मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
Increase Import Duty to 10% to Strengthen Nepal’s Pharmaceutical Industry
The government can increase customs duty on imported medicines that are already produced in Nepal while keeping lower duties on raw materials, Active Pharmaceutical Ingredients (APIs), and lifesaving medicines not manufactured locally.
शुक्रबार, जेठ २९, २०८३
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
त्यसमाथि निजी अस्पतालमा हुने आर्थिक लेनदेनको आक्रोश पनि चिकित्सकमाथि आउँछ। मानिसहरूलाई ल्याब टेस्ट, औषधि वा उपचार खर्च सबै डाक्टरकै निर्णयले भएको र त्यसको आर्थिक लाभ पनि डाक्टरले नै लिएको जस्तो लाग्छ। जबकि धेरै चिकित्सक त मासिक तलबमा काम गरिरहेका हुन्छन्।
शुक्रबार, जेठ २९, २०८३
डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन
नेपालमा हाडजोर्नी उपचार, ट्रमा म्यानेजमेन्ट र नसा रोग सम्बन्धी सेवालाई थप सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको बताइएको छ। बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच नयाँ कार्यसमिति घोषणा गरिएको हो। नवगठित सोसाइटीको संरक्षकमा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा. रमेशप्रसाद सिंह रहेका छन्।
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य बीमा धान्न सकिने र सबैको पहुँचमा पुग्ने गरी पुनर्संरचना गर्छौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्दले राम्रो सुझाव दिएको बताए । उक्त सुझावहरू आफूले नोट गरेको बताए। डा चन्दले स्वास्थ्य बीमा प्रभावकारी बनाउने विभिन्न ५ उपाय सुझाएका थिए। अर्थमन्त्री डा वाग्लेले सांसद डा. तोसिमा कार्कीले पनि यस विषयमा अध्ययन गरिरहेको जानकारी दिए। साथै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा लामो समयदेखि स्वास्थ्य बीमाको सुधारका लागि काम गरिरहेको बताए।
बिहीबार, जेठ २८, २०८३
सम्झौता कार्यान्वयन नभएपछि सहिद मेमोरियलका स्वास्थ्यकर्मी पुन: आन्दोलित
आन्दोलनरत स्वास्थ्यकर्मीका अनुसार सम्झौताअनुसार गत कात्तिक महिनादेखि नै सरकारले तोकेअनुसारको तलब तथा सेवा–सुविधा उपलब्ध गराउने सहमति भएको थियो। तर, अस्पताल प्रशासनले आगामी साउन महिनादेखि मात्र सरकारी तलबको ८० प्रतिशत पारिश्रमिक उपलब्ध गराउने जानकारी दिएपछि स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिन बाध्य भएका हुन्।
बिहीबार, जेठ २८, २०८३
नेपालको स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदान, चुनौती र यथार्थ
अन्ततः स्वास्थ्य सेवा कुनै राजनीतिक युद्धभूमि होइन। यो मानव जीवन, सुरक्षा र भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील र पवित्र क्षेत्र हो। यहाँ डर, दबाब, भीडतन्त्र र अनावश्यक हस्तक्षेप होइन; सहकार्य, सम्मान, उत्तरदायित्व र कानुनी शासन आवश्यक हुन्छ। निजी स्वास्थ्य क्षेत्रका योगदानलाई सम्मान गर्दै कमजोरी सुधार्ने संस्कार विकास गर्न सकिएमा मात्र नेपालको स्वास्थ्य प्रणाली वास्तवमै जनमुखी, सुरक्षित, गुणस्तरीय र दिगो बन्न सक्छ।
बिहीबार, जेठ २८, २०८३
इन्टर्न र आवासीय चिकित्सकमाथि श्रम शोषण भएको भन्दै जेठ ३० गते शनिबार माइतीघरमा आन्दोलन गर्ने घोषणा
