काठमाडौं- नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशले बजारमा सिटामोलको अभाव नरहेको जनाएको छ।
महासचिव केशरी प्रसाद तिवारीद्धारा जारी विज्ञप्तिमा सिटामोल आम उपभोक्ताले बढी मात्रामा सञ्चय गरेकोले र आपूर्ती भन्दा माग बढी भएकोले केही समय औषधि व्यवसायीकोमा सिटामोल अभाव भएपनि अब त्यो समस्या माधान भएको जनाइएको छ।
संघले कुनै पनि खुद्रा औषधि पसललाई सिटामोल चाहिएमा एभरेष्ट फर्मांसिटिक्लस र मल्ल फर्मांसिटिक्लस पोखराबाट सहजमात्रामा उपलब्ध हुने जनाएको छ।