मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ९, २०८३
Sat, Jul 25, 2026
शनिबार, साउन ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चीनको एकीकृत खरिद योजनाले अर्थोपेडिक स्पाइन सामग्रीको मूल्य अपेक्षाभन्दा बढी ८४ प्रतिशत घटायो
यसपटक करिब १० लाखभन्दा बढी सेट (जसले घाँटी, छाती र कम्मरका मेरुदण्डसम्बन्धी शल्यक्रियामा प्रयोग हुने सामग्री समेट्छ) खरिदका लागि राखिएका थिए। यी सामग्रीहरूले चीनका अस्पतालहरूको ९० प्रतिशत माग पूरा गर्छन् र यसको कुल मूल्य करिब ३१ अर्ब युआन (४.३ अर्ब अमेरिकी डलर) बराबर छ।
शनिबार, वैशाख ५, २०८३
टिकटकमा भाइरल डाक्टरलाई मेडिकल काउन्सिलले साेध्याे स्पष्टीकरण
शनिबार, वैशाख ५, २०८३
स्वास्थ्य सेवाको प्रशासनिक चक्रब्युहमा स्थानीय सरकार
आधारभुत स्वास्थ्य सेवालाइ नागरिकको 'मौलिक हक' को रूपमा किटानी गरेको भएतापनी व्यवहारमा यो हक कार्यान्वयन गर्ने आधारभूत खम्बाहरू (सामुदायिक स्वास्थ्य इकाइ र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरू र शहरी स्वास्थ्य केन्द्रहरु) आज संघीय सरकारको नीतिगत अल्पज्ञान र प्रशासनिक जडताका कारण धराशायी बन्दैछन्। यो केवल प्रशासनिक समस्या मात्र होइन, बरु राज्यले आफ्नै नागरिकको जीवनमाथि गरिरहेको एउटा निर्मम 'नीतिगत प्रयोग' हो।
शनिबार, वैशाख ५, २०८३
स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको नेपाल चिकित्सकसंघद्वारा स्वागत
विज्ञप्तीमा अझै भनिएको छ, ‘दैनिक २४ देखि ७२ घण्टासम्म लगातार सेवामा खटिनुपर्ने बाध्यता रहेको अवस्थामा शारीरिक तथा मानसिक तनाव व्यवस्थापन गर्नका लागि अन्य पेशाकर्मीहरुलाई जस्तै पर्याप्त आरामको आवश्यकता रहेकोले सातामा दुई दिन बिदा अपरिहार्य छ।’
शुक्रबार, वैशाख ४, २०८३
अनलाइन परामर्शका नाममा सामाजिक सञ्जालमा बिरामीको पहिचान खुल्ने भिडियो नराख्न मेडिकल काउन्सिलको ध्यानाकर्षण
शुक्रबार, वैशाख ४, २०८३
राष्ट्रिय औषधि प्रयाेगशालाका निर्देशक भरत भट्टराईलाई पनि मन्त्रालय तानियाे
शुक्रबार, वैशाख ४, २०८३
सरकारी अस्पतालमा अब आइतबार पनि सार्वजनिक बिदा हुने, यस्तो छ मन्त्रालयको धारणा
यसअघि शनिबार मात्र बिदा हुँदै आएकोमा अब आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा (ओपीडी) लगायतका प्रशासनिक सेवाहरू बन्द रहनेछन्। यद्यपि, अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४सै घण्टा सुचारु रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ४, २०८३
यसरी गर्नुहोस् आमाको स्वास्थ्यको ख्याल
आमाको ख्याल राख्नु भनेको उहाँको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यको सुनिश्चितता गर्नु हो। आमाको हेरचाह गर्दा विशेष गरी उहाँको उमेर र अवस्थाअनुसारको ध्यान दिनु आवश्यक हुन्छ। गृहिणीहरू प्रायः आफ्नो स्वास्थ्यप्रति सजग हुँदैनन्, त्यसैले उहाँहरूलाई विशेष हेरचाहको आवश्यकता पर्दछ।
शुक्रबार, वैशाख ४, २०८३
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना विधेयकमा मन्त्रालयले माग्यो सुझाव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सप्तरीको राजविराजमा 'रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान' स्थापना गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला र सर्वसाधारणको राय सुझाव माग गरेको छ।
शुक्रबार, वैशाख ४, २०८३
नेपाल चिकित्सक संघ निर्वाचन: दिउँसो १ बजेसम्म ९३७ मत खस्यो, चितवनमा सबैभन्दा धेरै
नेपाल चिकित्सक संघको निर्वाचनअन्तर्गत मतदान जारी रहँदा दिउँसो करिब १ बजेसम्म कुल ९३७ मत खसेको छ। संघले सार्वजनिक गरेको लाइभ भोटर टर्नआउट ड्यासबोर्डअनुसार देशभर २३ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ।
शुक्रबार, वैशाख ४, २०८३
आमाको अकाल मृत्यु रोक्न आफूले थालेको कार्यक्रम परिष्कृत गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सरकारलाई सुझाव
सामाजिक सञ्जालमा लेख्दै उनले समयमै परीक्षण नहुँदा कैयौँ आमा तथा महिलाहरूले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न 'निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ' थालेको स्मरण गरे। मातातीर्थ औंसीको अवसरमा आमाहरूलाई शुभकामना दिँदै उनले यस्तो अनुरोध गरेका हुन्।
शुक्रबार, वैशाख ४, २०८३
हेमोफिलियामा फिजियोथेरापी किन अत्यन्त महत्त्वपूर्ण छ?
हेमोफिलिया दीर्घकालीन रोग हो जसले विशेषगरी जोर्नी र मांसपेशीमा असर गर्छ। फिजियोथेरापी हेमोफिलियाको उपचारमा केवल सहयोगी सेवा मात्र होइन, अत्यावश्यक पुनर्स्थापना प्रक्रिया हो। यसले दुखाइ कम गर्ने, जोर्नी बचाउने, हिँडडुल क्षमता सुधार गर्ने तथा भविष्यमा हुने अपांगता रोक्ने महत्त्वपूर्ण भूमिका खेल्छ। समयमै गरिएको फिजियोथेरापीले हेमोफिलियाका बिरामीलाई सक्रिय, आत्मनिर्भर र गुणस्तरीय जीवनयापन गर्न सहयोग पुर्याउँछ।
शुक्रबार, वैशाख ४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. जोशीले सार्वजनिक गरे १०० दिनको प्रगति
उपकुलपति प्रा. डा. जोशीले भने, 'यो छोटो अवधिमा हामीले संस्थागत ढाँचा निर्माण, शैक्षिक तथा अनुसन्धानमुखी दिशा निर्धारण र स्वास्थ्य सेवा विस्तारको स्पष्ट खाका तयार पारेका छौं । आगामी दिनमा यी प्रगतिलाई मूर्त रूप दिँदै शिक्षण कार्यक्रम सुरु गर्न, पाठ्यक्रम कार्यान्वयन गर्न र प्रभावकारी प्रशासन स्थापित गर्न निरन्तर प्रयास गरिनेछ।'
शुक्रबार, वैशाख ४, २०८३
स्थानीय तहमा स्वास्थ्यका योजना तथा कार्यक्रम प्राथमिकीकरण: चुनौती र समाधान
अब स्थानीय तह सधैँ 'हामी कमजोर छौँ' भनेर बस्ने अवस्था छैन। संघीय सरकारबाट हस्तान्तरित सबै कार्यक्रम सबै पालिकामा मेल खाँदैनन्, न त बजेट र सञ्चालन प्रक्रिया नै सान्दर्भिक हुन्छन्। त्यसैले ससर्त अनुदानमा मात्र भर नपरी स्थानीय सरकार बिस्तारै आफैँ सबल बन्ने दिशामा हिँड्नुपर्छ। आफ्ना लागि आवश्यक नीति र कार्यक्रम आफ्नै मौलिकता र स्थानीय पनमा निर्माण गर्नु नै संघीयताको वास्तविक कार्यान्वयन हो।
शुक्रबार, वैशाख ४, २०८३
नेपाल चिकित्सक संघको निर्वाचन: उपत्यका बाहिर आज र भोलि मतदान [मतदान केन्द्रको नामसहित]
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ। संघको विधानअनुसार १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि उपत्यका बाहिर आज शुक्रबार र भोलि शनिबार तथा काठमाडौं उपत्यका भित्र वैशाख १७ र १८ गते मतदान हुने तालिका छ।
शुक्रबार, वैशाख ४, २०८३
राजनीतिमा डा ओजस्वीको 'वजनदार' उपस्थिति
उनको अनुसन्धान क्षेत्र व्यापक छ, भिटामिन डीको कमीदेखि मानसिक स्वास्थ्य, बालबालिकामा रक्त सीसा स्तर, मधुमेह र मुटुरोगसम्म। अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित उनका अध्ययनहरूले नेपालका स्वास्थ्य समस्याको वैज्ञानिक आधारमा व्याख्या गरेका छन्। सन् २०१५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट प्राप्त ‘मिड-क्यारियर साइन्टिस्ट अवार्ड’ले उनको अनुसन्धान क्षमताको औपचारिक मान्यता दियो। त्यस्तै, ‘मिसेस नेपाल कल्चर २०२३’ उपाधिले उनको सामाजिक उपस्थिति र सांस्कृतिक संलग्नता पनि देखायो।
शुक्रबार, वैशाख ४, २०८३
सरोज ढुङ्गेललाई स्वास्थ्य अनुसन्धान पत्रकारिता अवार्ड
स्वास्थ्य अनुसन्धान पत्रकारिता अवार्ड गोरखापत्र दैनिकका स्वास्थ्य समाचारदाता सरोज ढुङ्गेललाई प्रदान गरिएको छ।
बिहीबार, वैशाख ३, २०८३
स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा हुने: शनिबार र आइतबार ओपिडी बन्द
सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। स्वास्थ्य क्षेत्रमा क्रियाशील विभिन्न १४ वटा संयुक्त पेसागत संगठनहरूको चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीहरूलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन तयार भएको हो।
बिहीबार, वैशाख ३, २०८३
मेडिकल काउन्सिलले खारेज गर्यो एक जना डाक्टरको लाइसेन्स
काउन्सिलका अनुसार स्थायी दर्ताका लागि आवेदन दिएका सरवजनाको कागजात अध्ययन गर्दा उनीसँग भारतको राहदानी (पासपोर्ट) र नेपालको वंशज नागरिकता दुवै रहेको भेटिएको थियो। उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'विदेशी नागरिक' कोटामा पूर्ण शुल्क तिरेर एमबीबीएस अध्ययन गरेको समेत खुलेको छ।
बिहीबार, वैशाख ३, २०८३
अनुमति बिना आईभीएफ परामर्श कार्यक्रम सञ्चालन: नेपाल मेडिकल काउन्सिलको अनुगमनपछि चेतावनी
प्रारम्भिक मूल्याङ्कनअनुसार कार्यक्रम सञ्चालनअघि नेपाल मेडिकल काउन्सिलबाट आवश्यक स्वीकृति लिइएको नदेखिएपछि काउन्सिलले एक्सन लिएको थियो। यद्यपि, सम्बन्धित पक्षले त्रुटि स्वीकार गरी सुधारको प्रतिबद्धता जनाएपछि काउन्सिलले यस विषयलाई नियमन र सचेतनामूलक दृष्टिकोणबाट अघि बढाएको जनाएको छ।
बिहीबार, वैशाख ३, २०८३
आँखा स्वास्थ्य सेवा र अनुसन्धान विस्तारका लागि तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य
सम्झौतापत्रमा तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस सहकार्यले दुवै संस्थाबीचको शैक्षिक, अनुसन्धान तथा सेवा प्रवाहको क्षेत्रलाई थप सुदृढ र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बिहीबार, वैशाख ३, २०८३
संसद्को स्वास्थ्य समिति सभापतिमा डा. ओजस्वी शेरचनलाई पठाउने रास्वपाको निर्णय
रास्वपाले स्वास्थ्य क्षेत्रसँग समेत जोडिएको महत्त्वपूर्ण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको छ।
बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री समक्ष सांसद समिक्षा बास्कोटाले भनिन् : स्वास्थ्यमा जनशक्ति थप्नुपर्छ, प्रतिष्ठानको छाता ऐन बनाऔं
हिजो प्रधानमन्त्री समक्ष उठाएको विषयमा सांसद बास्कोटाले स्वास्थ्य क्षेत्रको मानव संसाधन (जनशक्ति) बारे उल्लेख गर्दै भनिन्, 'बि.सं. २०४८ सालमा करिब १४ सयको संख्या रहेको स्वास्थ्यकर्मीको दरबन्दी आज ३४ वर्षपछि पनि उल्लेखनीय रूपमा बढ्न सकेको छैन । सीमित स्वास्थ्य जनशक्तिबाट सेवा प्रवाह गर्दा ‘गुणस्तरीय स्वास्थ्य सेवा’ केवल नारामा सीमित हुने जोखिम बढ्दै गएको छ । त्यसैले, आवश्यकताका आधारमा समयोचित जनशक्ति थप गर्न जरुरी रहेको छ।'
बिहीबार, वैशाख ३, २०८३
सोपान फर्मास्युटिकल्सको आईपीओ आजदेखि खुला
नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। यसअघि वैशाख २ गतेदेखि नै निष्कासन गर्ने तालिका भए पनि सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण प्रक्रिया एक दिन ढिलाइ हुँदै आजदेखि औपचारिक रूपमा सुरु भएको हो।
बिहीबार, वैशाख ३, २०८३
सरकारी अस्पताल फार्मेसीको वास्तविक चित्रण: समस्या प्रक्रियामा कि नियतमा?
