मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १८, २०८२
Tue, Nov 04, 2025
मंगलबार, कात्तिक १८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
जापानी सरकारद्वारा अछामको बयालपाटा अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण
सो अवसरमा जापानी कार्यवाहक राजदूत तमुराले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
मंगलबार, असार १०, २०८२
राष्ट्रिय आयुर्वेद अनुसन्धानमा डा ठाकुर र नरदेविको निर्देशकमा डा उपाध्याय नियुक्त
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा डा सन्तोष कुमार ठाकुर नियुक्त भएका हुन्। आयुर्वेद चिकित्सालय नरदेविमा डा. वासुदेव उपाध्याय नियुक्त भएका हुन्।
मंगलबार, असार १०, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
आयुर्वेद चिकित्सा परिषद (काउन्सिल) नेपालको अध्यक्षमा डा श्याममणि अधिकारीलाई नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
मंगलबार, असार १०, २०८२
पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति थप्ने प्रक्रिया सुरु भएको छ : मन्त्री पौडेल
सोमबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रकृया पूरा गरी मन्त्रिपरिषदमा पेश गर्ने गरी अन्तिम चरणमा रहेको उल्लेख गरेका हुन्। बजेटमार्फत सघन जलनको उपचार, मुटु, मृगौला प्रत्यारोपण, क्यान्सर लगायतका विशिष्टकृत सेवाहरु सातै प्रदेशका एक एक संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हुने गरी व्यवस्था गरिएको मन्त्री पौडेलले बताए।
मंगलबार, असार १०, २०८२
सलमान खानको खुलासा- मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया नामक गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको छु
उनी भन्छन्, 'ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।'
सोमबार, असार ९, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा बाराकोटीको स्वास्थ्य अवस्था सुधारोन्मुख
डा बाराकोटी एक्युट निमोनियाको उपचारका लागि गत असार ३ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार भएपछि ७ गते उनलाई आइसियुबाट वार्ड सारेर उपचार जारी राखिएको उपचार संलग्न वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्त कुमार दासले स्वास्थ्यखबरलाई बताए ।
सोमबार, असार ९, २०८२
सांसदका प्रश्नमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडलले दिए यस्तो जवाफ (पूर्णपाठ)
सांसदहरुले विशेषगरी स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा सवाल उठाएका छन्। पालिकास्तरका अस्पतालका विषयमा उनीहरुको चासो रहेको छ भने जनशक्ति दुर्गमसम्म पुर्याठउने विषय पनि उनीहरुको सवालमा समेटिएको छ।
सोमबार, असार ९, २०८२
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
सोमबार, असार ९, २०८२
बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल (लाइभ)
सोमबार, असार ९, २०८२
एनेस्थेसिया अधिकृत समावेश नगरेकोमा एनेस्थेसिया टेक्नोलोजिस्टको ध्यानाकर्षण
संस्थाका अध्यक्ष शैलेन्द्र कुमार यादवद्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा स्वास्थ्य सेवा जनमुखी बनाउन, संविधानले प्रत्याभूत गरेको मौलिक हक सुनिश्चित गर्न तथा जनस्वास्थ्य ऐन, २०६५ का प्रावधान कार्यान्वयन गर्न स्वीकृत दरबन्दी पुनरावलोकन अपरिहार्य भएको उल्लेख गरिएको छ।
सोमबार, असार ९, २०८२
जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध गराउन स्वास्थ्य पौडेलको निर्णय
मन्त्रीको निर्णय अनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाईनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन्। स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्।
सोमबार, असार ९, २०८२
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई सुदर्शन देवकोटा स्मृति पुरस्कार
स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई ‘सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार–२०८२’ प्रदान गरिएको छ। शारदा सुदर्शन देवकोटा फाउण्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित यो पुरस्कार स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा शनिबार आयोजित समारोहमा प्रदान गरिएको हो। पुरस्कारको राशि ३३ हजार ३३३ रुपैयाँ रहेको छ।
सोमबार, असार ९, २०८२
मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई राष्ट्रिय चिकित्सक संघ नेपालको ९ बुँदे अपिल
संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा चिकित्सा शिक्षाको वर्तमान अवस्था गम्भीर चुनौतिपूर्ण भएको उल्लेख गर्दै, गुणस्तरीय चिकित्सा शिक्षा र सुरक्षित सेवा वातावरणका लागि सम्पूर्ण सरोकारवालाले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सोमबार, असार ९, २०८२
नयाँ ओएन्डएम सर्वेमा नेपाल जनस्वास्थ्य संघको पनि असन्तुष्टि, मन्त्रीलाई भेटेर राखे तीन माग
संघले भनरेको छ, 'मन्त्रीको पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ बाट “एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत” कार्यक्रम अन्तर्गत ७३६ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाउने निर्णय तथा बजेट विनियोजन हुनु सकारात्मक कदम हो। तर, नयाँ ओएन्डएम प्रतिवेदनमा न त स्थायी दरबन्दी सृजनाको स्पष्ट व्यवस्था गरिएको छ, न त जनस्वास्थ्यका विद्यमान अस्थायी पदहरू नै कायम राखिएको छ।'
सोमबार, असार ९, २०८२
डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको माग
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले डेन्टल हाइजेनिस्टको न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरी सेवा प्रवेश पाँचौँ तहबाट गर्न सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एक विज्ञप्ति जारी गर्दै हालको चौथो तहको व्यवस्थालाई संशोधन गरी पाँचौँ तहबाट सेवा प्रवेशको व्यवस्था गर्न जोड दिएका छन्।
आइतबार, असार ८, २०८२
दृष्टि विशेषज्ञ संघ र नेत्र सहायक परिवारद्वारा नयाँ दरबन्दी संरचनाप्रति आपत्ति, आन्दोलनको चेतावनी
नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल नेत्र सहायक परिवारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी आँखा स्वास्थ्यसँग सम्बन्धित नेत्र सहायक र आप्टोमेट्रिस्टको थप दरबन्दी सिर्जना गर्न माग गरेका छन्।
आइतबार, असार ८, २०८२
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने, दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराए।
आइतबार, असार ८, २०८२
नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा पवन आचार्य निर्वाचित
नेपाल औषधि आयातकर्ता संघ (मियान) को आठौँ अधिवेशन तथा वार्षिक साधारणसभाले पवन आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ललितपुरको होटल हिमालयमा शनिबार आयोजित कार्यक्रममा दुई वर्षे कार्यकालका लागि यो कार्यसमिति निर्वाचित भएको हो।
आइतबार, असार ८, २०८२
सरकारले दरबन्दीमा 'अस्पताल व्यवस्थापक' नसमेटेको भन्दै निकालियो दबाब र्याली
सरकारले हालैको ओएनएम सर्भेक्षणमार्फत करिब २५ सय पद थपेको भए पनि, तीमध्ये अधिकांश चिकित्सक र नर्स वर्गमा केन्द्रित गरिएको र व्यवस्थापकलाई बेवास्ता गरिएको संघको गुनासो छ। यसले स्वास्थ्य प्रणालीको सन्तुलित विकासमा बाधा पुर्याउने उनीहरूको भनाइ छ।
आइतबार, असार ८, २०८२
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र
'हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,' ज्ञापनपत्र बुझाउँदै महासचिव खुमराज शर्माले भने,' मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको छ।'
आइतबार, असार ८, २०८२
विपन्न नागरिक कोषबाट ४१ हजार ८ सय ४५ जनाले लिए सेवा, सहुलियत लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी
सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १ शय ५३ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् ।
आइतबार, असार ८, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
धेरै अस्पतालहरूले भन्छन् – 'हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।' तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।
आइतबार, असार ८, २०८२
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
यसका विभिन्न कारण हुनसक्छन् । जसमा प्रत्यक्ष देखिने कारणमा नेपालीहरुकोे छालामा पश्चिमा मुलकका मानिसहरुको तुलनामा बेलालिन नामक तत्व बढी रहेको हुन्छ । मेलालिन तत्व बढी हुँदा घामबाट पाइने सुर्यका किरणहरु छालाबाट छिर्न सक्दैनन् नेपालीहरुका भिटामिन डीको कमी हुनाको यो एउटा कारण हो।
शनिबार, असार ७, २०८२
न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने नि:शुल्क शिविर आयोजना गर्दै
न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ।
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य स्वयंसेविका मनकुमारी लामालाई सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट सम्मान
पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट नगद रु १० हजारसहित सम्मानित भएकी छिन्।
शुक्रबार, असार ६, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
उक्त रिटको सुनुवाइ २०८२ आषाढ ४ गते माननीय न्यायाधीश श्री मनोज कुमार शर्मा र माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलको संयुक्त इजलासबाट सम्पन्न भयो । सुनुवाइको क्रममा अधिवक्ता धामीले महिला स्वास्थ्य र गरिमामय महिनावारी व्यवस्थापनका विषयमा तर्क प्रस्तुत गरेका थिए।
शुक्रबार, असार ६, २०८२
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।
शुक्रबार, असार ६, २०८२
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बिक्रीवितरण नगर्न धरान उपमहानगरको सूचना
यस सम्बन्धमा औषधि पसलहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गर्न भनिएको छ, जसबाट यस्ता गतिविधिमा संलग्न पसलहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ।
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ। नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तेराईको समोसा र चाट, थारु समुदायको ढिक्री जस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन्। यो विविधता केवल स्वादका लागि मात्र नभइ नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो।
शुक्रबार, असार ६, २०८२
प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
'प्रयोगशालामा जनशक्ति व्यवस्थापन कार्यभारको अनुपातमा हुनुपर्छ भनेर हामीले मन्त्रालयलाई ध्यानाकर्षण गराएका छौं ,' अध्यक्ष खड्काले भने।
बिहीबार, असार ५, २०८२
Previous
26
27
28
29
30
Next
ताजा समाचार
सबै
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
३ घण्टा अगाडि
आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ
४ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
४ घण्टा अगाडि
परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन
४ घण्टा अगाडि
मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन
५ घण्टा अगाडि
डाक्टर निकोलस भुसाल पक्राउ
५ घण्टा अगाडि
हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग
६ घण्टा अगाडि
स्वास्थ्यका लागि विनियोजित बजेट कटौती हुँदैन– गण्डकी प्रदेश स्वास्थ्य मन्त्री पाठक
६ घण्टा अगाडि
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त
६ घण्टा अगाडि
जलवायु र धुम्रपान नियन्त्रण विषयमा अन्तर्राष्ट्रिय मिडिया प्रशिक्षण, सुर्तीजन्य पदार्थको बट्टामा १०० प्रतिशत चित्रांकित चेतावनी नेपालको साहसिक कदम
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search