिममा बढ्दै श्वासप्रश्वास समस्या
छाती शरीरको सबैभन्दा मानिसको महत्वपूर्ण अंग हो। मानिसले श्वासप्रश्वासलाई ध्यान नदिँदा विविध कारणले स्वाश्प्रश्वासमस्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। नसर्ने रोगमा पर्ने प्रमुख रोगमा पर्छ स्वाश्प्रश्वाससम्बन्धी समस्या।
मंगलबार, वैशाख १९, २०८०
निजी अस्पताल र क्लिनिकमा बस्छन् सरकारी निकायकै जिम्मेवार व्यक्ति
सरकारले सुविधा बढाउँदा पनि प्रदेशका स्वास्थ्य निकायका जिम्मेवारी सम्हालेका व्यक्तिहरु नै निजी अस्पताल तथा क्लिनिकमा बस्ने गर्दा स्वास्थ्य क्षेत्रको सुधारबारे गरिएको अपेक्षा नै साकार नहुने स्वास्थ्य विज्ञहरु बताउँछन्।
शुक्रबार, वैशाख १५, २०८०
पत्र पठाएर पन्छियो उपमहानगरपालिका, रोकिएन जथाभावी शूल्क असुल्ने काम
निजी कम्पनीले नियमविपरित रकम लिदा समेत उपमहानगरपालिकाले कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा पुनः कम्पनीलाई शूल्क असुल गर्न छुट दिइरहेको स्थानीय बाबुराजा श्रेष्ठले बताए।
बिहीबार, वैशाख १४, २०८०
सुदूरपश्चिममा औलोका आयातित बिरामीका कारण निवारणमा चुनौती
प्रदेशमा चालु आर्थिक वर्षमा एक सय पाँच जना नयाँ औलोको बिरामी फेला परेकोमा ११ जना स्थानीय औलो रहेका छन्। ९४ जना आयातित औलो बिरामी रहेकोमा ८९ बिरामी भारतबाट आयातित हुन्।
बुधबार, वैशाख १३, २०८०
बिरामीको पेटमा प्वाल पारेपछि डाक्टरले भने- शल्यक्रिया गर्न सकिंदैन
यही ५ गते अस्पताल भर्ना भएकी बोहराको उपचारमा संलग्न चिकित्सकले शल्यक्रिया गर्न नसक्ने भन्दै छाडेको छोरा लक्ष्मणले बताए।
बिहीबार, वैशाख ७, २०८०
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुल्ने निजी कम्पनीसँग २४ घण्टे स्पष्टिकरण माग
फोहोरमैला व्यवस्थापनमा मनोमानि शूल्क असुलिरहेको नीजि कम्पनीलाई धनगढी उपमहानगरपालिकाले स्पष्टिकरण माग गरेको छ।
बिहीबार, वैशाख ७, २०८०
धनगढीमा फोहोर व्यवस्थापनका नाममा मनोमानी शूल्क असूली
उपमहानगरले ठेक्का सम्झौता गरेको मातृभुमी संरक्षण प्रालिले उपमहानगरपालिकाको आर्थिक ऐन २०७९ विपरित जथाभावी रकम संकलन गरेको पाइएको हो।
बुधबार, वैशाख ६, २०८०
सुदूरपश्चिम प्रदेशमा १९ प्रतिशत जनसंख्या स्वास्थ्य बीमामा आबद्ध
सुदूरपश्चिम प्रदेशमा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू भएको सात वर्षमा झण्डै १९ प्रतिशत जनसंख्या आबद्ध भएका छन्।
आइतबार, चैत २६, २०७९
अलपत्र छन् पालिकामा निर्माणाधिन आधारभूत अस्पताल भवन
केपी ओली सरकारले १७ मंसिर २०७७ मा अस्पताल नभएका तीन सय नौ स्थानीय तहमा ५, १० र १५ शय्याका तीन सय ९६ वटा आधारभूत अस्पताल एकै पटक शिलान्यास गरेको थिए।
बिहीबार, चैत २३, २०७९
सुदूरपश्चिममा एचआईभी/एड्स: संक्रमित सम्पर्कविहिनदेखि उपचार सेवा पाउनबाट बञ्चित
प्रदेशमा रोजगारी नहुँदा भारत जानुपर्ने बाँध्यताका कारण अझै पनि नयाँ एचआईभी संक्रमित थपिने क्रममा सुधार हुन नसकेको जनाइएको छ।
बिहीबार, चैत २३, २०७९
समयमा तलब नपाएपछि स्वास्थ्यका कर्मचारीहरु आन्दोलित
