काठमाडौं- बिहीबार साँझसम्म देशभर संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ। गत २४ घन्टामा मात्र १ सय ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८ जना संक्रमित भेटिएको भेटिएका हुन्।
हालसम्म २८ जिल्लामा २ सय बढी संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै संक्रमित रौतहटमा भेटिएको छ। रौतहटमा मात्रै १ हजार ४ सय ६५ जना संक्रमित छन्।
कैलालीमा ९०८, दैलेखमा ८१२, कपिलवस्तुमा ७५६, महोत्तरीमा ७५५, सर्लाहीमा ६९४, दाङमा ६४३, अछाममा ६२०, बाजुरामा ६१५, डोटीमा ५७७, पाल्पामा ५४९, धनुषामा ४९२, कञ्चनपुरमा ४४३ लगायत संक्रमित भेटिएका छन्।
देशभर १९ जिल्लामा कोरोना संक्रमितको संख्या २ सय पुग्ने अवस्था छ। ३० जिल्लामा संक्रमितको संख्या सयभन्दा कम छ।
कुन जिल्लामा कति संक्रमित भेटिए?
२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला
रौतहट – १४६५
कैलाली – ९०८
दैलेख – ८१२
कपिलवस्तु – ७५६
महोत्तरी – ७५५
सर्लाही – ६९४
दाङ – ६४३
डोटी – ५७७
अछाम – ६२०
बाजुरा – ६१५
पाल्पा – ५४९
धनुषा – ४९२
कञ्चनपुर – ४४३
सुर्खेत – ४४४
रुपन्देही – ३२१
बाँके – ३८१
गुल्मी – ३५३
डडेल्धुरा – २८०
अर्घाखाँची – ३३९
झापा – २९५
सप्तरी – ३२१
प्युठान – ३२८
बैतडी – २७४
नवलपरासी पूर्व – २८८
सल्यान – २४१
सिरहा – २३८
स्याङ्जा – २०३
बागलुङ – २१४
५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६८
बर्दिया – १९३
मोरङ – १८७
बारा – १२९
धादिङ – १३३
सुनसरी – १०१
नवलपरासी पश्चिम – ११४
तनहुँ – १४३
उदयपुर – ७७
गोरखा – ११३
पर्वत – ९१
बझाङ – १६६
चितवन – ९८
काठमाडौं – १९६
कास्की – ८४
कालिकोट – ५४
सिन्धुपाल्चोक – ५५
लमजुङ – ६८
ललितपुर – ५७
१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४०
रामेछाप – ३४
मकवानपुर – २८
दार्चुला – १९
नुवाकोट – २५
जाजरकोट – १५
सिन्धुली – १५
धनकुटा – ८
भक्तपुर – ४३
भोजपुर – ६
म्याग्दी – २४
ताप्लेजुङ – ११
रुकुम पूर्व – ५
तेह्रथुम – ४
पाँचथर – ५
दोलखा – ९
संखुवासभा – ६
इलाम – १६
हुम्ला – २
मुगु – ६
डोल्पा – ४
रुकुम पश्चिम – २८
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १४
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – १०