मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक ९, २०८३
Mon, Oct 26, 2026
सोमबार, कात्तिक ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा विशद दाहाल
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
आउँदा दशैँहरु यस्तै सुन्दर बनाउन संघर्ष गरिरहेको ऊ झन् खुसी हुन्छ जति दु:ख गर्नु छ, यसैपाली हो अर्को वर्ष त जमेरै दशैँ मनाउने हो।
सोमबार, असोज २१, २०८१
अर्को वर्ष त जमेरै दशैँ मनाउने हो
एम्बु ब्याग थिच्न छाडेर केही समय भएपनी बुढा बा-आमाका गोडा थिचिरहुँ रगतले होइन अबिरले हात रङ्ग्याउँ लापरबाही गरिस भनेर धारे हात खाने होइन ‘कृतिश्च नारायणे’ भन्दै मान्यजनको आशिर्वाद थाप्न पाइयोस्।
शुक्रबार, कात्तिक ३, २०८०
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ
खबरदार सेता कोटधारी हो किन चाहियो अहिल्यै स्वास्थ्य सामाग्री? किन चाहियो अहिल्यै उपकरणहरु? बित्थामा खरिद बिक्रीका कुरा कानमा परे सलबलाउनुहुन्छ प्रधानमन्त्री अहिले ब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्री
आइतबार, चैत २३, २०७६
बिरामी नम्बर ३१ : एकजनाको लापरवाहीले कसरी फैलियो दक्षिण कोरियामा महामारी?
दक्षिण कोरियामा महामारी कसरी फैलियो अनि त्यहाँको सरकारले कसरी कन्ट्याक्ट ट्रेसिङ गर्यो भन्ने सन्दर्भमा एउटा रोचक सामाग्री पढ्न पाइन्छ, “बिरामी नम्बर ३१”।
शुक्रबार, चैत २१, २०७६
कोरोना सन्त्रास : वारेसनामा लेख्दै अमेरिकी डाक्टरहरु
मास जनरल अस्पतालमा कार्यरत डाक्टर भिकि ज्याकसनले त भर्खरै मात्र आफ्ना पतिलाई यदि आफ्नो मृत्यु भइहाले दोस्रो विवाह गर्ने अनुमति पनि दिएकी छिन्। तर उनको सर्त छ, उनको बच्चाको हुनेवाला आमा उनी जस्तै साहसी हुनुपर्नेछ।
शुक्रबार, चैत १४, २०७६
लेक लागेर ढलेकी युवतीलाई अपरिचित डाक्टरको पत्र
घोचो देखाएर बाघ धपाउन सकिँदैन काव्या। जब यही कुरा मैले तिम्रा साथीहरुलाई बताएको थिएँ, पाँचै जनाको आँखा रसाउन थाले। मैले औषधिको झोला खोतलेँ।
शनिबार, पुस १२, २०७६
मेची-महाकाली साइकल यात्रा-२ : यो जवानी फेरि कहाँ…
सैर कर दुनिया की ग़ाफ़िल ज़िंदगानी फिर कहाँ ज़िंदगी गर कुछ रही तो ये जवानी फिर कहाँ
शनिबार, चैत २, २०७५
मेची-महाकाली साइकल यात्रा-१ : इसिजीका बांगाटिंगा धर्साभन्दा अलिपर...
प्रसिद्ध अफ्रिकन भनाइ छ, 'इफ यू वान्ट टु गो फास्ट गो अलोन बट इफ यू वान्ट टु गो फार गो टुगेदर।' अर्थात् यदि तिमीलाई चाँडै जानुछ भने एक्लै जाऊ तर टाढा जानुछ भने सबैलाई साथ लिएर सँगै जाऊ।
बुधबार, फागुन २९, २०७५
स्वास्थ्यका लागि साइकल
शुक्रबार, फागुन ३, २०७५
डा केसीलाई जुम्लाबाट उठाउनु अघिका ती ९ घन्टा
आइतबार, साउन ६, २०७५
कविता : दुई भिन्न संसार
शनिबार, असार ९, २०७५
‘डेटिङ’ र मेडिकल कलेजको ‘सेटिङ’ एउटै जस्तो लाग्छ [भिडियो]
मेलाको अवसरमा हाम्रो कथाले केही प्रमोसन भिडियो युट्युबमा सार्वजनिक गरेको छ। तिमध्ये विशद दाहालको भिडियो यहाँ प्रस्तुत गरिएको छ।
आइतबार, मंसिर २४, २०७४
गोसाइकुण्ड उकालोमा राजुलाई हर्ट अट्याक भएर थचक्क बसेपछि…
आइतबार, असार १८, २०७४
उसको मृत्यु शय्यामा भेटिएको रहस्य
