काठमाडौं- सोमबार साँझसम्म मुलुकभर संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ। गत २४ घण्टामा दुई सय चार थपिएसँगै संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको हो।
२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ पुगेको छ। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहटमा १ हजार ४ सय ३२ जना संक्रमित भेटिएको छ।
कैलालीमा ८६४, दैलेखमा ८०४, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५५, सर्लाहीमा ६९०, दाङमा ६३१, अछाममा ५९८, डोटीमा ५६३, बाजुरामा ६१३, पाल्पामा ५४४, धनुषामा ४९०, कञ्चनपुरमा ४२९ लगायत छन्।
देशभर १८ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३१ जिल्लामा संक्रमितको संख्या सय भन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४३२
कैलाली – ८६४
दैलेख – ८०४
कपिलवस्तु – ७५६
महोत्तरी – ७५५
सर्लाही – ६९०
दाङ – ६३१
डोटी – ५६३
अछाम – ५९८
बाजुरा – ६१३
पाल्पा – ५४४
धनुषा – ४९०
कञ्चनपुर – ४२९
सुर्खेत – ४१२
रुपन्देही – ३२१
बाँके – ३७७
गुल्मी – ३५०
डडेल्धुरा – २७८
अर्घाखाँची – ३३८
झापा – २८६
सप्तरी – ३१५
प्युठान – ३२७
बैतडी – २७२
नवलपरासी पूर्व – २८४
सल्यान – २४१
सिरहा – २३२
स्याङजा – २०३
बागलुङ – २११
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६७
बर्दिया – १९३
मोरङ – १८३
बारा – १२८
धादिङ – १३२
सुनसरी – ९७
नवलपरासी पश्चिम – ११४
तनहुँ – १४२
उदयपुर – ७७
गोरखा – १०९
पर्वत – ९१
बझाङ – १४६
चितवन – ८९
काठमाडौं – १७५
कास्की – ६६
कालिकोट – ५३
सिन्धुपाल्चोक – ५४
लमजुङ – ६२
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४०
रामेछाप – ३२
मकवानपुर – २७
दार्चुला – १७
नुवाकोट – २४
जाजरकोट – १४
सिन्धुली – १५
धनकुटा – ९
भक्तपुर – ४३
भोजपुर – ६
ललितपुर – ४९
म्याग्दी – २१
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ३
पाँचथर –५
दोलखा – ८
संखुवासभा – ६
इलाम – १४
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – २१
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १३
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – १०