काठमाडौं- स्वास्थ्य सेवा विभागले पारामेडिक्स तर्फका कर्मचारीकाे स्तरवृद्धिका लागि सिफारिस गरेकाे छ। विभागले २०७८ असार र पुस सम्ममा निवेदन दर्ता भै स्तरवृद्दिको लागि सिफारिस गरिएका पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण प्रकाशन गरेको छ।
शुक्रबार प्रकाशित सुचना अनुसार पारामेडिक्स तर्फ ३३७ कर्मचारी स्तरवृद्धिका लागि सिफारिस भएका छन्।
हेर्नुहोस स्तरवृद्धिका लागी सिफारिस गरिएका पारामेडिक्स तर्फका कर्मचारीहरु: