समाचार

कोरोना : यी हुन् २५ हजारभन्दा बढी मृत्यु हुने ७ मुलुक

एजेन्सी– कोरोना संक्रमणबाट २५ हजारभन्दा बढी मृत्यु हुने मुलुकहरुको संख्या ७ पुगेको छ। अमेरिका, ब्राजिलसहितका ७ मुलुकमा मृत्यु हुनेको संख्याले २५ हजार नाघेको हो। 

जसअनुसार अमेरिकामा १ लाख ३३ हजार ९ सय ६९, ब्राजिलमा ७० हजार ३ सय ९८, बेलायतमा ४४ हजार ७ सय ३५, इटलीमा ३४ हजार ९ सय ३८, मेक्सिकोमा ३३ हजार ५ सय २६, फ्रान्समा ३० हजार ७ र स्पेनमा २८ हजार ४ सय ३ जनाको मृत्यु भएको छ। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने