काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।
आयोगले माघ ८ देखि १० गतेसम्म परीक्षा लिन लागेको हो। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।
कुन विषयको परीक्षा कहिले?