मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, कात्तिक २०, २०८३
Sat, Nov 07, 2026
शुक्रबार, कात्तिक २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप
दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
आइतबार, फागुन १, २०७८
क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने
सचिव डा देवकोटाका अनुसार यो सहुलियत रकम क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।
आइतबार, फागुन १, २०७८
स्टार अस्पतालले ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा दिने
‘वी कान्ट वेयट’ भन्ने नाराका साथ अस्पतालले ज्येष्ठ नागरिकहरुलाई घर–घरमै स्वास्थ्य सेवा दिन सुरु गरेको हो।
आइतबार, फागुन १, २०७८
भारतीय सीमासँग जोडिएको बाँकेको गाउँमै कोरोनाविरुद्धको खोप
राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए।
आइतबार, फागुन १, २०७८
११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आईसीयू सेवा
अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहेपनि बालबालिकाका लागि आईसीयू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रेफर गर्नुपर्ने अवस्था थियो।
शनिबार, माघ २९, २०७८
बाँकेको जानकी गाउँपालिकामा अस्पताल निर्माण सुरु
जानकी–४ खजुराखुर्दमा अस्पतालको भवन निर्माण कार्य सुरु गरिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिइन्।
शनिबार, माघ २९, २०७८
थप ८३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको ४ हजार २६० पीसीआर र २ हजार ३९४ जनाको एन्टीजेन परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २९, २०७८
रुकुम पूर्वमा एक हजार चार सयलाई बुस्टर डोज
भूमे गाउँपालिकामा २०८ र पुथाउत्तरगङ्गा गाउँपालिकामा १६४ जनाले बुस्टर डोज लगाएका छन्।
शनिबार, माघ २९, २०७८
म्याग्दी: किशोरावस्थामै आमा
त्यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने।
शनिबार, माघ २९, २०७८
चितवनको राप्तीमा बर्डफ्लू देखियो
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो।
शुक्रबार, माघ २८, २०७८
पछिल्लो २४ घण्टामा १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले भने- २४ लाख खोप हराएको छैन, तथ्यांक संकलन हुन बाँकी हो
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।
शुक्रबार, माघ २८, २०७८
२४ लाख डोज खोप हिनामिना गरेको भन्दै ओलीले मागे स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
उनले भने, '२४ लाख डोज खोप झ्वाम्म खायो। लाज सरम छैन। हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो। कर्लप्न खान पाउँदैन। कुनै समयमा पनि छानबिन हुनुपर्छ। हुन्छ।'
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्य मन्त्रालयको जनसंख्या सचिवमा देवकुमारी गुरागाईं
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्ने निर्णय गरेको छ। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका सचिव मात्र मन्त्रालयमा कार्यरत छन्।
शुक्रबार, माघ २८, २०७८
आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइँदै
आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ। सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्याउन लागेको हो।
शुक्रबार, माघ २८, २०७८
आर्थिक अवस्था कमजोर भएपछि मनपुरालाई उपचारको समस्या
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन। समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्।
शुक्रबार, माघ २८, २०७८
निर्माणाधीन अस्पतालको पर्खाल लगाइ नसक्दै भत्कियो
जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो।
शुक्रबार, माघ २८, २०७८
नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग
नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
शुक्रबार, माघ २८, २०७८
डोटीका २७ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
शुक्रबार, माघ २८, २०७८
नेपालमा कोरोना संक्रमित ११ लाख नाघे, सक्रिय संक्रमित २९ हजार
नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ। बिहीबार १ हजार ३ सय ६९ थपिएसँगै नेपालमा ११ लाख ७ हजार ९८६ नेपालमा लाखलाई कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ २७, २०७८
नोबेलमा पूर्वका नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धी प्रशिक्षण
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका नौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धी प्रशिक्षण दिइएको छ। स्वास्थ्य तालिम केन्द्र धनकुटाले चार दिने तालिम आयोजना गरेको हो।
बिहीबार, माघ २७, २०७८
चिकित्सा शिक्षा: पिजीमा सरकारी समूहको ओपन हाउस म्याचिङ ५ फागुनमा
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको मिति तय गरेको छ।
बिहीबार, माघ २७, २०७८
चिकित्सा शिक्षा आयोगले सच्यायो पिजीको सिट संख्या, कुन कलेजलाई कति?
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि यसअघि निर्धारण गरेको सिट संख्या सच्याएको छ।
बिहीबार, माघ २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३२९ संक्रमित
काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।
बिहीबार, माघ २७, २०७८
पछिल्लो २४ घण्टामा १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २७, २०७८
स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण
लालझाडी गाउँपालिकाको देखभूली स्वास्थ्य चौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ।
बिहीबार, माघ २७, २०७८
थप १३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आउने भएको छ।
बिहीबार, माघ २७, २०७८
नक्कली डेथ सर्टिफिकेटसहित काठमाडौंमा चिनियाँ नागरिक पक्राउ
नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) सम्बन्धी लिखत कीर्ते गरेको कसूरमा काठमाडौंबाट १ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
बिहीबार, माघ २७, २०७८
मन्त्रालयको नीति योजना महाशाखामा को आउँदैछन्? को-को छन् चर्चामा?
महाशाखामा सरुवा गरेर ल्याउने विषयमा छलफल चलेको अरु दुई नाम हो मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा संगीता मिश्रा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय। तर उनीहरु दुईजना भन्दा मन्त्रीले डा पौडेललाई नै महाशाखामा ल्याउन सकारात्मक देखिएको स्रोत बताउँछ।
बिहीबार, माघ २७, २०७८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश संसोधन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा संबन्धी अध्यादेश संशोधनसहित पारित गर्न माग गरेको छ।
बिहीबार, माघ २७, २०७८
Previous
418
419
420
421
422
Next
ट्रेण्डिङ
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
स्वास्थ्य बीमा कार्यक्रममा अब स्थानीय तहबाटै सामूहिक आबद्धता र नवीकरण गर्न सकिने
बुधबार, कात्तिक १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
तातै खाऊँ जल्दै मरौं नहोस् मेडिकल विश्वविद्यालयमा
१ घण्टा अगाडि
हिंसा : शारीरिक घाउ मात्र होइन, मानसिक र आर्थिक शोषण पनि
५ घण्टा अगाडि
मधेश र जनस्वास्थ्य : स्रोत छ, सूचक किन पछाडि?
८ घण्टा अगाडि
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
बिहीबार, कात्तिक १९, २०८३
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
बिहीबार, कात्तिक १९, २०८३
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search