काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतको निकायमा काम गर्ने एक कर्मचारीलाई सेवाबाट बर्खास्त गरेको छ। मन्त्रालयले भविष्यमा स्वास्थ्य सेवाका निमित्त अयोग्य ठहरिने गरी छैठौ तहमा कार्यरत कर्मचारी शोभा दुवाडीलाई बर्खास्त गरेको हो।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी वैद्य निरीक्षक दुवाडीलाई गत पुस ११ गतेदेखि नै लागू हुने गरी सेवाबाट बर्खास्त गरेको मन्त्रालयले जनाएको छ।
हेरौं सूचना