समितिले अत्यधिक कार्यभारका कारण प्रशिक्षार्थी चिकित्सकहरू मानसिक तनाव, मुटुसम्बन्धी समस्या तथा आत्महत्यासम्मका जोखिममा परेको दाबी गरेको छ। निरन्तर जाग्राम बसेर काम गर्नुपर्ने अवस्थाले बिरामीको उपचारको गुणस्तर र सुरक्षामा समेत असर परेको उनीहरूको भनाइ छ।
बिहीबार, जेठ २८, २०८३
एभरेस्ट अस्पतालमा ‘डिजिटल सुझाव पेटिका’ सञ्चालन, सुझावको अवस्थाबारे सेवाग्राहीले नै जानकारी पाउने
अस्पतालले यो प्रणालीको विशेषता सुझाव संकलनमा मात्र सीमित नभएको जनाएको छ। सेवाग्राहीहरूले आफूले दिएको सुझाव अस्पताल प्रशासनले प्राप्त गर्यो वा गरेन, त्यसको अध्ययन भयो वा भएन तथा सम्बोधनका लागि के–कस्ता कदम चालिए भन्ने जानकारीसमेत आफैंले हेर्न सक्ने व्यवस्था गरिएको छ। यसले सुझावदातालाई पारदर्शिता र सहभागिताको अनुभूति गराउने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बिहीबार, जेठ २८, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बनाउन सांसद डा. चन्दले सुझाए ४ उपाय
स्वास्थ्य बीमा कार्यक्रममा हाल करिब २५ प्रतिशत जनसंख्या मात्रै आबद्ध रहेको र सुदूरपश्चिम प्रदेशमा यो दर झन्डै १२ प्रतिशतमा सीमित रहेको उल्लेख गर्दै उनले बीमाको पहुँच विस्तार गर्न सरकारका तीनै तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
बिहीबार, जेठ २८, २०८३
औषधि आपूर्तिमा अनियमितता आरोपमा ‘बायोप्लस मेडिको’ कालोसूचीमा
कम्पनीलाई सप्तरीको डाक्नेश्वरी नगरपालिकाले कालो सूचीमा राख्न पत्र पठाएको थियो। नगरपालिकाले ‘सप्लाइ एन्ड डेलिभरी अफ भेरियस टाइप अफ मेडिसिन्स एन्ड सर्जिकल गुड्स’ सम्बन्धी खरिद प्रक्रियासँग जोडिएको विषयमा कारबाहीका लागि सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पत्र पठाएको हो।
बिहीबार, जेठ २८, २०८३
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
अब म सक्रिय पदमा नभए पनि अनुभव, इतिहास र संस्थागत स्मृतिको आधारमा नयाँ नेतृत्वलाई सहयोग गर्न चाहन्छु। आवश्यकता पर्दा मार्गदर्शन, नीति बहस र संस्थागत सुधारका विषयमा योगदान दिने मेरो दायित्व रहन्छ। इतिहासले मेरो कार्यकाललाई यसरी सम्झियोस् भन्ने चाहना छ- 'कठिनतम समयमै पनि चिकित्सक समुदायको एकता, सम्मान र सुरक्षाका लागि दृढतापूर्वक उभिएको नेतृत्व।'
बिहीबार, जेठ २८, २०८३
अनुमति बिना सञ्चालित ‘मारिया हस्पिटल’ सिलबन्द, तीन चिनियाँ चिकित्सकको दर्ता निलम्बन
काउन्सिलले स्थलगत अनुगमनका क्रममा उक्त स्वास्थ्य संस्था आवश्यक अनुमति तथा क्लिनिकल मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको पाइएको जनाएको छ। साथै विदेशी चिकित्सकहरूबाट गैरकानुनी रूपमा बिरामी परीक्षण गराइएको समेत भेटिएको काउन्सिलको निष्कर्ष छ।
बिहीबार, जेठ २८, २०८३
स्वास्थ्य बीमाको दाबी भुक्तानी छिटो, पारदर्शी र प्रविधि मैत्री बनाउन ध्यानाकर्षण
उनले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नीति परिमार्जनका लागि समेत सरकारको ध्यानाकर्षण गराएकी छन्। ‘बीमा कार्यक्रम अझै पनि उपेक्षित छ,’ सांसद मियाँले भनिन् ‘यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। ’
बिहीबार, जेठ २८, २०८३
झुटभन्दा भारी सत्य
तर जवाफ भने आमाले दिन थाल्नुभयो। उहाँले छोराको एक वर्षको उमेरमा जन्डिस भएको, आठ वर्षको हुँदा उपचारका लागि काठमाडौं ल्याएको लगायतका पुराना घटनाहरू सुनाउन थाल्नुभयो। मैले बीचमै रोकेर अहिलेको समस्या के हो भनेर सोधेँ।
बिहीबार, जेठ २८, २०८३
लक्षित वर्ग नि:शुल्क उपचार कार्यविधि तयार, शल्यक्रियादेखि औषधिसम्म शुल्क लिन नपाइने
कार्यविधिअनुसार निःशुल्क उपचार सुविधा प्राप्त गर्न बिरामीले आफ्नो पहिचान खुल्ने प्रमाण पेश गर्नुपर्नेछ। यसका लागि नेपाल सरकारले वितरण गरेको विपन्न परिचयपत्र, सम्बन्धित स्थानीय तहको विपन्न वा असहाय भएको सिफारिस, बेवारिसे बिरामीका हकमा नेपाल प्रहरी वा स्थानीय प्रशासनको मुचुल्का वा सिफारिस पेश गर्न सकिनेछ।
बुधबार, जेठ २७, २०८३
गर्मीमा बालबालिकामा ‘हिट एक्सहस्टन’ : लक्षण, जोखिम र बच्ने उपाय
धेरैजसो अवस्थामा हिट एक्सहस्टनका प्रारम्भिक लक्षण सामान्य देखिन्छन्। त्यसैले अभिभावकले यसलाई सामान्य थकान वा गर्मीको असर ठानेर बेवास्ता गर्न सक्छन्। तर समयमै ध्यान नदिँदा यो अवस्था गम्भीर बन्दै हिट स्ट्रोक मा परिणत हुन सक्छ, जुन ज्यानसमेत जोखिममा पार्ने अवस्था हो। त्यसैले अभिभावकले यसको सुरुआती संकेत चिन्नु र तुरुन्त उचित कदम चाल्नु आवश्यक छ।
बुधबार, जेठ २७, २०८३
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
यदि एनएमए ठीक ठाउँमा भएको भए म अध्यक्षमा उठ्दिनथेँ। सुधार गर्नुपर्ने धेरै कुरा छन् । सबैभन्दा पहिले, एउटा राजनीतिक समूहको झुन्डजस्तो देखिने अवस्था अन्त्य हुनुपर्छ । दोस्रो, इफिसियन्ट र काम गर्न सक्ने व्यक्तिहरूको नेतृत्व विकास हुनुपर्छ । तेस्रो, केवल व्यक्तिगत पद, प्रतिष्ठा वा भविष्यका अवसरका लागि होइन, चिकित्सा समुदायका लागि काम गर्ने संस्कार विकास हुनुपर्छ ।
बुधबार, जेठ २७, २०८३
यस्ता छन् नेपाल मेडिकल काउन्सिलका १८ बुँदे निर्णय
काउन्सिलको पूर्णले स्वास्थ्य क्षेत्रको नियमन, कानुनी सुधार र चिकित्सकहरूको डिजिटल प्रोफाइल व्यवस्थापनका सन्दर्भमा दीर्घकालीन महत्व राख्ने निर्णयहरू पारित गरेको हो।
मंगलबार, जेठ २६, २०८३
सुधन गुरुङ गृहमन्त्री र महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस
गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ । यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका थिए । सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उनले राजीनामा दिएका थिए । सरकारले उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको थियो ।
मंगलबार, जेठ २६, २०८३
'डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार' चिकित्सकद्वय डा गौरीशंकर लाल दास र डा रामप्रसाद पोखरेललाई
पुरस्कार प्राप्त डा गौरीशंकर लाल दास चिकित्सा विज्ञान, सार्वजनिक स्वास्थ्य, स्वास्थ्य नीति तथा मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। त्यस्तै, डा रामप्रसाद पोखरेलले नेपालको नेत्रचिकित्सा क्षेत्रको विकास, आधुनिक आँखा उपचार सेवाको विस्तार तथा नेपाल नेत्रज्योति संघको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
मंगलबार, जेठ २६, २०८३
एक चिकित्सकको गुनासो: काउन्सिलले डिग्री अद्यावधि नगर्दा 'विवाह गर्न' पनि समस्या !
मंगलबार, जेठ २६, २०८३
डेंगु सिजनका लागि उपयोगी सन्दर्भ: 'बीएमजे'मा नेपाली चिकित्सकहरूको लेख
विशेषगरी तरल पदार्थ व्यवस्थापन डेंगु उपचारको महत्वपूर्ण पक्ष मानिन्छ। आवश्यकताभन्दा कम तरल पदार्थ दिँदा रक्तचाप घट्ने जोखिम हुन सक्छ भने अत्यधिक तरल पदार्थ दिँदा फोक्सो वा शरीरका अन्य भागमा पानी जम्ने समस्या निम्तिन सक्छ। त्यसैले बिरामीको अवस्थाअनुसार तरल पदार्थको मात्रा सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्ने लेखमा जोड दिइएको छ।
मंगलबार, जेठ २६, २०८३
एसोसिएसन फर क्लिनिकल केमिस्ट्रीको महाधिवेशन : नयाँ कार्यसमिति चयन, स्रोत–साधन सीमित क्षेत्रमा प्रयोगशाला चिकित्साको रूपान्तरणमा जोड
सम्मेलनको समापनसँगै एनएसीसीको नयाँ कार्यसमिति चयन गरिएको छ। प्रा. डा. प्रभोध रिसाल अध्यक्ष निर्वाचित भएका छन् भने प्रा. डा. माधव लम्साल तत्कालीन पूर्वअध्यक्ष रहनेछन्। वरिष्ठ उपाध्यक्षमा डा. विजयकुमार शर्मा, उपाध्यक्षमा डा. रामविनोद महतो, महासचिवमा डा. सन्तोष प्रधान, सचिवमा डा. रञ्जन सुवाल तथा कोषाध्यक्षमा राजु कुमार दुबे निर्वाचित भएका छन्।
मंगलबार, जेठ २६, २०८३
विश्व ‘ब्रेन ट्युमर’ दिवसः ग्राण्डीमा सचेतनामूलक कार्यक्रम गरी मनाइयो
काठमाडौँ क्यान्सर सेन्टरका रेडियसन अंकोलोजिष्ट डा आविस अधिकारीले ब्रेन ट्युमरको उपचारका लागि सर्जिकल अंकोलोजिस्ट, मेडिकल अंकोलोजिस्ट र रेडिएसन अंकोलोजिस्टको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ब्रेन ट्युमरलाई समयमै पहिचान गर्न सकिए विरामीको आयु लम्ब्याउन सकिने उहाँको भनाई थियो ।
मंगलबार, जेठ २६, २०८३
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा 'प्यासेन्ट सेफ्टी' सम्बन्धी अभिमुखीकरण
कार्यक्रममा नेपाल मेडिकल काउन्सिल ( नेपाल मेडिकल काउन्सिल) का सदस्यहरू डा. अजय कुमार शाह, डा. सम्राट पराजुली, डा. प्रतीक श्रेष्ठ तथा डा. विवेक कुमार महतो लगायतले बिरामी सुरक्षा, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, संक्रमण नियन्त्रण (इन्फेक्सन कन्ट्रोल) तथा स्वास्थ्यकर्मीको व्यावसायिक उत्तरदायित्वका विषयमा आ–आफ्ना धारणा राखेका थिए।
सोमबार, जेठ २५, २०८३
एक्सनमा स्वास्थ्य मन्त्रालय : बेडसंख्या अनुसार शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख असुल्ने निर्णय
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धी निर्देशिका, २०७० को दफा १३ अनुसार स्वास्थ्य संस्था स्थापना, सेवा विस्तार वा स्तरोन्नतिका लागि अनुमति प्राप्त संस्थाले स्वीकृत बेडसंख्याअनुसार निर्धारण गरिएको अनुमति दस्तुर बुझाउनुपर्छ। तर लेखापरीक्षणका क्रममा मन्त्रालयलाई उपलब्ध विवरण र केही संस्थाले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको बेडसंख्याबीच उल्लेख्य भिन्नता भेटिएको थियो।
