काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फ म्याचिङ्ग हुने परीक्षार्थीहरूको अन्तिम सूची सार्वजनिक गरेको छ।
आयोगले सूचना निकाल्दै चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तर्फ बाँकी रहेका सिटमा म्याचिङ्ग हुने परीक्षार्थीहरूको तेस्रो (अन्तिम) मनोनयन सम्बन्धी सूचना सार्वजनिक गरेको हो।
सूची हेर्न यहाँ क्लिक गरौं [नामावली सूची]