काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आज (शुक्रबार)देखि हुँदैछ। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको थियो।
तर, कोरोना संक्रमण बढेपछि काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। सोही स्थगित परीक्षा काउन्सिलले आजदेखि लिँदैछ। परीक्षा इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।
हेर्नुहोस परीक्षाको समय तालिका:

