काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विभिन्न १६ पदमा रोजगारीको अवसर खुला गरेको छ।प्रतिष्ठानले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न १६ वटा विषयमा अध्यापनका लागि करार सेवामा नियुक्ति गर्नका लागि लेक्चरर तथा असिस्टेन्ट प्रोफेसर माग गरेको हो।
प्रतिष्ठानले योग्यता पुगेका व्यक्तिलाई दुई साता भित्र दरखास्त दिन भनेको छ।
