Swasthya Khabarpatrika
स्वास्थ्यखबर
कागलाई बेल पाक्यो, हर्ष न विस्मात: बजेटले थलेको नेपाली औषधि उद्योग वर्तमान बजेट र नीतिहरूले यो सम्भावनाको ढोका बन्द गरिदिएका छन्। 'नयाँले नयाँ नै गरेको छ' भनेर गफ दिनु र भित्री रूपमा उद्योगमैत्री वातावरणलाई ध्वस्त पार्नु देशको अर्थतन्त्रका लागि घातक छ। राज्यको यो अदूरदर्शी नीतिका कारण नेपाली औषधि उद्योगका लागि यो बजेट साँच्चै नै 'कागलाई बेल पाक्यो हर्ष न विस्मात' साबित भएको छ। बेल पाकेर कागलाई कुनै फाइदा नभए झैँ, अर्बौँको बजेट आउँदा पनि स्वदेशी औषधि उद्योगले केवल उपेक्षा र थप करको भार मात्र पाएका छन्। सरकारले बेलैमा यो अव्यावहारिक नीति र कर प्रणालीमा सुधार नगर्ने हो भने स्वदेशी उद्योगहरू सदाका लागि बन्द हुनेछन् र देश पूर्ण रूपमा विदेशी औषधिको भर पर्नुपर्ने अवस्था आउनेछ। बुधबार, जेठ २०, २०८३
तिहार पर्व र वायु प्रदूषणबारे नेपाली पहिलो अनुसन्धान अन्तर्राष्ट्रिय प्रतिष्ठित जर्नलमा सार्वजनिक अध्ययनले सांस्कृतिक पर्व र शहरी वायु प्रदूषणबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गर्दै “सस्टेनेबल फेस्टिभल” अर्थात् वातावरणमैत्री तथा दिगो पर्वको अवधारणालाई अघि बढाउन आवश्यक रहेको औंल्याएको छ।अनुसन्धानकर्ताहरूले विशेषगरी पटाका तथा अत्यधिक धुवाँ उत्सर्जन गर्ने सामग्रीहरूको प्रयोगमा कडा नियमन तथा प्रभावकारी नियन्त्रण आवश्यक रहेको बताएका छन्। साथै, नेपालमा खराब वायु गुणस्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावहरूको मूल्यांकन गर्न थप विस्तृत वैज्ञानिक अनुसन्धान आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ। आइतबार, जेठ १७, २०८३
ताजा समाचार सबै
सबै हेर्नुहोस
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस