मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
ट्युमर भएका बच्चाहरूको शारीरिक तथा मानसिक विकास कम हुने, हिँडडुलमा समस्या आउने, खाना निल्न गाह्रो हुने, स्वर लरबराउने र अनुहार बांगिने जस्ता संकेतहरू देखिन सक्छन्। ६ महिनाभन्दा कम उमेरका बच्चामा भने टाउकोको आकार अस्वाभाविक रूपमा बढ्दै जाने समस्या देखिन्छ।
सोमबार, जेठ २५, २०८३
कटारी अस्पतालका डा. गौरव साहको समर्थनमा नेपाल चिकित्सक संघ
नेपाल चिकित्सक संघले कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनको समर्थनमा प्रेस विज्ञप्ति जारी गरेको छ। संघका महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनमा डा. साहको भूमिका सकारात्मक रहेको स्पष्ट पारिएको छ।
सोमबार, जेठ २५, २०८३
स्वास्थ्य सचिव डिल्लीराम शर्माको बिदाइ, मन्त्री मेहताले भनिन्– ‘सरुवा होइन, प्रधानमन्त्री कार्यालयसँग जोड्ने सेतुको रूपमा लिएकी छु'
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शर्मासँगको पुरानो सहकार्य रहेको स्मरण गरे। यसअघि लुम्बिनी प्रदेशमा शर्मा प्रमुख सचिव र आफू स्वास्थ्य सचिव हुँदा पनि सँगै मिलेर काम गरेको उल्लेख गर्दै डा. देवकोटाले भने, "उहाँसँग काम गर्न निकै सहज रह्यो। स्वास्थ्य मन्त्रालयमा पनि हामीले एकअर्कालाई पूर्ण रूपमा सपोर्ट (सहयोग) गरेर नै काम गर्यौं।'
सोमबार, जेठ २५, २०८३
रोग: बाहिरबाट होइन, भित्रबाट जन्मिन्छ
आधुनिक चिकित्सा भन्छ- जीवाणुहरूले रोग गराउँछन्। तर वास्तविकता के हो भने, जीवाणुहरूले तब मात्र आक्रमण गर्छन् जब शरीरको आन्तरिक अवस्था बिग्रिएको हुन्छ। जब शरीर: अम्लीय अवस्थामा हुन्छ, तनाव हार्मोन बढी हुन्छ, प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, तब रोग सजिलै लाग्छ।
सोमबार, जेठ २५, २०८३
विश्व ब्रेन ट्युमर दिवसमा राष्ट्रिय तथ्याङ्क सार्वजनिक, ब्रेन ट्युमरका बिरामीको संख्या १५.४ प्रतिशतले बढ्यो
राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा. राजीव झा ले प्रारम्भिक पहिचान र समयमै उपचारमा जोड दिँदै ब्रेन ट्युमरका बिरामीको संख्या वर्षेनि बढ्दै गएको बताए। उनले प्रारम्भिक अवस्थामै रोग पहिचान र उपचार गर्न सके धेरै बिरामीको जीवन बचाउन सकिने उल्लेख गरे।
सोमबार, जेठ २५, २०८३
गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविर सम्पन्न
प्रदेश आयुर्वेद चिकित्सालय, दमौलीले आगामी दिनहरूमा पनि सर्वसाधारणको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै गुणस्तरीय र सुरक्षित आयुर्वेद स्वास्थ्य सेवा प्रवाहका लागि विभिन्न स्थानहरूमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
सोमबार, जेठ २५, २०८३
नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सव : देशव्यापी सेवा विस्तार र अनुसन्धानमा नयाँ उपलब्धि
सेन्टरले हाल ११ जना विशेषज्ञ चिकित्सकसहित १०८ जना स्वास्थ्यकर्मीमार्फत सेवा प्रदान गरिरहेको छ। निकट भविष्यमा काठमाडौंको जयबागेश्वरीमा अत्याधुनिक आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ।
आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता
आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग सुझाव संकलनका लागि आयोजित छलफल कार्यक्रममा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहेताले आफूले पनि मिडियामार्फत आएका समाचार मात्रै सुनेको बताइन्। उनले भनिन्, “मिडियामा आएको कुरा भएकाले तपाईंहरूलाई नै बढी थाहा होला। त्यस्तो कुनै आधिकारिक कुरा होइन।”
आइतबार, जेठ २४, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा
आइतबार, जेठ २४, २०८३
