मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नेसनल क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि मन्त्रालयले माग्यो सुझाब
'नेसनल क्यान्सर इन्स्टिच्युट सम्भाव्यता अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरिरहेको अवस्थामा तपाईंहरुको सुझाबबाट अझ व्यवस्थित रुपमा इन्स्टिच्युट स्थापना गर्न सकिने भएकोले ७ दिनभित्र रचनात्मक सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ,' सूचनामा भनिएको छ।
मंगलबार, जेठ २०, २०८२
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको भवनको लागि ९० करोड बजेट
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ। आर्थिक वर्ष २०८२/८३ को लागि भवन निर्माणको लागि ७० करोड र गतवर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको हो।
मंगलबार, जेठ २०, २०८२
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
राजधानीमा शनिबारदेखि जारी महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशनमा एमाले नेता भानुभक्त ढकाल र कृष्णगोपाल श्रेष्ठले हस्तक्षेप गरेर उनीहरुको चित्तमा परेकाहरुलाई विभिन्न पद बाँडफाँट गरेका छन्।
मंगलबार, जेठ २०, २०८२
निजामती अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण सेवा
निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार 'नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी' सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।
सोमबार, जेठ १९, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
आज सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ। आजको बैठकले स्वास्थ्यका दुई जना अतिरिक्त सचिव नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ। रिक्त रहेका २ पदका लागि डा केशर बहादुर ढकाल, डा श्रीकृष्ण श्रेष्ठ र डा सुधा देवकोटाको नाम सिफारिस भएको छ।
सोमबार, जेठ १९, २०८२
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचनमा जाने तयारीमा अधिकांश प्रतिनिधि तयार रहेको समयमा एमाले संगठन विभाग प्रमुख भानुभक्त ढकाल र स्वास्थ्य तथा जनसंख्या विभागका इन्चार्ज कृष्णगोपाल श्रेष्ठले अध्यक्ष लगायतका पदाधिकारी र कार्यसमिति सदस्यहरुको नाम भनेपछि हलमा सहभागी प्रतिनिधिहरुले विरोध गर्दै नेताहरुले घोषणा गरेको नाम अस्वीकृत गरेका हुन्।
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा पाँच र महासचिवमा दुई जनाको उम्मेदवारी
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका साथै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका हुन्।
सोमबार, जेठ १९, २०८२
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई दिने सेयर्ड केयर सेन्टर तालिम सम्पन्न
कान्ति बाल अस्पतालको आयोजना तथा वल्ड चाइल्ड क्यान्सर र टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सरको सहयोगमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा दुईदिने सेयर्ड केयर सेन्टर स्थापना तालिम सम्पन्न भएको छ।
सोमबार, जेठ १९, २०८२
भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृत्यु
बिरामीको सङ्ख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ। मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू जना तमिलनाडु, महाराष्ट्र र केरलाका हुन्।
सोमबार, जेठ १९, २०८२
स्वास्थ्य शिक्षाका विद्यार्थीलाई सहुलियत ब्याजदरमा ऋण दिन प्रधामन्त्रीलाई राष्ट्रिय चिकित्सक संघ नेपालको आग्रह
भेटवार्ताका क्रममा संघक नवनिर्वाचित महासचिव डा सम्राट पराजुलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाइ आठौँ तहको मेडिकल अधिकृत बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्न प्रधानमन्त्रीले लिएको अडानको प्रशंसा गरेका थिइए।
सोमबार, जेठ १९, २०८२
जवाहरलाल इन्स्टिच्युट एमबीबीएस र आयुर्वेदको बीएएमएस जोडेर संयुक्त कोर्ष ल्याउने तयारीमा
