मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
मंगलबार, असार २, २०८३
नेपाली मनोचिकित्सक डा. प्रवेश मान सिंह बस्नेतलाई अमेरिकामा प्रतिष्ठित अवार्ड
नामीका अनुसार डा.बस्नेत संयुक्त राज्य अमेरिकाभरिबाट छनोट गरिएका १३ जना मनोचिकित्सकहरू मध्ये एक हुन्, जसले मानसिक स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्याएका छन्। उनले क्लिनिकल उत्कृष्टता, बिरामी तथा परिवारहरूलाई शिक्षा प्रदान गर्ने कार्य, मानसिक रोगसम्बन्धी सामाजिक लाञ्छना घटाउने प्रयास र मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने पहलहरूमा उल्लेख्य योगदान गरेको नामीले जनाएको छ।
मंगलबार, असार २, २०८३
नवीकरण नगरेका औषधि पसलमाथि विभागको कडाइ, दर्ता प्रमाणपत्र स्वतः रद्द
मंगलबार एक सूचना जारी गर्दै विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रको अवधि नवीकरणसम्बन्धी व्यवस्था लागू गरेको जनाएको हो।
मंगलबार, असार २, २०८३
किन बढ्दैछ नेपालमा थायराइड क्यान्सरका बिरामीहरू?
नेपालमा थाइराइड क्यान्सर बढ्नुको एउटा सकारात्मक पाटो भनेको रोगको समयमै पहिचान हुनु हो। थाइराइड क्यान्सरको बेलैमा सही उपचार गरेमा ९५% भन्दा बढी बिरामीहरू पूर्ण रूपमा निको हुन्छन्। त्यसैले घाँटीमा कुनै पनि प्रकारको गिर्खा वा गाँठो देखिएमा ढिला नगरी चिकित्सकसँग परामर्श गर्नु नै यसबाट बच्ने उत्तम उपाय हो।
मंगलबार, असार २, २०८३
डिजिटल स्वास्थ्य सेवाको लाभ दुर्गम र सेवाबाट वञ्चित समुदायसम्म पुग्नुपर्छ : मनोज खड्का (अन्तर्वार्ता)
‘द लास्ट माइल डिजिटल हेल्थ समिट २०२६’ को मुख्य उद्देश्य डिजिटल स्वास्थ्य सेवाको पहुँच लास्ट माइलमा नागरिकसम्म कसरी पुर्याउने भन्ने हो। अहिले डिजिटल प्रविधिको विकाससँगै स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएका छन्। तर ती सुविधाहरू मुख्यतः विकसित देश, विकसित शहर र पहुँचयुक्त क्षेत्रमा केन्द्रित छन्।
मंगलबार, असार २, २०८३
विभिन्न परिषद्, गंगालाल हृदय केन्द्र र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीका लागि आवेदन आह्वान
रिक्त पदहरूमा नेपाल आयुर्वेद चिकित्सा परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सात सदस्य र एक सदस्य सचिव, नेपाल नर्सिङ परिषद्मा अध्यक्ष, उपाध्यक्ष तथा रजिस्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा अध्यक्ष र रजिस्ट्रार, नेपाल फार्मेसी परिषद्मा अध्यक्ष र रजिस्ट्रार तथा नेपाल मेडिकल काउन्सिलमा अध्यक्ष र रजिस्ट्रार पद समावेश छन्।
मंगलबार, असार २, २०८३
मधेश प्रदेशमा औषधि प्रतिरोधी क्षयरोग: बढ्दो चुनौती र नियन्त्रणको आवश्यकता
यस्ता चुनौतीहरूको समाधानका लागि सक्रिय बिरामी खोजखोजपडताल कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक छ। उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ, आधुनिक निदान सेवाको पहुँच विस्तार, समुदायस्तरमा स्वास्थ्य शिक्षा, बिरामी परामर्श तथा उपचार अनुगमनलाई सुदृढ बनाउनुपर्छ। साथै स्थानीय सरकार, स्वास्थ्य संस्था, विकास साझेदार तथा समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन आवश्यक छ।
मंगलबार, असार २, २०८३
म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दा: को-को ठहरिए दोषी? कति भयो सजाय?