स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्र्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलित भएका हुन्।
आइतबार, चैत १२, २०७९
सरकारले बजेट घटाउँदा सेती अस्पतालमा सिकलसेल परीक्षण गर्न १ हजार शुल्क
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्दै आइरहेको सिकलसेल एनिमियाको परीक्षणका लागि अब बिरामीले शुल्क तिर्नुपर्ने भएको छ।
आइतबार, चैत १२, २०७९
सुदूरपश्चिममा चार वर्षमा चार सय ३० क्षयरोगीको मृत्यु
प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेशमा एक हजार आठ सय ३४ नयाँ बिरामी पहिचान भएकोमा एक सय १३ जनाको क्षयरोगकै कारण मृत्यु भएकोे छ।
शुक्रबार, चैत १०, २०७९
औषधि भन्दै खाद्यपूरक सामग्री खुलेआम बिक्री र सञ्चय गर्छन् फार्मेसी
खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर आयात गरिएका आहारपुरक सामाग्रीको सिफारिससमेत चिकित्सकले गर्न पाउँदैनन्। यसको सिफारिस गर्ने अधिकार पोषणविद्लाई मात्रै हुन्छ।
शनिबार, चैत ४, २०७९
अनुगमन टोलीलाई छल्न फार्मेसी नै बन्द गर्छन् संचालक
यही फागुन २ गतेदेखि ८ गतेसम्म कैलाली प्रशासनको नेतृत्वमा औषधि व्यवस्था विभाग नेपालगञ्ज, आपुर्ति तथा वाणिज्य कार्यालय लगायतको टोली अनुगमनमा जाँदा फार्मेसी तथा क्लिनिक बन्द रहेको प्रतिवेदनमा उल्लेख छ।
आइतबार, फागुन २८, २०७९
आधिकारिक व्यक्ति बिनै संचालित छन् धनगढीका केही फार्मेसी
संचालक नभेटिएपछि ‘व्यवसायी अनुपस्थितिमा पसल सञ्चालन गरेको र पहिलेको अनुगमनको निर्देशन अटेर गरेको’ भन्दै ‘पसल रद्द गर्न वा व्यवसायी परिवर्तन गर्न’ टोलीले निर्देशन दियो। तर, अझै पनि सो फार्मेसी सञ्चालनमा रहेको छ।
शुक्रबार, फागुन २६, २०७९
सुदूरपश्चिममा वर्षेनि थपिन्छन् कुष्ठरोगी
नेपालमा कुष्ठरोग निवारण घोषणा भए पनि सुदूरपश्चिम प्रदेशमा बर्सेनि नयाँ बिरामी पहिचान हुने क्रम जारी छ।
आइतबार, माघ १५, २०७९
सेती अस्पतालमा आधुनिक सीटी स्क्यान मेसिनबाट सेवा सुरु
प्रादेशिक अस्पतालमा तीनजना रेडियोलोजिस्ट रहेको अस्पतालले जनाएको छ। डा पाण्डेका अनुसार दुई जना स्थायी र एक जना छात्रवृत्तिमा गरी तीनजना रेडियोलोजिस्टले बिहान र साँझसँगै इर्मेजेन्सीमा सेवा प्रदान गर्नेछन्।
बुधबार, पुस १३, २०७९
सरकारी स्वास्थ्य संस्था नजिकका निजी संस्था हटाउने बाटो खुल्यो
घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको अस्पताल तथा स्वास्थ्य सम्बन्धी व्यवसायीहरुले एक वर्षभित्र र आफनै नाममा जग्गा जमिन भएको र सो जग्गामा भवन बनाई व्यवसाय संचालन गरिरहेकाले पाँच वर्षभित्र संरचना हटाउनुपर्ने छ।
सोमबार, पुस ११, २०७९
सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाईन फिभर रोग देखियो
एक करोड बढी लगानीमा व्यवसायी गरेका बुढाको जिविकोपार्जनको आधार बनेको थियो बंगुर पालन। तर, बंगुरमा देखिएको महामारीपछि कसरी जिविकोपार्जन गर्ने चिन्तामा रहेका छन।
बुधबार, कात्तिक १६, २०७९
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
गर्मीमा प्रतिरक्षा बढाउन यी पेय पदार्थ सेवन गर्नुहोस्
२१ मिनेट अगाडि
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली?