बाकसको रहस्य परिवारभन्दा बाहिर नजावोस् भन्ने कुरामा च्याम्बरलेनहरु एकदमै सचेत थिए। कतिसम्म भने, डेलिभरी गराउन जाँदा उनीहरु आफ्ना छोरीहरुलाई कहिल्यै लाँदैन थिए, ता की बिहे गरेर जाँदा उनीहरुका साथ रहस्य अर्काको घरमा नपुगोस्।
शनिबार, जेठ ६, २०७४
कथा: बाघको गुफा र तीन डाक्टर
पोस्ट अपरेटिभ वार्डमा ल्याएको निकै बेरपछी मात्र उहाँको पूरा होस खुल्यो। अपरेसन सक्सेस्फुल्ली गरिसकेर, म्याडम निस्किसक्नु भएको थियो।
शनिबार, चैत २६, २०७३
डाक्टर'साबको भुँडी
अब भने डाक्टर'साबले आफ्नो मोबाइलमा अर्लाम नै राखे, भोलि बिहान ५ बजे जसरी पनि उठ्छु भनेर। मनमनै कहाँसम्म हिँड्ने भनेर रुट पनि बनाए।
शनिबार, चैत ५, २०७३
मेडिकल कलेज बन्द गर्छौँ भन्ने घुर्की, सरकारलाई बन्न सक्छ अवसर
मोडलहरु अरु पनि हुन सक्छन्। बस, सरकारले इच्छाशक्ति देखाउनुपर्यो। विकसित र पश्चिमा देशहरुको त कुरै छोडिदिऊँ, नजिकैको श्रीलंकाले पनि यो काम गरेर देखाइसकेको छ।
बिहीबार, पुस २१, २०७३
मेडिकल शिक्षामा बर्सेनी ४ अर्बको ठगी! तैँ चुप मै चुप
आफू भर्ना नहुन्जेल चारैतिर विकृति मात्र देख्छन्, सुनाउन आउँछन् तर आफू भर्ना भएपछि उनीहरुको मुखमा ताला लागिहाल्छ। बोली नै फुट्दैन। सार्वजनिक गाडीमा २ रुपैयाँ फिर्ता नपाउँदा हल्लाखल्ला गर्नेहरुको २० लाख रुपैयाँ ठगिँदा चाहिँ वाक्य बस्छ। सायद, उपभोक्ता आफैँ ठगिन तयार छन्।
शनिबार, पुस २, २०७३
मने... निश्चित रुपमा माथेमा प्रतिवेदनको मलामी
काठमाडौंबाट भागेर म झापा पुगेको छु। एउटा बिल्डिङ छ यहाँ बी एण्ड सी लेखिएको। त्यहीं लुकेको छु। लौ न कोही बचाउ। तिनीहरुले यसलाई पनि आफ्नो आधार ईलाका घोषणा गरेको (सम्बन्धन दिएको) दिनबाट मेरो मृत्युको दिनगन्ती सुरु हुन्छ।
आइतबार, मंसिर २६, २०७३
गगन थापासँग ओईओएमको डिन दाँज्न मिल्छ र महोदय?
जब ,फेरि यहि काठमाडौमै मेडिकल कलेज खोलिन्छन् अनि लाखौं–लाख पैसाको मोलमोलाइ गर्दै चिकित्सक उत्पादन गरिन्छ्न् तबसम्म सभामुखका क्षेत्रका जनता सिटामोल पनि नपाएर मरि रहन्छन् नै।
मंगलबार, मंसिर १४, २०७३
गोसाइकुण्ड–मेलम्ची यात्रा र मेडिकल स्टुडेन्ट सिन्ड्रम–१
मंगलबार, असार १५, २०७२
ताजा समाचार
सबै
गण्डकी आयुर्वेद अस्पतालद्वारा जनचेतनामूलक भिडियो प्रतियोगिताको आह्वान
९ मिनेट अगाडि
डा. गोविन्द केसीद्वारा माग पूरा गर्न दुई दिने अल्टिमेटम, नभए सत्याग्रह सुरु गर्ने
२५ मिनेट अगाडि
स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन, २० कर्मचारीले साउनदेखिको तलब नपाएको गुनासो
५ घण्टा अगाडि
डब्लुएचओको क्षेत्रीय निर्देशकमा डा. संगीता मिश्रालाई अघि सार्ने सरकारको निर्णय
६ घण्टा अगाडि
यी नार्कोटिक तथा साइकोट्रोपिक औषधि जथाभावी बिक्री–वितरण गरे लागूऔषध कारोबारको मुद्दा लाग्न सक्छ
६ घण्टा अगाडि
एआईजडित उपकरणले अनुहारको तस्बिरबाट भन्न सक्छ - बिरामी कहिलेसम्म बाँच्छ?
७ घण्टा अगाडि
स्याउ के हो? स्याउ खानुका स्वास्थ्य लाभ, पोषण र सम्भावित प्रभाव
११ घण्टा अगाडि
पुरुषमा पनि हुन्छ स्तन क्यान्सर, छातीमा गिर्खा देखिए बेवास्ता नगर्नुहोस्
२० घण्टा अगाडि
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
२३ घण्टा अगाडि
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
२३ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search