यद्यपि, भारतीय मेडिकल एसोसिएसनले प्रस्तावित कार्यक्रमको निन्दा गर्दै यसलाई 'दुर्भाग्यपूर्ण' कदम भनेको छ। एसोसिएसन भन्छ, ‘यो विभिन्न चिकित्सा प्रणालीहरूको यस प्रकारको 'अवैज्ञानिक मिश्रण'ले न त चिकित्सकहरूलाई न त बिरामीहरूलाई लाभ पुर्याउँछ।'
सोमबार, जेठ १९, २०८२
चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न
विश्वभर मे महिनालाई 'रजस्वला स्वास्थ्य जनचेतना महिना' को रुपमा मनाइने गरिन्छ। मे महिनाको अवसर पारी स्कुल पढने किशोर किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलको ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो।
आइतबार, जेठ १८, २०८२
विश्व धूम्रपानरहित दिवसमा नेपाल हेल्थ कोर्प्स र डब्लुएचओ नेपालद्वारा 'वाल्क द टक' र्याली
विश्व धूम्रपानरहित दिवस २०२५ को अवसरमा नेपाल हेल्थ कोर्प्स र विश्व स्वास्थ्य संगठन नेपालको संयुक्त आयोजनामा काठमाडौंमा 'वाल्क द टक' जनचेतना र्याली भव्य रूपमा सम्पन्न भएको छ।
आइतबार, जेठ १८, २०८२
स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर
सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो। बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।
आइतबार, जेठ १८, २०८२
क्लिनिक वानमा रेबिज खोप तालिम
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले क्लिनिक वानको जावलाखेलस्थित नोरखाङ कम्प्लेक्समा रहेको कार्यालयमा तालिम दिएका हुन्।
आइतबार, जेठ १८, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा भीमराज सिंहले घोषणा गरे उम्मेदवारी, निवर्तमान अध्यक्षसहित पाँच आकांक्षी
नयाँ नेतृत्व समेत चयन हुने अधिवेशनको निर्वाचन प्रक्रिया केही समयपछि मात्रै सुरु हुने देखिएको छ। महासंघ सम्बद्ध पार्टी नेकपा एमालेका नेताहरुले 'सर्वसम्मत'को प्रयास गरिरहेका छन्। तर, प्रतिनिधि र आकांक्षी भने निर्वाचनको तयारीमा रहेको देखिएको छ।
आइतबार, जेठ १८, २०८२
चाबहिलमा खुल्यो 'समुदायका लागि चिकित्सक संस्था', स्वास्थ्य सचेतना र निःशुल्क उपचार सेवा प्रदान गर्ने
औपचारिक कार्यक्रममा डा प्रतिनिधि कल्पना सुन्दास, सामुदायिक सेवा समाजका अध्यक्ष शिवराम अर्याल, गौरीघाट सुधार समितिका अध्यक्ष राजकुमार खड्कीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
आइतबार, जेठ १८, २०८२
नेपाल डेन्टल एशोसिएससनको अध्यक्षमा डा अजय शाह विजयी
नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा अजय शाह विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतदानको अन्तिम परिणाम अनुसार डा. अजय शाहले ७८२ मतसहित अध्यक्ष पदमा जित हासिल गरेका छन्।
आइतबार, जेठ १८, २०८२
गर्भपतन चक्कीका आविष्कारक फ्रेन्च वैज्ञानिक एटिएन-एमिल बौलियुको मृत्यु
डाक्टर तथा अनुसन्धानकर्ता दुवैको रूपमा परिचित बौलियुले स्टेरोइड हर्मोनहरूमा अनुसान्धान गरेका थिए। जसले वैज्ञानिक, चिकित्सकीय र सामाजिक रूपमा ठूलो प्रभाव परेको थियो।
आइतबार, जेठ १८, २०८२
सुनसरी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. रंजित सिंह मेहता सहित आठ सम्मानित
सम्मानित हुनेहरुमा मेडिकल अफिसर डा. रंजित सिंह मेहता, नर्सिङ प्रमुख सीता बास्तोला, अनमी ललिता चौधरी ,स्वास्थ्यकर्मी एचऐ उज्ज्वल दाहाल, फिजियोथेरापिस्ट सितेस यादव, कार्यालय सहयाेगी सुबोध चौधरी,नेपाल प्रहरीका हवलदार सुरेश मंडल र अस्पताल सुरक्षा गार्ड नविन राना मगर ररहेका छन्।
आइतबार, जेठ १८, २०८२
डा तारासिंह बमलगायत ७ जनालाई `स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार´
डा तारासिंह बमलगायत ७ जनालाई `स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार´
शनिबार, जेठ १७, २०८२
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
शनिबार, जेठ १७, २०८२
ग्रान्डी सिटी अस्पताल र एन्जल फर्टिलिटी क्लिनिकलाई दुर्लभ सफलता, पाठेघरको क्यान्सरमा पाठेघर ननिकाली बच्चा जन्माउन सफल
