मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Thu, Feb 26, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षसँग वार्ताको समन्वय गर्न स्वास्थ्य मन्त्रालयको टोली धरानमा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलनरत पक्षसँग वार्ताको समन्वयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ सहितको टोली धरान पुगेको छ।
सोमबार, असार २१, २०७८
उपत्यकामा ५६२ जना कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ५६२ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असार २१, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २११ संक्रमित निको भए
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
सोमबार, असार २१, २०७८
थप २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ५ सय २७ जनाको पीसीआर र एन्टीजेन परीक्षणका क्रममा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असार २१, २०७८
चिकित्सा शिक्षा आयोगलाई दबाब र प्रभावमा निर्णय गराउन खोज्नु गैरकानुनी : डा श्रीकृष्ण गिरी
आयोगका उपाध्यक्ष डा गिरीले एक विज्ञप्ति जारी गर्दै बिएन्डसीका सञ्चालकले आयोगका पदाधिकारीका विषयमा भ्रम फैलाउन खोजेको भन्दै ध्यानाकर्षण गराएका हुन्।
सोमबार, असार २१, २०७८
भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत
गत २४ घण्टाको समय अवघिमा ४२ हजार ३५२ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
सोमबार, असार २१, २०७८
बिपी प्रतिष्ठानका कर्मचारीको माग सम्बोधन गर्न नर्सिङ संघको माग
नेपाल नर्सिङ संघले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुको माग सम्बोधन गर्न माग गरेको छ।
सोमबार, असार २१, २०७८
कोरोना विरुद्धको खोप वितरणमा समानता होस- बान कि मुन
उनले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिए।
सोमबार, असार २१, २०७८
स्थानीय तहमा स्वास्थ्य : हिलिहाङले ल्यायो स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम
जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ।
सोमबार, असार २१, २०७८
डा जागेश्वरको 'सेटिङ': आफ्नै 'पार्टनर'लाई थप २ करोड ७६ लाखको अर्को ठेक्का
दुई दिन अघि मात्र आफ्नै व्यावसायिक पाटर्नर (साझेदार) सुन्दर भुसालको म्याग्सिम इन्कर्पोरेसन ट्रेडस प्रालिलाई १२ करोड ४३ लाख रुपैयाँ बराबरको समाना खरिदको ठेक्का मिलाएका डा गौतमले सोमबार फेरि थप २ करोड ७६ लाखको अर्को ठेक्का पनि मिलाएका छन्।
सोमबार, असार २१, २०७८
संक्रमित बढेसँगै इन्डोनेसियामा अक्सिजन अभाव
सरकारले अक्सिजन उत्पादकलाई आवश्यकताको आधारमा आपूर्ति गर्न भने पनि अक्सिजन अभाबले अवस्था नियन्त्रणबाहिर गएको अस्पतालहरुले जनाएका छन्।
सोमबार, असार २१, २०७८
गर्भवतीको हेलिकप्टरबाट उद्धार
सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पीडा बढेपछि खिजिदेम्बा-५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो।
सोमबार, असार २१, २०७८
बङ्गलादेशमा आइतबार छ हजारभन्दा बढी सङ्क्रमित, १३४ को मृत्यु
बङ्गलादेशमा यसै बर्षको जुन ३० मा एकै दिनमा सबैभन्दा बढी आठ हजार ८२२ सङ्क्रमित भएका थिए भने जुलाई १ मा सबैभनदा बढी १४३ सङ्क्रमितको मृत्यु भएको थियो।
सोमबार, असार २१, २०७८
चिकित्सकको स्वीकृतिबिना औषधि खरीद बिक्री गर्ने पक्राउ
बरामद औषधि तथा निज जोशी र चौधरीलाई आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग नेपालगञ्ज पठाइने प्रहरीले जनाएको छ।
सोमबार, असार २१, २०७८
देशभर १०७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै (कार्यविधि)
इपिडिमियोलोली तथा रोग नियन्त्रण महाशाखाले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नुपर्ने संख्या किटान गरी पठाउन जिल्ला स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको छ।
आइतबार, असार २०, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विस्तारित स्वास्थ्य सेवा पुन: सुरु
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्ना सेवा पुनः थप विस्तार गरेको छ। कोभिड-१९ का कारणले स्थगित रहेको विस्तारित स्वास्थ्य सेवा (इएचएस) आजदेखि पुनः सुरु गरेको हो।
आइतबार, असार २०, २०७८
खुकुलो निषेधाज्ञामा गर्न पाइने छैन यी काम
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लगिएको छ। यद्पि निषेधाज्ञा असार ३१ गतेसम्म जारी रहनेछ।
आइतबार, असार २०, २०७८
निषेधाज्ञा खुकुलो बनाइयो: एउटा हलमा २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइने
सरकारले एउटा हल वा कक्षा कोठामा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाउनेगरी विभिन्न निकायको परीक्षा सञ्चालन गर्न दिने भएको छ।
आइतबार, असार २०, २०७८
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली हट्यो, अब यातायातका सबै साधन चल्न पाउने
काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले असार २२ गतेदेखि जोरबिजोर प्रणाली हटाइने जानकारी दिएका हुन्। याेसँगै अब यातायातका सबै साधन चल्न पाउने भएका छन्।
आइतबार, असार २०, २०७८
७८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १३१ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३४४ आइसीयू र १०६ जना भेन्टिलेटरमा छन्।
आइतबार, असार २०, २०७८
नेपाल औषधि उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख मूल्य बराबरको औषधि सहयोग
प्राकृतिक प्रकोप एवं बाढी प्रभावित क्षेत्रका लागि संघले स्वास्थ्य मन्त्रालयलाई अत्याश्वयक औषधिहरु सहयोग गरेको हो।
आइतबार, असार २०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।
आइतबार, असार २०, २०७८
पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १३२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असार २०, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै र्याली
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्याली गरेका छन्।
आइतबार, असार २०, २०७८
गोल्छा ग्रुपद्वारा शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग
नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।
आइतबार, असार २०, २०७८
स्वास्थ्य मन्त्रालयलाई जिल्ला प्रशासन कार्यालयको पत्रः विराट मेडिकल कलेजले अवैध शुल्क लिएको पाइयो, सोधभर्ना नदिनू
जिल्ला प्रशासन कार्यालय मोरङले विराट मेडिकल कलेजलाई कोभिड–१९ को उपचार खर्चको रकम शोधभर्ना नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
आइतबार, असार २०, २०७८
कोभ्याक्स मार्फत एक महिनाभित्र नेपालमा जोन्सन एण्ड जोन्सनको १० लाख डोज कोभिड खोप आउने
कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ।
आइतबार, असार २०, २०७८
७२ घण्टाभित्र पिसिआर रिपोर्टको व्यवस्था: दुई वटा विषयको परीक्षा दिनेको हकमा के हुने?
सूचनामा ७२ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट चाहिने भनिएपनि दुई पटक परीक्षा हुने परीक्षर्थीले पहिलो पटकको परीक्षामा मात्र ७२ घण्टा भित्रको रिपोर्ट पेस गरी पछिल्लो परीक्षामा पनि सोही रिपोर्ट देखाए हुने कोइरालाले जानकारी दिए।
आइतबार, असार २०, २०७८
त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।
आइतबार, असार २०, २०७८
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग
कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै उक्त संस्थाले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो।
आइतबार, असार २०, २०७८
Previous
603
604
605
606
607
Next
ताजा समाचार
सबै
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
४ मिनेट अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१५ मिनेट अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
२१ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
२२ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
२३ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search