काठमाडौं- औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
विभागले औषधि पसललाई कसुरका आधारमा ७ देखि २१ दिन निलम्बनको कारबाही गरेको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा ती १७ पसललाई कारबाही गरेको हो।
यी हुन् कारबाहीमा परेका १७ औषधि पसल
![](https://swasthyakhabar.com/uploads/editor/2021-11-09/karbahi.jpg)
![](https://swasthyakhabar.com/uploads/editor/2021-11-09/karbahi1.jpg)