काठमाडौं – वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारी सम्हालेकी डा खत्री अवकासपछि घरमै थिइन्।
उनी प्रसूति तथा स्त्रीरोग समाजकी सदस्य समेत थिइन्।