१ घण्टा अगाडि
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति ढिलाइ, सिफारिसमा परेकाको नाम गोप्य
१२ घण्टा अगाडि
हतार-हतार खाना खाने बानी छ? हुन सक्छ यस्तो गम्भीर असर
१३ घण्टा अगाडि
आत्महत्या रोकथाम सम्बन्धी जान्नुपर्ने कुराहरू
१३ घण्टा अगाडि
लम्कीचुहा घटनामा चिकित्सक संघको कडा चेतावनी, कारबाहीको माग
१५ घण्टा अगाडि
सरुवा रोग अस्पताललाई महानगरले दियो १८ सय भाइल रेबिज खोप
१५ घण्टा अगाडि
स्वास्थ्यखबर हेल्थ अवार्डको लागि आवेदन खुला, असार ३२ गतेसम्म आवेदन दिन सकिने
१५ घण्टा अगाडि
‘अस्पताल आए ज्यान जान सक्छ’ भन्दै मेयरबाट धम्की आएको भन्दै चिकित्सकले दिए निवेदन
१५ घण्टा अगाडि
अर्जेन्टिनाको फ्यान डा सरोजः जसले फुटबल खेलेर मेडल जितेका थिए
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी, कसलाई कति?
सोमबार, असार ८, २०८३
पुरुषको लिंगमा आउने कमजोरी: गम्भीर रोगको प्रारम्भिक चेतावनी
मंगलबार, असार ९, २०८३
बीपी क्यान्सर अस्पतालको अध्यक्षमा तीन जनाको नाम सिफारिस
मंगलबार, असार ९, २०८३
ओटी बाहिर जुनियर डाक्टरलाई 'मुर्गा' बनाएको घटना कहाँको हो?
आइतबार, असार ७, २०८३
आत्मा के हो र के यो अमर छ? वरिष्ठ न्यूरोसर्जनको अप्रत्याशित जवाफ
आइतबार, असार ७, २०८३
ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित
मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली?
१ घण्टा अगाडि
न्यूट्रास्युटिकल्स: औषधि कि सप्लिमेन्ट? कानुनी अन्योल, महँगो बजार र बिरामीको बढ्दो बोझ
२० घण्टा अगाडि
छाता ऐन कि स्वास्थ्य विज्ञान विश्वविद्यालय?
बिहीबार, असार ११, २०८३
'सप्लिमेन्टको लहर: स्वास्थ्यको आधार कि अनावश्यक खर्च?'
बुधबार, असार १०, २०८३
फिजिकल मेडिसिन र पुनर्स्थापना: नेपालको स्वास्थ्य प्रणालीले अझै पूर्ण रूपमा नचिनेको विशेषज्ञता
मंगलबार, असार ९, २०८३
कार्डियक अरेस्ट: बाँच्ने सम्भावना कसरी बढाउने?
सोमबार, असार ८, २०८३
स्टेथोस्कोपको बोझ: के नेपालको स्वास्थ्य प्रणाली डाक्टरहरूको मौन बलिदानमा टिकेको छ?
सोमबार, असार ८, २०८३
शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्य : एक सिक्काका दुई पाटा
सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
सचिन्द्र श्रेष्ठ
झुटभन्दा भारी सत्य
डा. अखण्ड उपाध्याय
उत्पादन, समस्या, चुनौती सँगसँगै औषधिमा कहिले आत्मनिर्भर हुने?
भुवन कुमार श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search