मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, मंसिर ११, २०८२
Fri, Nov 28, 2025
बिहीबार, मंसिर ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीलगायत तीन मन्त्रीले दिए राजीनामा
राजीनामा दिनेमा मन्त्री कार्कीका साथै खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर र पर्यटन वन तथा वातावरणमन्त्री गणेश उप्रेती रहेका छन्।
सोमबार, चैत २६, २०८०
भरतपुर क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने
हामीले अस्पताललाई क्यान्सर उपचारमा सबै सेवायुक्त बनाउने योजनामा लागेका छौँ । रक्त क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने बोनम्यारो प्रत्यारोपण सेवाको स्थापना गर्नका लागि चिनियाँ सरकारको अनुदानमा काम अघि बढेको छ।
सोमबार, चैत २६, २०८०
जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध
पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन्। एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
सोमबार, चैत २६, २०८०
काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा
काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा पुगेको हो।
सोमबार, चैत २६, २०८०
स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला निकायबीच थप सहकार्य जरुरीः विभाग
- विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ।दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो।
आइतबार, चैत २५, २०८०
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
आइतबार, चैत २५, २०८०
काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध
शनिबार, चैत २४, २०८०
खोटाङमा स्वास्थ्य शिविरबाट ६ हजार छ ३८ जना लाभान्वित, ३ करोड १० लाख खर्च गरिएको दाबी
विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए।
शनिबार, चैत २४, २०८०
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख
कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।
शुक्रबार, चैत २३, २०८०
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो।
बिहीबार, चैत २२, २०८०
क्यान्सरको कहरः छोरी बचाउन मन छ, उपचार गराउन धन छैन
क्यान्सरको उपचारमा सरकारले विपन्न नागरिकलाई दिने सहुलियतबारे शिवबहादुरले अस्पतालमै आएपछि थाहा पाए। अस्पतालकै चिकित्सकहरुको सहयोगमा सरकारी सहुलियत लिने प्रक्रिया पनि गरे। तर सरकारको सहुलियत बिरामीको उपचारमा हात्तिको मुखमा जिरा भन्ने उखान जस्तै भयो।
बिहीबार, चैत २२, २०८०
गलकोट नगरपालिकाले थाल्यो क्षयरोग न्यूनिकरणमा पहल
गलकोटमा अघिल्लो वर्ष २५, गत वर्ष १५ र चालु वर्षको फागुन मसान्तसम्म ११ क्षयरोगी भेटिइसकेका छन् । क्षयरोग लागेको व्यक्तिले श्वासप्रश्वासबाट २५ जनासम्मलाई सार्न सक्ने भएपछि यो भयावह बन्न नदिन पालिकाले चासो बढाएको शर्माले बताए।
बिहीबार, चैत २२, २०८०
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी र बीपी प्रतिष्ठानको सदस्यमा डा ज्ञानेन्द्र कार्की नियुक्त गर्ने निर्णय
मन्त्री परिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार, चैत २२, २०८०
स्वास्थ्य बिमा बोर्ड भन्छः राप्ती स्वास्थ्य प्रतिष्ठानको भुक्तानी प्रक्रिया अन्तिम चरणमा पुगेको छ
स्वास्थ्य बीमा बोर्डले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० करोड ५० लाख रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठान बन्द हुने अवस्थामा पुगेको विषय बुधबारको प्रतिनिधी सभा बैठकमा सांसद मेटमणि चौधरीले उठाए।
बुधबार, चैत २१, २०८०
संसद्मा वीर अस्पतालबारे प्रशंग : वीरको आकस्मिक कक्ष गोदाममा बदलिएको छ
'वीर अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेको पाइएको छ। वीरको आकस्मिक कक्षको कोठा गोदाममा बदलिएको छ। आइसियुदेखि बेडसम्म खाली भएपनि सञ्चालनमा छैनन्। निजी अस्पतालमा जानुपर्ने हुन्छ। किन यस्तो भयो भन्दा जनशक्तिको अभाव रहेको बताइन्छ।'
बुधबार, चैत २१, २०८०
स्वास्थ्यकर्मी युनियनको सुझाव: छुट्टै 'संघीय स्वास्थ्य ऐन' होइन 'एकीकृत स्वास्थ्य सेवा ऐन' ल्याउन उपयुक्त
युनियनले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको सुझावमा संघीय सरकार अन्तर्गतका कर्मचारीहरुलाई मात्र समेट्ने गरी संघीय स्वास्थ्य ऐन नभएर संघ, प्रदेश र स्थानीय तहमा हुनेगरी एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन उपयुक्त हुने विषय उल्लेख छ।
मंगलबार, चैत २०, २०८०
स्वास्थ्य तथा वातावरण शिक्षा मात्रै नभइ चेतना जरुरी भएको विज्ञहरुको धारणा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी भएपनि कार्यान्वयनमा ल्याएको नपाइएको बताए। उनले भने, 'साबुनपानीले हात धुनुपर्छ भन्ने थाहा छ । धुलोधुवाँ र भाइरसबाट जोगिन मास्क लगाउनुपर्छ भन्ने शिक्षा छ तर व्यवहारमा ल्याएको पाइएन र कोभिडकालमा हामीले फेरि भन्नुपर्ने अवस्था आयो।'
मंगलबार, चैत २०, २०८०
१०० शय्याका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित : प्रतिवेदन
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
सोमबार, चैत १९, २०८०
काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु
काठमाडौं क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। यस अन्तर्गत ओपिडी र इन्प्याटेन्ट सेवा प्रदान गरिनेछ।
सोमबार, चैत १९, २०८०
अर्थ मन्त्रालयले थाल्यो बजेट लेख्न, स्वास्थ्यमा घट्ला कि बढ्ला ?