औषधि दिनुपर्छ र उपलब्ध गराउनुपर्छ भन्नु भन्दा पनि किन उपलब्ध हुन सकिरहेको छैन र किन आम मानिसमा बीमामा पाइने औषधिको गुणस्तरप्रति शंका छ, त्यसको 'रूट कज एनालाइसिस' गर्ने पो हो कि?
बिहीबार, वैशाख ३, २०८३
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरु फेरिए, कसको सरुवा कहाँ?
मन्त्रालयको नयाँ टोलीमा राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रकी निर्देशक यशोदा अर्याल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र भर्खरै एघारौँ तहमा बढुवा भएका डा. गुणनिधि शर्मा भित्रिएका छन्। उनीहरूलाई मन्त्रालयको जिम्मेवारीमा ल्याइए पनि कुन-कुन महाशाखाको नेतृत्व दिने भन्ने विषयमा भने अझै औपचारिक टुंगो लाग्न बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ।
बिहीबार, वैशाख ३, २०८३
शरीरमा आइरनको कमी हुन नदिन के गर्ने?
यदि तपाईंलाई थकान महसुस हुने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, हात–खुट्टा चिसो हुने लगायतका समस्या छन् भने तपाईंको शरीरमा आइरनको कमी भएको हुनसक्छ। आइरन मानव शरीरलाई आवश्यक पोषक तत्त्व हो, जसले शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन र हेमोग्लोबिन बनाउन सहयोग गर्छ।
बिहीबार, वैशाख ३, २०८३
विदेशमा रहेका विशेषज्ञ डाक्टरलाई 'भिजिटिङ फ्याकल्टी'का रूपमा नेपाल ल्याउन सुझाव
विदेशमा रहेका नेपाली चिकित्सा विशेषज्ञहरूको ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्न सरकारी प्रतिवेदनले सुझाब दिएको छ। सरकारले सार्वजनिक गरेको 'सुशासन मार्गचित्र, २०८२' मा विदेशमा कार्यरत नेपाली डाक्टरहरूलाई नेपालका शिक्षण अस्पतालहरूमा 'भिजिटिङ फ्याकल्टी' का रूपमा भित्र्याउन सुझाव दिइएको हो।
बिहीबार, वैशाख ३, २०८३
एकीकृत स्वास्थ्य शिक्षाको नमुना: गेटा मेडिकल कलेजमा आयुर्वेदको सम्भावना
यो मोडेल सफल भएमा देशभर विस्तार गर्न सकिन्छ। यो केवल एउटा कलेजको मुद्दा होइन- यो नेपालको स्वास्थ्य स्वतन्त्रता, आत्मनिर्भरता र उज्ज्वल स्वास्थ्य भविष्यको मुद्दा हो। समय आएको छ— गेटा मेडिकल कलेजलाई एकीकृत स्वास्थ्य शिक्षाको राष्ट्रिय नमुना बनाउने। सरकार, विश्वविद्यालय सञ्चालक समिति र स्वास्थ्य विज्ञहरूले यो ऐतिहासिक अवसरलाई तत्काल सदुपयोग गर्नुपर्दछ।
बिहीबार, वैशाख ३, २०८३
पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा ०६३ देखिको सम्पत्ति छानविन गर्न आयोग गठन
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको बताएका छन्।
बुधबार, वैशाख २, २०८३
Previous
24
25
26
27
28
Next
ताजा समाचार
सबै
अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, धर्मशालाबाट सेती प्रादेशिक अस्पताल सारियो
३ मिनेट अगाडि
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
१ घण्टा अगाडि
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु
१ घण्टा अगाडि
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
१ घण्टा अगाडि
काठमाडौं महानगरले दियो ट्रमा सेन्टरलाई करिब एक करोडको अर्थोपेडिक इम्प्लान्ट
१ घण्टा अगाडि
परोपकार प्रसूति गृहमा 'स्वस्थ शिशु प्रतिस्पर्धा' हुने
१५ घण्टा अगाडि
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. जितेन्द्र राज कोइराला निर्वाचित
१५ घण्टा अगाडि
डा. केसीलाई शिक्षा मन्त्रीको फोन, भने- माग सम्बोधन गर्न सरकार तयार छ
१६ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
२३ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
२२ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search