काठमाडौं - चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि निर्धारण गरिएको सिट संख्या सार्वजनिक गरेको छ।
आयोगको कार्यकारी समितिको बैठकले चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुका लागि विभिन्न शिक्षण संस्थामा गरी १ हजार ७२४ सिट निर्धारण गरेको छ।
कुन कलेजमा कति सिट?