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको तथा अस्पतालबाट डिस्चार्ज गरिसकेको उनी कायस्थ बताउँछन्। शल्यक्रिया पश्चात दुई दिनको अस्पताल बसाईपछि बिरामीलाई डिस्चार्ज गरिएको थियो। क्यान्सरको उपचार नभएकोले अझै पनि क्यान्सर भने फैलिन सक्ने सम्भावना रहेकोले निरन्तर चिकित्सकको परामर्शमा रहन डा कायस्थको सुझाव छ।
शनिबार, जेठ १७, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन आजदेखि, नयाँ नेतृत्व समेत चयन हुने
महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको छ । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि निरन्तर सङ्घर्षरत छ । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धि कानून्, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको जनाएको छ।
शनिबार, जेठ १७, २०८२
उत्तरी गाजाको अन्तिम अस्पताल पनि बन्द, स्वास्थ्य सेवा पूर्णरूपमा ठप्प
शनिबार, जेठ १७, २०८२
सचिव डिल्लीराम शर्माले सम्हाले स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सचिवमा डिल्लीराम शर्माले जिम्मेवारी सम्हालेका छन्। शुक्रबार मन्त्रालयमा उनले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका हुन्।
शनिबार, जेठ १७, २०८२
सुर्तीजन्य पदार्थमा कर नबढेकोमा सरोकारवालाको आपत्ति
सरकारको ताजा बजेटले सुर्तीजन्य पदार्थमा कर नबढाएको भन्दै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठन बाट सम्मानित भएको यही वर्षमा समेत सरकार जनस्वास्थ्यप्रति उत्तरदायी बन्न असफल भएको संस्था एक्सन नेपाल, एनसीडी अलायन्स लगायतले आपत्ति जनाएका हुन्।
शनिबार, जेठ १७, २०८२
स्वास्थ्य खबर 'पोलिसी क्लिनिक': बजेटमाथिको बहशपछि डा कार्की र गौतमले दिए यस्तो प्रेस्कृप्सन
उक्त शृंखलाको पहिलो दिन आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि बहश गरिएको छ। नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका रेक्टर डा लोचन कार्की र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष डा झलक शर्मा गौतम बहशमा सहभागी थिए।
शनिबार, जेठ १७, २०८२
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्री पौडेलको सम्मान
मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्। स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई 'इतिहास रच्ने क्षण' भन्दै बधाई दिए।
शुक्रबार, जेठ १६, २०८२
आठ बुँदे समीक्षा गर्दै चिकित्सक संघका अध्यक्षले भने- बजेटले स्वास्थ्य क्षेत्रमा नयाँपन दिन सकेन
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्रमा खासै नयाँपन दिन नसकेको टिप्पणी गरेका छन्। उनले स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरूलाई बजेटले बेवास्ता गरेको भन्दै केही महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पारेका छन्।
शुक्रबार, जेठ १६, २०८२
Previous
31
32
33
34
35
Next
ताजा समाचार
सबै
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
३ घण्टा अगाडि
आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ
४ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
४ घण्टा अगाडि
परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन
४ घण्टा अगाडि
मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन
५ घण्टा अगाडि
डाक्टर निकोलस भुसाल पक्राउ
५ घण्टा अगाडि
हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग
६ घण्टा अगाडि
स्वास्थ्यका लागि विनियोजित बजेट कटौती हुँदैन– गण्डकी प्रदेश स्वास्थ्य मन्त्री पाठक
६ घण्टा अगाडि
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त
६ घण्टा अगाडि
जलवायु र धुम्रपान नियन्त्रण विषयमा अन्तर्राष्ट्रिय मिडिया प्रशिक्षण, सुर्तीजन्य पदार्थको बट्टामा १०० प्रतिशत चित्रांकित चेतावनी नेपालको साहसिक कदम
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search