मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २३, २०८२
Thu, Oct 09, 2025
बिहीबार, असोज २३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
नवलपरासीमा क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए।
आइतबार, चैत ११, २०८०
बीएससी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसमा पनि लागु हुने सर्वपक्षीय निर्णय
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षातर्फ बीएमएसतर्फका विद्यार्थीहरूले बीएससी मिडवाइफ्रीको पाठ्यक्रम नभएको भन्दै आन्दोलन गरेका थिए।
शनिबार, चैत १०, २०८०
स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैनः प्रधानमन्त्री दाहाल
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, चैत ९, २०८०
त्रिभुवन विश्वविद्यालबाट पारित नै नभएको विषय एक वर्ष पढाइ, परीक्षा आएपछि वैधानिकतमा प्रश्न
विश्वविद्यालयले प्रयोग गरेको पाठ्यक्रमसँग पहिलो ब्याचमा भर्ना भएका भएका विद्यार्थीहरुको इन्ट्री रिक्वाएरमेन्ट समेत नमिल्ने देखिएको छ। पिएसल नर्सिङबाट बीएमएसका लागि भर्ना लिइएका छन्। जुन तीन वर्षे कोर्स भनिएको थियो। बीएसी मिडवाइफ्री भने चार वर्षे कोर्स हो। प्लस टू पढेकाहरु त्यसमा भर्ना हुन पाउँछन्।
शुक्रबार, चैत ९, २०८०
निजी अस्पतालहरुको छाता संगठन अफिनले स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत ९, २०८०
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, यस्ता छन् छलफलका पाँच विषय
चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार गर्नको लागि सूचना प्रविधि सम्बन्धी कार्यको लागि दुई वटा समानान्तर प्रणाली विकास गरी गोपनीयता र शुद्धतामा बढोत्तरी गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। र, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम आशयपत्र र सम्बन्धन सिफारिस प्रदान गर्दा लिइने शुल्क सम्बन्धी पनि छलफल हुने आयोगले जनाएको छ।
शुक्रबार, चैत ९, २०८०
के भन्छन् जुम्लामा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी? [भिडियो]
सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ। भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।
शुक्रबार, चैत ९, २०८०
स्वास्थ्यका अधिकृतको सरकारी सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ।
बिहीबार, चैत ८, २०८०
बिदा वा काजमा रहेको अवधिमा निर्णय प्रक्रियामा सहभागी नहुन र बैठक भत्ता नलिन मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई बैठक भत्ताका विषयमा तीन बुँदे निर्णय कार्यान्वयनमा ल्याउन परिपत्र गरेको छ। मन्त्रालयले बिदा वा काजमा रहेको समयदेखि कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको हो।
बिहीबार, चैत ८, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बिहीबार, चैत ८, २०८०
कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय?
बेलुका ११ः२५ मा बिरामी छिराउने बित्तिकै बिरामीको सिकिस्तता देखेर ड्युटीको डाक्टरहरुले एक घण्टा लाग्ने कामलाई १० मिनेट भित्रै श्वासप्रश्वासको लागि नली छिराउनु भएको छ। जबकी बिरामीलाई टिकट काट्नका निम्ती ११ः३५ मा पठाएको टिकट आउनु पूर्व नै प्रथमिक उपचार प्रयत्न भएको थियो। त्यसपछि मात्र अन्य अस्पतालमा पठाइएको थियो।
बुधबार, चैत ७, २०८०
एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू, यी अस्पतालमा पाइन्छ
पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।
बुधबार, चैत ७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन आदेश
व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।
बुधबार, चैत ७, २०८०
स्वास्थ्यमा फेरि एफडीए, सीडीसी र प्राधिकरण स्थापनाको विषय, ७ वर्षदेखि चर्चा मात्रै
संघीय संरचना अनुसार सरकारी कार्यालयहरुको पुनर्संरचना हुने क्रममा प्रशासनिक संरचना तयार गर्न गठित उच्चस्तरीय पुनर्संरचना समितिले स्वास्थ्यमा पनि संघीय सरकार अन्तर्गत साना तथा शक्तिशाली निकायको संरचना निर्माण गर्न सुझाव दिएको थियो। तर तत्कालिन समययमा एक भन्दा बढी निकायहरु मर्ज गर्दा कार्यक्षेत्र गुम्ने, कार्यालय प्रमुख हुने अवसर कम हुने जस्ता कारण देखाउँदै धेरै भन्दा धेरै कार्यालय नै बनाउने गरी संरचना बनेका थिए।
मंगलबार, चैत ६, २०८०
सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने [पूर्णपाठ]
