मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
'डाक्टर लिने देशसँग रोयल्टी लिने' स्वास्थ्य मन्त्री पौडेलको अभिव्यक्ति प्रति राष्ट्रिय चिकित्सक संघ नेपालको आपत्ति
'डाक्टरहरू कुनै वस्तु होइनन्, राष्ट्रसेवक हुन्' भन्ने कुरामा जोड दिँदै संघले डाक्टरहरूलाई विदेशिन बाध्य बनाउने परिस्थितिको मूल जड मन्त्रालयकै अकर्मण्यता रहेको उल्लेख गरेको। संघको धारणा अनुसार, हालका आर्थिक, पेशागत असुरक्षा र अपमानजनक व्यवहारले धेरै योग्य चिकित्सकहरूलाई विदेशिन प्रेरित भइरहेको अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुली हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, जेठ १६, २०८२
चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत भन्दा बढी पास
एनएमसीका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजा ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिए, जसमा १ हजार २२६ जना (७६.६२५%) उत्तीर्ण भएका छन्। उता डेन्टलतर्फ भने ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए र तीमध्ये ३९४ जना (८२.६०%) पास भएका छन्।
बिहीबार, जेठ १५, २०८२
यस्ता छन् बजेटमा स्वास्थ्यका विषय
स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ । आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ।
बिहीबार, जेठ १५, २०८२
जडिबुटी उत्पादन तथा प्रवर्द्धन कम्पनीको क्षति २८ करोड, बजेटमा २० करोड विनियोजन
आर्थिक वर्ष २०८१/ ८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।गत चैत १५ गते राजावादीको समर्थनमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका थिए । उक्त आन्दोलनबाट जडीबुटी कम्पनीमा २८ करोड क्षति बराबरको क्षति भएको थियो ।
बिहीबार, जेठ १५, २०८२
शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने
बिहीबार, जेठ १५, २०८२
स्वास्थ्य बीमामा छुट्टाछुट्टै प्याकेज, तेस्रो पक्षद्वारा परीक्षण, बजेट १० अर्ब
उनले सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ। बिमितहरु फरक-फरक सुविधा उपलब्ध गराइने पनि उनले बताए।
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट
संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ।
बिहीबार, जेठ १५, २०८२
चिकित्सा र नर्सिङको अध्ययन कोटा वृद्धि गरिने, मापदण्ड परिमार्जन हुने
अर्थमन्त्री विष्णु पौडेलले भने, 'चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।'
बिहीबार, जेठ १५, २०८२
फलफूल, मासु र खाद्यान्न विक्री गर्नुपूर्व अनिवार्य विषादि परीक्षण
उनले भने, 'फलफूल, मासु तथा खाद्यान्न बिक्रीपूर्व अनिवार्य रुपमा विषादि परीक्षण गरिनेछ। थोकबजार केन्द्रमा द्रूत विषादि परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादि परीक्षण गर्ने व्यवस्था मिलाइनेछ।'
बिहीबार, जेठ १५, २०८२
बजेट अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहीबार, जेठ १५, २०८२
आज बजेट भाषण: स्वास्थ्यले कति पाउला?