विश्व खाद्य सुरक्षा दिवसः दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
डब्ल्युएचओका अनुसार खाद्यजन्य रोगको कुल भारमध्ये करिब ४० प्रतिशत हिस्सा पाँच वर्षमुनिका बालबालिकाले वहन गर्ने गरेका छन्। यस्ता रोगका कारण हरेक वर्ष करिब १ लाख २५ हजार बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ। महिला, बालबालिका, द्वन्द्व प्रभावित समुदाय, आप्रवासी तथा अन्य कमजोर वर्ग खाद्यजन्य रोगबाट बढी प्रभावित हुने गरेका छन्।
आइतबार, जेठ २४, २०८३
चितवन मेडिकल कलेजमा जलन उपचार सम्बन्धी अन्तर्क्रिया सम्पन्न
रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान, रिजन ६ अन्तर्गतका रोटरी क्लबहरू, रोटर्याक्ट क्लब अफ भरतपुर र रोटर्याक्ट क्लब अफ चितवन मेडिकल कलेजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नेपालमा जलन उपचारको वर्तमान अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गरिएको थियो।
आइतबार, जेठ २४, २०८३
विश्व स्वास्थ्य सभामा 'स्वास्थ्य कुटनीति'मा यस्ता छन् नेपालका उपलब्धि
'सभाकै क्रममा मन्त्री मेहताले भारत, बंगलादेश, इन्डोनेसिया, थाइल्यान्ड र माल्दिभ्सका समकक्षी मन्त्रीहरूसँग औपचारिक भेटवार्ता गर्नुभएको थियो। ती भेटवार्तामा स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार, अनुभव आदानप्रदान तथा प्राविधिक सहयोगका विषयमा महत्वपूर्ण छलफल भएको छ,' प्रेसनोटमा भनिएको छ।
आइतबार, जेठ २४, २०८३
स्वास्थ्य बीमा बोर्डको परिमार्जित तेस्रो सुबिधा थैली २०८३ का बिशेषताहरु
नेपाल सरकारका विभिन्न भर्टिकल वा राष्ट्रिय स्वास्थ्य कार्यक्रमहरू (जस्तै: सुरक्षित मातृत्व, फ्यामिली प्लानिङ आदि) अन्तर्गतका निःशुल्क सेवा र औषधिहरू बीमाबाट दाबी गर्न पाइने छैन। त्यस्तै, स्वास्थ्य बीमाले अस्पतालको प्राइभेट केबिन वा प्राइभेट वार्डको खर्च बेहोर्ने छैन।
आइतबार, जेठ २४, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
शनिबार, जेठ २३, २०८३
स्वास्थ्य मन्त्रालयका सचिव शर्माको सरुवा
स्वास्थ्यमा दुई जना सचिव रहेका छन्। जसमध्ये सरकारले प्रशासन तर्फका सचिव शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरेको हो।
शनिबार, जेठ २३, २०८३
गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम: अनुसन्धान
अनुसन्धानकर्ताहरूका अनुसार गाउट भएका बिरामीहरूमा इन्सुलिन रेजिस्टेन्स, फ्याटी लिभर तथा कलेजो फाइब्रोसिसको उल्लेखनीय बोझ रहेको देखिएकाले उपचार केवल युरिक एसिड नियन्त्रणमा सीमित नराखी मेटाबोलिक स्वास्थ्य र कलेजोको नियमित मूल्यांकन तथा व्यवस्थापनलाई पनि समावेश गर्न आवश्यक छ।
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्य मन्त्रीलाई चिकित्सक संघको १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र
संघका अध्यक्ष रिजाल र महासचिव डा विश्वराज दवाडीद्वारा हस्ताक्षरित पत्रमा चिकित्सकहरूको मनोबल उच्च बनाउन सेवा सुविधा, पेशागत सुरक्षा र वृत्ति विकासका अवसर सुनिश्चित गर्नुपर्ने जनाएको छ। ध्यानाकर्षण पत्रमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत चिकित्सकहरूका समस्या सम्बोधन नभएसम्म दक्ष जनशक्ति विदेशिने क्रम नरोकिने उल्लेख गरिएको छ।
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु नहुँदै स्थगित
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ९ वटा निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि सुरु गरेको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।
शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पाको ह्याम्समा उपचार जारी, कस्तो छ अवस्था ?
शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणका लागि गएका थिए। जेठ १५ (शुक्रबार) तेस्रो शिविर क्षेत्र आसपासबाट सम्पर्कविहीन भएका उनी करिब एक सातापछि जीवितै भेटिनु पर्वतारोहण क्षेत्रका लागि चमत्कारपूर्ण उद्धारका रूपमा हेरिएको छ।
शुक्रबार, जेठ २२, २०८३
स्वास्थ्यमा नियुक्तिको आवेदन खुला तर आवश्यक कागजात नै गायब: उम्मेदवारहरू अन्यौलमा
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ९ वटा निकायहरूमा रिक्त रहेका अध्यक्ष, सदस्य, रजिष्ट्रार र निर्देशक पदहरूमा नियुक्तिका लागि दरखास्त आह्वान गरे पनि आवश्यक कागजातको विवरण सार्वजनिक नगर्दा आवेदन दिन चाहने उम्मेदवारहरू अन्यौलमा परेका छन्।
शुक्रबार, जेठ २२, २०८३
ओरालो लाग्दै वृद्धि अनुगमन तथा प्रवर्द्धन कार्यक्रम
विशेष गरेर राष्ट्रिय पोषण कार्यक्रमले तोकेबमोजिम दुई वर्षको अवधिमा २४ पटक आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामा लैजाने दर अत्यन्तै न्यून रहेको पाइन्छ। वृद्धि अनुगमन तथा प्रवर्द्धन सेवाको प्रतिफल यसको प्रभावकारी तथा गुणस्तरीय उपयोगमा निर्भर गर्दछ। तसर्थ, वृद्धि अनुगमन तथा प्रवर्द्धन सेवालाई सुदृढीकरण गर्नका लागि यस सेवासँग सम्बन्धित समस्या तथा चुनौतीहरूको पहिचान गरी सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ।
शुक्रबार, जेठ २२, २०८३
भरतपुरमा रास्वपाको नेतृत्वमा फेरि सीता ज्ञवाली: नर्सबाट उदाएको राजनीतिक ‘कमाण्ड’
निर्वाचनमा ज्ञवालीले ३३५ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी सुवास गैरेले २५६ मत पाए। ७९ मतको अन्तरले टुंगिएको यस प्रतिस्पर्धाले महानगरको संगठनात्मक नेतृत्व फेरि पुरानै अनुहारतर्फ फर्किएको संकेत गरेको छ।
शुक्रबार, जेठ २२, २०८३
अमेरिकामा रक्त क्यान्सरमा विशेषज्ञता गरिरहेका नेपाली चिकित्सक डा. करुण न्यौपानेलाई ‘योङ इन्भेस्टिगेटर अवार्ड’
उक्त अवार्ड अमेरिकन सोसाइटी अफ क्लिनिकल अन्कोलोजी (एस्को) अन्तर्गतको वार्षिक सम्मेलन एएससिओ २०२६ का क्रममा प्रदान गरिएको हो। यो क्यान्सर अनुसन्धान क्षेत्रमा प्रशिक्षणरत तथा प्रारम्भिक चरणका अनुसन्धानकर्ताहरूका लागि प्रदान गरिने सबैभन्दा प्रतिष्ठित तथा प्रतिस्पर्धात्मक अनुसन्धान पुरस्कारमध्ये एक मानिन्छ। अवार्डसँग ५० हजार अमेरिकी डलर बराबरको अनुसन्धान अनुदान पनि प्रदान गरिन्छ।
शुक्रबार, जेठ २२, २०८३
आफ्नो १५ उत्पादन सहित नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्यो युरोपेली ब्रान्ड 'प्योर डर्मा'
कार्यक्रममा प्योर डर्मा नेपालका सिइओ प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए। उनले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनको बढ्दो मागलाई ध्यानमा राख्दै प्योर डर्मा नेपालमा ल्याइएको उल्लेख गरे।
शुक्रबार, जेठ २२, २०८३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मन्त्री मेहता : नीतिगत तथा प्रशासनिक सहयोगको प्रतिबद्धता
