काठमाडौं- नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाकाे नतिजा प्रकाशित भएकाे छ। परीक्षामा ७७ प्रतिशत उतर्णि भएका छन्। काउन्सिलले शुक्रबार र शनिबार लिएको पोष्टग्राजुएट्स पीजी तहको लाइसेन्स परीक्षा बिशेष परीक्षामा परीक्षामा ७६.७६ प्रतिशत उत्तीर्ण भएका हुन्।
काउन्सिलका अनुसार परीक्षाका लागि फारम भर्ने ७३४ भएपनि परीक्षामा ७२३ जना सहभागी थिए। त्यसमध्ये ५५५ जना पास भएका छन् भने १६८ जना फेल भएका छन्। परीक्षामा ११ जना अनुपस्थित थिए।
![May be an image of text that says 'TOTAL CANDIDATES PASSED CANDIDATES FAILED CANDIDATES WITHHELD ABSENT APPEARED CANDIDTATES PASS PERCENTAGE 734 555 168 0 11 723 76.76'](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/273035474_1571114086590520_7075581681458774337_n.jpg?_nc_cat=108&ccb=1-5&_nc_sid=5cd70e&_nc_ohc=Xd3tAKSzcu8AX8bWw3k&tn=CtzEDeRTSDAfucNR&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AT_SES9rsphtCfqtxGcM0nuqIVtb4ERqgrkMD42Jg5AP5Q&oe=6205590A)