सोमबार, जेठ २५, २०८३
स्वास्थ्य मन्त्रालयमा अब एक जना मात्र सचिव, डा. विकास देवकोटालाई पूर्ण जिम्मेवारी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अबदेखि एक जना मात्र सचिवको दरबन्दी रहने भएको छ। सरकारले स्वीकृत गरेको 'नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३' अनुसार साविकका २२ वटा मन्त्रालयलाई घटाएर १८ वटा कायम गरेसँगै निजामती प्रशासनतर्फका सचिवहरूको दरबन्दी मिलान सुरु गरिएको छ।
सोमबार, जेठ २५, २०८३
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
ट्युमर भएका बच्चाहरूको शारीरिक तथा मानसिक विकास कम हुने, हिँडडुलमा समस्या आउने, खाना निल्न गाह्रो हुने, स्वर लरबराउने र अनुहार बांगिने जस्ता संकेतहरू देखिन सक्छन्। ६ महिनाभन्दा कम उमेरका बच्चामा भने टाउकोको आकार अस्वाभाविक रूपमा बढ्दै जाने समस्या देखिन्छ।
सोमबार, जेठ २५, २०८३
कटारी अस्पतालका डा. गौरव साहको समर्थनमा नेपाल चिकित्सक संघ
नेपाल चिकित्सक संघले कटारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनको समर्थनमा प्रेस विज्ञप्ति जारी गरेको छ। संघका महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिनमा डा. साहको भूमिका सकारात्मक रहेको स्पष्ट पारिएको छ।
सोमबार, जेठ २५, २०८३
स्वास्थ्य सचिव डिल्लीराम शर्माको बिदाइ, मन्त्री मेहताले भनिन्– ‘सरुवा होइन, प्रधानमन्त्री कार्यालयसँग जोड्ने सेतुको रूपमा लिएकी छु'
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले शर्मासँगको पुरानो सहकार्य रहेको स्मरण गरे। यसअघि लुम्बिनी प्रदेशमा शर्मा प्रमुख सचिव र आफू स्वास्थ्य सचिव हुँदा पनि सँगै मिलेर काम गरेको उल्लेख गर्दै डा. देवकोटाले भने, "उहाँसँग काम गर्न निकै सहज रह्यो। स्वास्थ्य मन्त्रालयमा पनि हामीले एकअर्कालाई पूर्ण रूपमा सपोर्ट (सहयोग) गरेर नै काम गर्यौं।'
सोमबार, जेठ २५, २०८३
Previous
28
29
30
31
32
Next
ताजा समाचार
सबै
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
१ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
१९ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२० घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
२० घण्टा अगाडि
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
२१ घण्टा अगाडि
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
२१ घण्टा अगाडि
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
२१ घण्टा अगाडि
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
२२ घण्टा अगाडि
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search