मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन ७, २०८२
Thu, Feb 19, 2026
बिहीबार, फागुन ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मध्यबिन्दु अस्पतालको मेसुमा डा जितेन्द्र कँडेल
सबै तयारी असारमा पूरा गरेता पनि बिमा बोर्डबाट निःशुल्क सूचीकृत गर्नुपर्ने भएकाले डायलासिस सेवा सुरु हुन नसकेको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।
शुक्रबार, असोज ७, २०७९
डा गोविन्द केसी र सरकारी प्रतिनिधिबीच आज पनि वार्ता
अनशनरत डा गोविन्द केसी र सरकारका प्रतिनिधिबीच आज पनि वार्ता सुरु भएको छ।
शुक्रबार, असोज ७, २०७९
पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगुको प्रकोपबाट मृत्यु बढ्दै
पाकिस्तानको सिन्ध प्रान्त डेंगुबाट बढी प्रभावित देखिएको छ। पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएको सो प्रान्तमा डेंगुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ।
शुक्रबार, असोज ७, २०७९
१२ सय अनमी चौथो तहबाट पाँचौ तहमा बढुवा
स्वास्थ्य सेवा विभागले एकै पटक १२ सय २४ अनमीलाई चौथो तहबाट पाँचौ तहमा स्तरवृद्धि गरेको छ।
शुक्रबार, असोज ७, २०७९
प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने प्रदेश १ सरकारको निर्णय
प्रदेश नंं १ सरकारले झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालको स्तरोन्नति गर्ने भएको छ।
शुक्रबार, असोज ७, २०७९
एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा लक्ष्य प्राप्तिमा चुनौति
एचआईभी परीक्षण किट खरिदमा पर्याप्त बजेट नहुँदा पहिलो ९५ लक्ष्य प्राप्तिमा चुनौति देखिएकोे छ।
शुक्रबार, असोज ७, २०७९
नगरपालिकाले एचएलाई स्थायी नियुक्ति दिएको भनिएको भाइरल पत्रको वास्तविकता के हो?
गल्याङका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले विञप्ति जारी गर्दे उक्त कागज कीर्ते भएको जनाएका छन्।
बिहीबार, असोज ६, २०७९
मुटु दिवसको अवसरमा नर्भिकको हेल्थ प्याकेजमा छुट
नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्यखबरका सम्पादक प्रवीण ढकाललाई रोटरी जोर्नो अवार्ड
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले सम्पादक ढकाललाई स्वास्थ्य तर्फको विधामा अवार्ड प्रदान गरेको हो। पत्रकारितामार्फत समाजलाई योगदान पुर्याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको रोटरीले जनाएको छ।
बिहीबार, असोज ६, २०७९
डेंगुबाट २५ जनाको मृत्यु, झण्डै २० हजारमा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर २५ जनाले ज्यान गुमाएका छन्। यस्तै १७ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
बिहीबार, असोज ६, २०७९
फार्मेसी शिक्षाको अध्ययन/अध्यापनको बहस गर्न तीन दिने गोष्ठी सुरु
फार्मेसी शिक्षाको अध्ययन÷अध्यापनको विषयमा केन्द्रीत तीनदिने गोष्ठी काठमाडौंमा सुरु भएको छ। नेपाल फार्मास्युटिक सिम्पोसियम (एनपीएस) को आयोजनामा बिहीबारदेखि तीनदिने गोष्ठी सुरु भएको हो।
बिहीबार, असोज ६, २०७९
थप ६६ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, असोज ६, २०७९
वीरले पनि ताकेता गरेको थियो अस्पताल अगाडिका फार्मेसी हटाउन
व्यवसायीहरुले भने औषधि सार्न कम्तीमा सात दिनको समय मागेका थिए। आफूहरुले नियमित करसहित भाडा तिरीरहेको फार्मेसी संचालकहरू बताउछन्।
बिहीबार, असोज ६, २०७९
नक्सामा बगैँचा भएको वीर अगाडि संचालित फार्मेसीमा महानगरको डोजर [तस्बिरहरु]
काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिको अनधिकृत संरचना हटाएको छ।
बिहीबार, असोज ६, २०७९
वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर
काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल) हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्य क्षेत्रमा दाङ जिल्लाकै उत्कृष्ट बन्यो राप्ती गाउँपालिका
जिल्लामा अन्य १० वटा पालिकामध्ये राप्ती गाउँपालिकाले गरेको कामका आधारमा उत्कृष्ट घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीले बताए।
बिहीबार, असोज ६, २०७९
निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर
बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।
बिहीबार, असोज ६, २०७९
कञ्चनपुरमा सिफारिस बिना बेच्न नपाइने औषधि खुलेआम बिक्री
चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो।
बिहीबार, असोज ६, २०७९
नियम उल्लंघन गर्ने १४३ फार्मेसी कारबाहीमा [विवरणसहित]
कानुन उल्लंघन गर्ने १ सय ४३ फार्मेसीलाई निलम्बन गरेको हो। जसमा आवश्यक प्रक्रिया पुरा नगरेका फार्मेसीहरु रहेका छन्।
बिहीबार, असोज ६, २०७९
समयमै पहिचान हुन सके निको हुन्छ अल्जाइमर
बुधबार विश्व अल्जाइमर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरुले समयमै पहिचान हुन सके अल्जाइमर निको हुने बताउदै जनचेतना फैलाउने विषयमा जोड दिएका हुन्।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा: ६२ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।
बिहीबार, असोज ६, २०७९
महानगरले भत्काउने भएपछि वीर अस्पताल अगाडिका औषधि व्यवसायीले मागे कम्तीमा सात दिनको समय
हनुमान फर्माका प्रमुख नवराज खनालले फार्मेसीमा आइसियु र भेन्टिलेटरमा प्रयोग हुने औषधिदेखि फ्रिजमा राखिरहनु पर्ने खोप लगायतका महत्वपूर्ण औषधि रहेकाले केही दिनको समय माग गरेको बताए।
बिहीबार, असोज ६, २०७९
नेपालमा प्रमाणमा आधारित उपचार लागू गर्न इभिडेन्स बेस्ड मेडिसिन कार्याशाला हुँदै
नेपालमा प्रमाणमा आधारित स्वास्थ्य उपचार (इभिडेन्स बेस्ड मेडिसिन)लाई प्राथमिकताका साथ लागू गर्नका लागि चिकित्सकहरुका लागि अन्तर्राष्ट्रिय कार्याशाला आयोजना हुने भएको छ।
बिहीबार, असोज ६, २०७९
बारामा ४४ जनामा डेंगु पुष्टि
बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए।
बिहीबार, असोज ६, २०७९
११ बुँदे घोषणापत्र जारी गर्दै चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
बुधबार, असोज ५, २०७९
थप उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आए डा केसी
सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।
बुधबार, असोज ५, २०७९
वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगरपालिका
वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।
बुधबार, असोज ५, २०७९
नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम
काठमाडौं महानगरले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम दिएको छ।
बुधबार, असोज ५, २०७९
थप ८१ जनामा कोरोना संक्रमण
पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा १७५ जना निको भएका छन्।
बुधबार, असोज ५, २०७९
डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका दुई कर्मचारीको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतका डा श्रीराम तिवारी र डा विश्वबन्धु बगालेको सरुवा गरेको हो।
बुधबार, असोज ५, २०७९
Previous
385
386
387
388
389
Next
ताजा समाचार
सबै
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
३ सेकेन्ड अगाडि
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
१७ घण्टा अगाडि
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
२१ घण्टा अगाडि
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
२३ घण्टा अगाडि
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search