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्।
मंगलबार, चैत ६, २०८०
सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफः बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणासम्म
सांसदका प्रशनमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार, चैत ६, २०८०
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको छ: प्रधानमन्त्री दाहाल
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए।
मंगलबार, चैत ६, २०८०
कथाकार परशु प्रधानको निधन
२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेर साहित्ययात्रा थालेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
मंगलबार, चैत ६, २०८०
चिकित्सा शिक्षा आयोगले गर्यो पीजी खुल्ला तर्फको पहिलो चरणको म्याचिङको नतिजा सार्वजनिक (नतिजा)
सोमबार, चैत ५, २०८०
विराटनगरमा हत्या भएकी नर्स दासका प्रेमी पनि मृत फेला
नोबेल मेडिकल कलेजमा कार्यरत नर्स दासको शव शुक्रबार दिउँसो उनी बसेकै कोठाको बाथरुममा भेटिएको थियो। आइतबार राति उनका प्रेमीको शव भेटिएको हो। मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार उनका प्रेमी भनिएका दास होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा भेटिएका हुन्।
सोमबार, चैत ५, २०८०
जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन, गुणस्तरीय उपचारका लागि सहकार्यको प्रतिबद्धता
सम्मेलनमा अमेरिकाबाट भर्जिनिया म्यासोन क्लिनिकका क्यान्सर रोग विशेषज्ञ डा डेभिड एबुलाफिया, अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाका असिस्टेन्ट प्रोफेसर तथा फिजिसियन डा विप्लव यादव र फाउन्डेसनका चिफ डेभलपमेन्ट अफिसर जस्टि मार्कुवाट आएका थिए । उनीहरुले आफूले अमेरिकामा गरिरहेको अभ्यास, क्यान्सर उपचारमा अपनाइएको प्रविधि र पद्धतकिा विषयमा वैज्ञानिक पेपरहरु प्रस्तुत गरेका थिए ।
आइतबार, चैत ४, २०८०
फैलिँदै डढेलो र आगलागी, सचेतनामा जोड
प्रिमनसुनको समयमा देशका विभिन्न क्षेत्रमा डढेलो र आगलागी फैलिँदो क्रममा छ। पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइसकेको छ। जनजीवन प्रभावित पार्न थालिसकेको छ।
आइतबार, चैत ४, २०८०
काठमाडौं महानगरमा रुबेला–दादुराविरुद्धको खोप दुई लाख बढीले लगाए
यही चैत २ गतेसम्म सञ्चालन भएको कार्यक्रममा दुई लाख बढी बालबालिकाले खोप लगाएका कामपाको खोप शाखाका सम्पर्क व्यक्ति मैयाँ सैँजुले जानकारी दिइन्।
शनिबार, चैत ३, २०८०
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष कानुनविपरित नियुक्त
स्वास्थ्यखबरलाई प्राप्त प्राडा मिश्रको नागरिकताको प्रतिलिपि अनुसार उनको उमेर ६७ वर्ष पूरा भइसकेको छ। उनको जन्म मिति २०१३ साल असोज ६ गते रहेको नागरिकतामा उल्लेख छ। उनले २०३३ साल असोज २७ गते नागरिकता लिएका थिए। तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्रिपरिषदले कानुन विपरित उमेरहद पार गरेका व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
शुक्रबार, चैत २, २०८०
क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
शुक्रबार, चैत २, २०८०
Previous
40
41
42
43
44
Next
ट्रेण्डिङ
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
१ घण्टा अगाडि
भारतमा कफ सिरपका कारण फेरि १८ बालबालिकाको मृत्यु : एक डाक्टर पक्राउ, भारतीय औषधि सुरक्षा प्रणालीमाथि प्रश्न
मंगलबार, असोज २१, २०८२
सेवासुविधा वृद्धिको मागसहित विभिन्न मेडिकल कलेजका नर्सहरु आन्दोलनमा
सोमबार, असोज २०, २०८२
एभरेष्ट अस्पतालमा ३६ वर्षीय पुरुषको स्ट्रोकको जटिल शल्यक्रिया सम्पन्न
२० घण्टा अगाडि
वीर अस्पतालमा मस्तिष्कको दुर्लभ शल्यक्रिया : ९ घन्टा लगाएर ६ वटा एनोरिजमको एकैपटक सफल उपचार
शुक्रबार, असोज १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
१४ घण्टा अगाडि
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
१६ घण्टा अगाडि
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य पेशामा कानून, नैतिकता र जवाफदेहिता
आइतबार, असोज ५, २०८२
अन्तरिम सरकारको स्वास्थ्य मन्त्री कस्तो हुनुपर्छ?
बुधबार, असोज १, २०८२
'म आफ्नो पेशा र कर्मबाट नेपाल र नेपालीको हितका लागि सदैव योगदान दिइरहनेछु'
सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search