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
बिहीबार, जेठ १५, २०८२
स्वास्थ्य मन्त्रालयको बजेट बढ्ने, १३ अर्ब सिलिङ थपियो
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बढी रकम पाएको छ। मन्त्रालयलाई सुरुमा ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। यो रकम चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो।
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा ट्रमा भवन शिलन्यासपछि प्रधानमन्त्रीले भने- केयू र अस्पतालको सहकार्य टुट्न दिनहुँदैन
धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अस्पताल र विश्वविद्यालयको सहकार्यमा सरकारले साथ दिने बताएका हुन्।
बुधबार, जेठ १४, २०८२
ट्रमा सेन्टरमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु
राष्ट्रिय ट्रमा सेन्टरले पाइलट प्रोजेक्टमा रुपमा 'ट्रमा एन्ड इन्जुरी लाइफ सपोर्ट' तालिम सुरु गरेको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले उपत्यकाभित्रका विभिन्न अस्पतालका मेडिकल अधिकृतलाई उक्त तालिम दिइने बताए।
बुधबार, जेठ १४, २०८२
तेह्रथुमको सरस्वती माविद्वारा चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की सम्मानित
डा कार्कीको पहलमा भारतीय दूतावासमार्फत विद्यालयका लागि बस उपलब्ध गराइएको थियो। उक्त बसले विद्यार्थीहरूलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै शैक्षिक गतिविधिलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बुधबार, जेठ १४, २०८२
स्वास्थ्य मन्त्री पौडेल भन्छन्- हाम्रा डाक्टर लिने देशबाट रोयल्टी लिने व्यवस्था गर्छौं
यस्तो अवस्थामा राज्यबाट राज्यलाई नै रोयल्टी तिर्ने व्यवस्था गर्ने उनको भनाइ छ। नेपालमा अवसर नपाएर चिकित्सकहरु विदेशिरहेको समेत उल्लेख गरे। त्यसकारण ट्रमा सेन्टर जस्ता अस्पतालमा प्रशासनका करारहरु आवश्यकता भन्दा बढी भए नवीकरण नगर्न सुझाए।
बुधबार, जेठ १४, २०८२
चार वटा प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले काम सुरु गर्यो
सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा लियो र लायन्स क्लबको स्वास्थ्य शिविर
क्लबका सल्लाहकार लायन डा तेजसु सिंह मल्लले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। 'हाम्रो उद्देश्य समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउनु र सचेतना फैलाउनु हो। यस्ता शिविरले मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ,' उनले भने।
मंगलबार, जेठ १३, २०८२
भक्तपुर क्यान्सर अस्पतालको टोलीद्वारा संखुवासभा र धनकुटामा १६ सय जनाको क्यान्सर स्क्रिनिङ
अस्पतालका निर्देशक डा उज्वल चालिसेका अनुसार इलाम र पाँचथरको शिविरपछि संखुवासभा र धनकुटामा भएको क्यान्सर स्क्रिनिङ शिविरमा एक हजार ६ सय जनाले सेवा लिएका हुन्। उनका अनुसार चारवटै जिल्लामा गरिएको शिविरबाट चार हजार ६ सयभन्दा बढीले सेवा लिएका छन्।
मंगलबार, जेठ १३, २०८२
कान्तिपुर फर्मास्यूटिकल्सको आइपिओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता
मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो। यस सम्बन्धी सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य सचिवमा पन्थ होइन शर्माले पाए जिम्मेवारी
सोमबारको मन्त्रिपरिषदको बैठकले मन्त्रालयमा कार्यरत सचिव हरिप्रसाद मैनालीलाई सरुवा गरेको थियो। मैनालीलाई सरुवा गरेपछि उनको स्थानमा महादेव पन्थलाई जिम्मेवारी दिने कुरा भएको थियो। तर पछि पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवको जिम्मेवारी दिँदै शर्मालाई स्वास्थ्यमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य महामारी रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलका ६ निर्णय
वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका हुन्।
मंगलबार, जेठ १३, २०८२
थाइरोइड समस्याबाट बच्नका लागि सही दिनचर्या र जीवनशैली: प्रभावकारी औषधी सेवनका उपायहरू
थाइराइडको औषधि (जस्तै थाइरोक्सिन) बिहान खाली पेटमा लिनु अनिवार्य हुन्छ। बिहान उठेपछि सबैभन्दा पहिले यो औषधि खानुपर्छ र त्यसपछि झण्डै आधा या एक घण्टा केही नखानु उत्तम हुन्छ। चिया, कफी, दूध वा कैफिनयुक्त पेयपदार्थ तुरुन्तै सेवन गर्दा औषधिको प्रभाव कम हुन सक्छ।