भ्रमणका क्रममा मन्त्री मेहताले विभागको वर्तमान अवस्था, सेवा प्रवाह, प्रयोगशाला क्षमता, खाद्य गुणस्तर अनुगमन, खाद्य सुरक्षासम्बन्धी चुनौती तथा भावी योजनाबारे जानकारी लिएकी थिइन्। विभागका कर्मचारी तथा पदाधिकारीसँगको छलफलमा उनले विभागलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था, नियमावली, जनशक्ति, प्राविधिक उपकरण तथा पूर्वाधारका विषयमा समेत विस्तृत जानकारी लिइन्।
बिहीबार, जेठ २१, २०८३
क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको विवरण पेश गर्न औषधि व्यवस्था विभागको निर्देशन
यसअघि विभागले जेठ १ गते सम्बन्धित पैठारीकर्तालाई तीन दिनभित्र विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो। तर हालसम्म केही आयातकर्ताले आवश्यक विवरण नबुझाएकाले पुनः सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ।
बिहीबार, जेठ २१, २०८३
वैकल्पिक चिकित्साका चिकित्सक अब आयुर्वेद मेडिकल काउन्सिलमै दर्ता हुने
हालसम्म आयुर्वेदबाहेकका वैकल्पिक चिकित्सा विषयमा चिकित्सा-स्तरको अध्ययन गरेका जनशक्ति नेपाल स्वास्थ्य व्यवसायी परिषद् अन्तर्गत नियमन तथा दर्ता हुँदै आएका थिए। उनीहरूले चिकित्सा शिक्षा हासिल गरे पनि ‘स्वास्थ्य व्यवसायी’का रूपमा मात्र दर्ता भएर काम गर्नुपरेको भन्दै लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए।
बिहीबार, जेठ २१, २०८३
टिचिङको ओपीडी सेवा उच्च प्रविधियुक्त बन्दै, महानगरले दियो १ करोड ७० लाखका उपकरण
काठमाडौं महानगरपालिकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जको बहिरङ्ग (ओपीडी) सेवालाई थप बिरामीमैत्री र प्रविधिमैत्री बनाउन १ करोड ७० लाख रुपैयाँभन्दा बढी मूल्यका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ।
बिहीबार, जेठ २१, २०८३
बीपी प्रतिष्ठानलाई एकीकृत प्रतिष्ठानमा नराखी छुट्टै विश्वविद्यालय बनाउन धरान उपमहानगरको आग्रह
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै पठाइएको पत्रमा सरकारले हालै तयार गरेको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयकप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त विधेयकमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ सहित विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान खारेज गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
बिहीबार, जेठ २१, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई ह्याम्स अस्पताल ल्याइयो
खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको बताइएको छ ।
बिहीबार, जेठ २१, २०८३
Previous
29
30
31
32
33
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
३२ मिनेट अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
५७ मिनेट अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
३ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
४ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
८ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search