खरिद सम्झौता विपरीत मिलेमतो गरी ढिलो आपूर्ति भएको सामानमा पूर्व निर्धारित क्षतिपूर्ति नलगाई गलत प्रतिवेदन र झुट्टा बिल भरपाई तयार पारेर भुक्तानी दिएको कसूरमा अदालतले श्रवण कुमार थापा, सुरेन्द्र प्रसाद चौरसिया, आशिष चौहान, पद्मा मिश्र र संजय कुमार साहलाई दोषी ठहर गरेको छ।
मंगलबार, असार २, २०८३
डा संगीता मिश्रासहित ८ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए
डा. मिश्रा स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा मेमोग्राम मेसिन खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
सोमबार, असार १, २०८३
मधेशमा ४१ अर्ब १३ करोडको बजेट : स्वास्थ्य क्षेत्रमा ‘नागरिक आरोग्य सेवा केन्द्र’देखि पूर्ण स्वास्थ्य बीमा कभरेजसम्म
ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी तथा आधारभूत अस्पतालहरूलाई प्रादेशिक अस्पतालसँग भर्चुअल रूपमा जोड्न ‘टेलिमेडिसिन सेवा’ विस्तार गरिने भएको छ। साथै बिरामीलाई समयमै एम्बुलेन्स नपाउने समस्या समाधान गर्न सबै सरकारी तथा निजी एम्बुलेन्सलाई जिपिएस प्रणालीमा आबद्ध गरी एकीकृत प्रादेशिक एम्बुलेन्स प्रेषण केन्द्रमार्फत नजिकको एम्बुलेन्स परिचालन गर्ने व्यवस्था मिलाइनेछ।
सोमबार, असार १, २०८३
गण्डकीमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ३१ करोड बजेट विनियोजन
प्रदेश सरकारले “वर्तमान स्वास्थ्य सरोकार, नसर्ने रोगको पहिचान र उपचार” अभियान तथा “हरेक बिहान योग र ध्यान” नारासहित नसर्ने रोगको समयमै पहिचान, उपचार र व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। योग, ध्यान, मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको छ।
सोमबार, असार १, २०८३
झन्डै एक महिनादेखि बन्द वीरको सिटी स्क्यान मेसिन सञ्चालनमा
अस्पताल प्रशासनका अनुसार आवश्यक मर्मत तथा प्राविधिक परीक्षण सम्पन्न भएपछि सिटी स्क्यान सेवा पुनः सुचारु गरिएको हो। सेवा सञ्चालनमा आएसँगै दैनिक रूपमा सिटी स्क्यान परीक्षण गराउने बिरामीहरूले राहत महसुस गरेका छन्।
सोमबार, असार १, २०८३
जर्मनीको प्रतिनिधिमण्डलद्वारा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग शिष्टाचार भेट
भेटका क्रममा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धका विभिन्न आयामबारे छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मनी सरकारले प्रदान गर्दै आएको सहयोगको उच्च प्रशंसा गरिएको मन्त्रालयले जनाएको छ।
सोमबार, असार १, २०८३
चिकित्सा पत्रकारिता : विज्ञान, समाज र नैतिकताको संगम
दार्शनिक रूपमा हेर्दा पत्रकारिता ऐना जस्तै हुनुपर्छ। ऐनाले अनुहारलाई न त अत्यधिक सुन्दर बनाउँछ, न त अनावश्यक रूपमा कुरूप देखाउँछ। उसले यथार्थ देखाउँछ। चिकित्सा पत्रकारिताको पनि यही धर्म हो-न चिकित्सकलाई देवता बनाउने, न राक्षस। न अस्पताललाई पूर्ण रूपमा निर्दोष देखाउने, न हरेक घटनाको दोषी घोषणा गर्ने। सत्य प्रायः यी दुई अतिवादहरूको बीचमा हुन्छ।
सोमबार, असार १, २०८३
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विवाद चर्किएपछि अवस्था थप जटिल नबनोस् भनेर सरोकारवाला सबै पक्ष सक्रिय भए । स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, सुरक्षा निकाय र अस्पताल प्रशासनबीच निरन्तर संवाद सुरु गरियो । यही संवादको शृङ्खला अन्ततः गत जेठ २० गते कटारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वदलीय बैठकसम्म पुग्यो । त्यो बैठक केवल औपचारिक जमघट थिएन, बरु संकट व्यवस्थापनको एउटा महत्वपूर्ण अभ्यास थियो, जुन सकारात्मक थियो ।
सोमबार, असार १, २०८३
वीर अस्पतालका रेजिडेन्ट चिकित्सकले २४ घन्टापछि पाउने भए विश्राम
एमडी/एमएस/एमडीएस तथा डीएम/एमसीएच कार्यक्रमका संयोजकहरूलाई सम्बोधन गर्दै जारी गरिएको परिपत्रमा रेजिडेन्ट चिकित्सकहरूको कार्यघण्टा व्यवस्थापन तथा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको उल्लेख छ।