मंगलबार, जेठ १३, २०८२
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
उपचारका लागि पस्नुअघि उनी आफ्नै हातले बनाएको डा देवकोटा आकृतिलाई श्रद्धाले अभिभावदन गर्छन्। स्थापित आफ्नो ज्ञान, इमान र लगनशीलता भएपनि यहाँस्म पुग्ने बाटो देखाउने व्यक्ति डा देवकोटा रहेको सगर्व बताउँछन्। उसो त डा देवकोटाले डा पंकजभित्रको न्युरोसर्जन पहिचान नगरेको भए उनी फिजिसियन बन्ने बाटोतिर लागेका हुन्थे। तर, डा देवकोटाले न्युरोसर्जरीको बाटो देखाइदिए, सीप सिकाइदिए र उनी यतातिर मोडिए।
मंगलबार, जेठ १३, २०८२
आयुर्वेद चिकित्सा परिषद् गठनमा ढिलाइ भएको भन्दै आयुर्वेद चिकित्सकहरुले गराए मन्त्रीको ध्यानाकर्षण
नेपाल आयुर्वेद चिकित्सक संघको समन्वयमा बुझाइएको उक्त पत्रमा परिषद्को कार्यसमितिमको कार्यकाल मिति २०८१ चैत १२ मा समाप्त भएको र दुई महिना बितिसक्दा पनि नयाँ समिति गठन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
मंगलबार, जेठ १३, २०८२
चिकित्सा शिक्षा आयोगले सुरु गर्यो पीजीको म्याचिङ प्रक्रिया
पूर्वनिर्धारित कार्यतालिका स्थगित भएपछि आयोगले मिति २०८२ जेठ १२ गते बेलुकी ७:०० बजेदेखि जेठ १८ गते अपराह्न ५:०० बजेसम्मका लागि पुनः अनलाइन प्राथमिकता निर्धारण गर्न समय दिएको छ। योग्य उम्मेदवारहरूले आयोगको वेबसाइट https://entrance.mec.gov.np मा लगइन गरी शिक्षण संस्था र शैक्षिक कार्यक्रमको प्राथमिकता निर्धारण वा सम्पादन गर्न सक्नेछन्।
मंगलबार, जेठ १३, २०८२
इजिप्ट सरकारको छात्रवृत्तिमा रेडियोलोजी र इन्टरल मेडिसिन पढ्न आवेदन माग
छात्रवृत्ति लागि रेडियोलोजी र इन्टरलन मेडिसिन विषयमा एक/एक सिट खुला समूह अन्तर्गत उपलब्ध छ। इच्छुक र योग्य उम्मेदवारहरूले मिति २०८२ साल जेठ १३ गते बिहान १०:०० बजेबाट जेठ १६ गते अपराह्न ३:०० बजेसम्म आफ्नो अनलाइन प्रोफाइलमार्फत आवेदन दिन सक्नेछन्।
मंगलबार, जेठ १३, २०८२
स्वास्थ्य मन्त्रालयका सचिव मैनालीको सरुवा, पन्थ आउने
मन्त्रिपरिषदको बैठकपछि एक मन्त्रीले दिएको जानकारी अनुसार स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सरूवा गर्ने निर्णय भएको छ।
मंगलबार, जेठ १३, २०८२
तेह्रथुममा १८ सय बढी बिरामीले दुई दिनमा लिए विशेषज्ञ चिकित्सकको सेवा [फोटो फिचर]
दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने अस्पतालमा शनिबार भने हजार भन्दा बढी बिरामी थिए। अस्पतालमा यसरी सेवाग्राहीको चाप बढी हुनुको कारण हो, दुई दिने निशुल्क स्वास्थ्य शिविर। देशका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गरी अस्पताल परिसरमा नै शिविरको आयोजना गरिएका कारण अस्पतालमा सेवाग्राही धेरै आएका थिए।
सोमबार, जेठ १२, २०८२
भारतमा कोभिड-१९: नेपालमा आउने सम्भावना कति? रोकथाममा सरकारको तयारी कस्तो छ?
महाशाखाका निर्देशक डा चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए। डा झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
सोमबार, जेठ १२, २०८२
Previous
32
33
34
35
36
Next
ताजा समाचार
सबै
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
३ घण्टा अगाडि
आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ
४ घण्टा अगाडि
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
४ घण्टा अगाडि
परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन
४ घण्टा अगाडि
मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन
५ घण्टा अगाडि
डाक्टर निकोलस भुसाल पक्राउ
५ घण्टा अगाडि
हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग
६ घण्टा अगाडि
स्वास्थ्यका लागि विनियोजित बजेट कटौती हुँदैन– गण्डकी प्रदेश स्वास्थ्य मन्त्री पाठक
६ घण्टा अगाडि
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त
६ घण्टा अगाडि
जलवायु र धुम्रपान नियन्त्रण विषयमा अन्तर्राष्ट्रिय मिडिया प्रशिक्षण, सुर्तीजन्य पदार्थको बट्टामा १०० प्रतिशत चित्रांकित चेतावनी नेपालको साहसिक कदम
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search