वित्त रणनीतिको पहिलो नम्बरको रणनीतिमा नै स्वास्थ्य क्षेत्रको वित्तीय दायरा विस्तार गर्ने उल्लेख छ। उक्त रणनीतिभित्र संघ, प्रदेश र स्थानीय तहको बजेटमा कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने व्यवस्था गर्न जोड दिइने विषय रहेको छ। तर नेपालमा त्यसको आधा समेत विनियोजन भइरहेको पाइदैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा
स्वास्थ्य बीमा बोर्डले छिट्टै प्रतिष्ठानसहित अन्य अस्पतालहरुको रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिएको छ। तर बोर्डले कहिलेसम्म रकम भुक्तानी हुन्छ भन्ने यकिन जानकारी भने दिन सकेको छैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आइतबार, चैत १८, २०८०
५ महिना यता नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन
शहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो।
आइतबार, चैत १८, २०८०
रोकिएन वीरगञ्जको सिर्सिया नदीमा प्रदूषण, स्थानीयको स्वास्थ्य जोखिममा
नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन् ।
शनिबार, चैत १७, २०८०
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल [अन्तर्वार्ता]
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ।
शनिबार, चैत १७, २०८०
२५९ आधारभुत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित भएन : प्रधानमन्त्री दाहाल
सिंहदरबारमा बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले एक स्थानीय तहमा एक आधारभुत अस्पताल नीति अनुरुप स्थानीय तहहरुमा निर्माणाधीन ५, १०, १५ शैयाका ३९६ आधारभुत अस्पताल निर्माणका लागि भने स्रोत सुनिश्चिता भइसकेको बताएका हुन्।
शुक्रबार, चैत १६, २०८०
बीमा कार्यक्रम पुन: सञ्चालनको लबिङ गर्न 'केन्द्रीय कोष' बनाएर आर्थिक प्रलोभनमा पार्ने निजी मेडिकल कलेजको तयारी
बीमा कार्यक्रम रोकिएपछि बिरामीहरुको संख्या उलेख्य घटेको निजी मेडिकल सञ्चालकहरुले बताउँदै आएका छन्। 'बीमा कार्यक्रम नचल्दा अस्पतालहरुमा आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेपछि केही सञ्चालकहरुले आर्थिक लेनदेनबाट भएपनि फेरि बीमा कार्यक्रम चलाउन खोजिरहेको देखिन्छ,' बीमा बोर्डका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, चैत १६, २०८०
मेडिकल काउन्सिललाई गृहको पत्र: हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्तिबारे राय माग
हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई तीन बुँदे निर्देशन दिएको छ।
शुक्रबार, चैत १६, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
बिहीबार, चैत १५, २०८०
Previous
42
43
44
45
46
Next
ट्रेण्डिङ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
शुक्रबार, मंसिर ५, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
आइतबार, मंसिर ७, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
१६ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
सबै हेर्नुहोस
विचार/विश्लेषण
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
८ घण्टा अगाडि
नेपालमा दुर्लभ रोगसँग सम्बन्धित चुनौतीहरू
८ घण्टा अगाडि
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
बुधबार, मंसिर १०, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स र नियन्त्रण अभियान
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
सोमबार, मंसिर ८, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
आइतबार, मंसिर ७, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
शुक्रबार, मंसिर ५, २०८२
नेपालमा औषधि उद्योग: चुनौती र सम्भावनाहरू
बिहीबार, मंसिर ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search