काठमाडौं- क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा संचालन गरेको छ। विगत ६ वर्ष देखि अन्तरास्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गरिरहेको क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा संचालन गरेको हो।
आधुनिक उपकरण, विज्ञ स्वास्थ्यकर्मी, सफल व्यवस्थापन र वुटिक क्लिनिकको अवधारणा सहित भक्तपुरको सुर्यविनायकमा संचालनमा आएको क्लिनिक वानले जनाएकाे छ।