काठमाडौं- माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ। पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेललाई बिहीबार बिहान एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको सचिवालयले जनाएको छ।
एन्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि पार्टी कार्यक्रम छाडेर पोखरेलले आराम गरिरहेका छन्।