सोमबार, असार १, २०८३
बाजुरा अस्पतालका डा. कार्कीले उपचारसँगै रक्तदान गरेर बिरामी बचाए
विशेषगरी बाजुरा जस्ता हिमाली जिल्लामा आकस्मिक रूपमा रगत आवश्यक पर्दा तत्काल व्यवस्थापन गर्न कठिन हुने गरेको छ। रक्तदाता खोज्ने, रगत परीक्षण गर्ने तथा आवश्यक रक्त समूहको रगत उपलब्ध गराउने प्रक्रिया चुनौतीपूर्ण बन्दै आएको छ। यस्ता परिस्थितिमा चिकित्सक स्वयं रक्तदाता बन्नु सेवा भावना र पेशागत समर्पणको उदाहरणका रूपमा हेरिएको छ।
सोमबार, असार १, २०८३
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाइ, 'स्वार्थ बाझिने' उम्मेदवार स्वीकार्य नहुने: डा. केसी
राजनीतिक र निजी संस्था लगायत अन्य स्वार्थपरक समूहसँग आबद्ध उम्मेदवारहरू (स्वार्थ बाझिने) हामीलाई स्वीकार्य हुने छैन। तसर्थ सो पदमा निष्पक्ष रूपमा योग्यता, दक्षता, अनुभव र स्वच्छ छविका आधारमा मात्र छनोट भएका व्यक्तिलाई अविलम्ब नियुक्त गर्न सरकारको पुन: गम्भीर ध्यानाकर्षण गराउँदछु। अन्यथा सत्याग्रह सहितका आन्दोलन गर्न बाध्य हुने कुरा पुन: जानकारी गराइन्छ।
सोमबार, असार १, २०८३
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत विभागलाई राखिएसँगै विभागका काम-कारबाही कसरी अगाडि बढ्छन्, काम गर्ने क्रममा के कस्ता चुनौती आइरहेका छन्? विभागको कार्यलाई अझ प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयले खेल्न सक्ने भूमिका लगायतका विषयमा स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा प्रवक्ता डा. बालकुमारी शर्मासँग गरेको कुराकानी:
आइतबार, जेठ ३१, २०८३
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समाचार सम्प्रेषण गर्दा तथ्यको पुष्टि, सन्तुलन, संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ। अपुष्ट, एकपक्षीय वा अतिरञ्जित समाचारले स्वास्थ्यकर्मीको मनोबलमा नकारात्मक असर पार्नुका साथै सार्वजनिक स्वास्थ्य सेवामाथि नै प्रतिकूल प्रभाव पार्न सक्ने भएकाले जिम्मेवार पत्रकारिताको अभ्यास आवश्यक देखिन्छ।
आइतबार, जेठ ३१, २०८३
गर्भाधानअघि बुवाको मदिरा सेवनले सन्तानमा ल्याउन सक्छ जन्मजात स्वास्थ्य जोखिम (नयाँ अध्ययन)
गोल्डिङका अनुसार अत्यन्तै कहिलेकाहीँ गरिने सेवनले सम्भवतः ठूलो जोखिम नल्याउन सक्छ। तर उनले आफ्ना छोराहरूलाई सल्लाह दिनुपरेमा गर्भधारणको योजना हुँदा पूर्ण रूपमा मदिरा त्याग्न सुझाव दिने बताउँछन्।
आइतबार, जेठ ३१, २०८३
आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन अक्टोबर २ र ३ मा जनकपुरमा हुँदै, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान
विनायतारा (पहिले बिनायतारा फाउन्डेसन भनेर चिनिन्थ्यो) सन् २००७ मा क्यान्सर रोग विशेषज्ञ डा. विनय शाह र उनकी पत्नी तारा शाहद्वारा अमेरिकामा स्थापना गरिएको एक अन्तर्राष्ट्रिय गैर-नाफामूलक संस्था हो। यसको मुख्य उद्देश्य क्यान्सरसम्बन्धी स्वास्थ्य असमानता कम गर्नु तथा विश्वभर गुणस्तरीय क्यान्सर उपचारमा पहुँच विस्तार गर्नु हो।
आइतबार, जेठ ३१, २०८३
रक्तदानको अभियान : प्रवासमा जीवन र मन जोड्ने सेतु
विश्व रक्तदाता दिवस केवल एउटा दिवस होइन, मानवताको उत्सव हो। जीवन बचाउने रक्तदाताहरूको योगदानको सम्मान गर्नु, नयाँ रक्तदातालाई प्रेरित गर्नु तथा नियमित रक्तदाताहरूलाई उचित कदर गर्नु यस दिवसको मुख्य उद्देश्य हुनुपर्छ।
आइतबार, जेठ ३१, २०८३
एल्बिनिज्म : सही बुझाइ, आधुनिक प्रविधि र सामाजिक समावेशिताको आवश्यकता
एल्बिनिज्म कुनै रोग, कमजोरी वा सामाजिक कलंक होइन। यो केवल जन्मजात आनुवंशिक अवस्था र फरक पहिचान हो, जसलाई सही जानकारी, समयमै स्वास्थ्य सेवा, समावेशी शिक्षा र सामाजिक समर्थनमार्फत सहज रूपमा व्यवस्थापन गर्न सकिन्छ।
शनिबार, जेठ ३०, २०८३
स्तन क्यान्सरका लाखौं बिरामीलाई अनावश्यक किमोथेरापीबाट राहत मिल्ने, नयाँ अनुसन्धानले के भन्छ?
अन्तर्राष्ट्रिय स्तरमा गरिएको एक अध्ययनको नतिजाले परीक्षणमा सहभागी दुईतिहाइभन्दा बढी बिरामीलाई किमोथेरापीका दुष्प्रभावबाट जोगाउन सकिने र उनीहरूको उपचार केवल हर्मोन थेरापीमार्फत गर्न सकिने देखाएको छ।
शनिबार, जेठ ३०, २०८३
इन्टर्न तथा आवासीय चिकित्सकहरूको कार्य समय व्यवस्थापन र पारिश्रमिक भुक्तानी गर्न डा. ओजस्वी शेरचनको माग
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अत्यधिक कार्यबोझका कारण चिकित्सकहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने र त्यसले स्वास्थ्य सेवाको गुणस्तरमा समेत असर पार्न सक्ने बताइन्। उनले चिकित्सकहरूको कार्यघण्टा व्यवस्थित गर्न तथा उचित पारिश्रमिक सुनिश्चित गर्न आवश्यक नीति सुधार गर्न सरकारसँग माग गरिन्।
शनिबार, जेठ ३०, २०८३
सिंहदरबार वैद्यखानाको अनुगमन, क्षमता विस्तार र औषधि उत्पादन बढाउन निर्देशन
अनुगमनपश्चात आयोजित छलफलमा वैद्यखानाको क्षमता अभिवृद्धि, औषधि उत्पादन वृद्धि तथा बजार प्रवर्द्धनका विषयमा विस्तृत समीक्षा गरिएको थियो। सो क्रममा मन्त्री र सचिवले वैद्यखानाको सुधार तथा आधुनिकीकरणका लागि आवश्यक स्रोतसाधन, औजार–उपकरण र जनशक्तिको विवरणसहितको प्रस्ताव तत्काल पेस गर्न निर्देशन दिएका छन्।
शुक्रबार, जेठ २९, २०८३
सिंहदरबार भित्रकै क्याफेमा भेटियो गुणस्तरहीन खाद्यान्न, २ लाख १ हजार जरिवाना
खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको तथा उपभोक्ताको स्वास्थ्यमा जोखिम पुग्ने अवस्थाका खाद्य सामग्री भण्डारण गरेको पाइएपछि विभागले क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
शुक्रबार, जेठ २९, २०८३
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
कम्पनीले सुरुवाती चरणमा ट्याब्लेट र क्याप्सुल उत्पादन बाट यात्रा अघि बढाएको थियो। हाल भने म्याग्नस फार्माले छाला सम्बन्धी क्रीमहरू, आँखाको औषधि, नाकमा हाल्ने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल्स समेत उत्पादन गर्दै आफ्नो उत्पादन दायरा विस्तार गरेको छ। यसले नेपाली बिरामी, स्वास्थ्यकर्मी र औषधि बजारका लागि थप विकल्प उपलब्ध गराएको छ।
शुक्रबार, जेठ २९, २०८३
११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन: किन आवश्यक छ, के छन् चुनौती?
भारतले थोक मूल्य सूचकांक आधारित वार्षिक समायोजन मोडेल अपनाएको छ भने विकसित देशहरूले लागत, प्रभावकारिता र सार्वजनिक हितलाई आधार बनाएका छन्। नेपालले पनि स्पष्ट कानुनी व्यवस्था, स्वतन्त्र मूल्य समीक्षा संयन्त्र र उपभोक्ता संरक्षणसहितको औषधि मूल्य समायोजन नीति अवलम्बन गर्नु समयको आवश्यकता देखिन्छ।
शुक्रबार, जेठ २९, २०८३
Previous
27
28
29
30
31
Next
ताजा समाचार
सबै
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
५ मिनेट अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
३३ मिनेट अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
१८ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
१९ घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
१९ घण्टा अगाडि
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
२० घण्टा अगाडि
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
२० घण्टा अगाडि
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
२० घण्टा अगाडि
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
२१ घण्टा अगाडि
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२३ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search