काठमाडौं- वीरेन्द्र सैनिक अस्पताल छाउनीले ६० जना नर्स र ८ जना मेडिकल अधिकृतका करार सेवामा दरखास्त आव्हान गरेको छ। अस्पतालले मेडिकल अधिकृत ८ जना, वीएन बीएस्सी नर्स १० जना र स्टाफ नर्स ५० जना मागेको छ। व्यक्तिले दुई दिन भित्र अर्थात २० माघ दिउसोको ३ बजेसम्म दरखास्त दिईसक्नुपर्ने छ।